नास्टमा गरिएको परिक्षणमा प्रहरीले बरामद गरेको वस्तु अप्रशोधित युरेनियम रहेको पुष्टि

नास्टमा गरिएको परिक्षणमा प्रहरीले बरामद गरेको वस्तु अप्रशोधित युरेनियम रहेको पुष्टि
काठमाडौं । नास्टमा गरिएको परिक्षणमा काठमाडौंको बौद्धबाट बरामद गरेको साढे २ किलो वस्तु अप्रशोधित युरेनियम रहेको पुष्टि भएको छ । गत शुक्रबार पत्रकार सम्मेलन गर्दै महानगरीय प्रहरी कार्यालय, रानीपोखरीले उक्त बस्तु सहित चार जनालाई सार्वजनिक गरेको थियो । बरामद गरिएको उक्त वस्तुको नमूनालाई नेपाल प्रहरीले परीक्षणका लागि नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) मा पठाए...

ओलीको एकलौटी निर्णयलाई वैधता नदिन निर्वाचन आयोगलाई खनाल–नेपाल समूहको माग

ओलीको एकलौटी निर्णयलाई वैधता नदिन निर्वाचन आयोगलाई खनाल–नेपाल समूहको माग
काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा एकलौटी निर्णय गरेको भन्दै सो निर्णयलाई वैधता नदिन निर्वाचन आयोगलाई खनाल–नेपाल समूहले माग गरेको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले फागुन २८ गते बसेको ओली गुटको भेलामा एकलौटी रुपमा निर्णय गरेकाले सो निर्णयलाई वैधता नदिन माग गर्दै वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपालसहितका नेता तथा उनी पक्षिय पदाधिका...

लहानस्थित मालपोत कार्यालयमा बम विस्फोट, घाइतेलाई काठमाण्डौ लगियो, गोहित समूहले लियो जिम्मा

लहानस्थित मालपोत कार्यालयमा बम विस्फोट, घाइतेलाई काठमाण्डौ लगियो, गोहित समूहले लियो जिम्मा
जनकपुरधाम । सिरहाको लहानस्थित मालपोत कार्यालयमा बम विस्फोट भएको छ । सो बिस्फोट परि गम्भीर घाइते भएका मध्ये एकजनालाई थप उपचारका लागि नेपाली सेनाको हेलिकप्टरबाट काठमाडौं पठाइएको छ । आइतबार दिउँसो सिरहाको लहान नगरपालिका–८ मा रहेको मालपोत कार्यालयमा गराइएको विस्फोटमा परि ६ जना घाइते भएका छन् । उनीहरुमध्ये धनगढीमाई नगरपालिका–१३ का दिनेशकुमार भण्डारीलाई थप उपचारका लागि नेपाली सेनाक...

बादलसहितका मन्त्रीहरुलाई माओवादी केन्द्रले फिर्ता बोलायो, २४ घण्टे स्पष्टीकरणको माग

बादलसहितका मन्त्रीहरुलाई माओवादी केन्द्रले फिर्ता बोलायो, २४ घण्टे स्पष्टीकरणको माग
काठमाडौं । राम बहादुर बादलसहितका मन्त्रीहरुलाई माओवादी केन्द्रले फिर्ता बोलाएको छ भने उनिहरुसँग २४ घण्टे स्पष्टीकरणको माग पनि गरेको छ । नेकपा (माओवादी केन्द्र) ले गृहमन्त्री रामबहादुर थापा बादलसहित सबै मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन पनि दिएको छ । शुक्रबार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बादलसहित २३ नेतालाई एमालेको केन्द्रीय सदस्यमा मनोनित गरेको भोलिपल्ट शनिबार माओवा...

जापानमा नेपालीको आत्माहत्या बढ्न थालेपछि चिन्ता

जापानमा नेपालीको आत्माहत्या बढ्न थालेपछि चिन्ता
कविकिरण न्यौपाने विश्वकै धेरै मानिसहरुले आत्माहत्या गर्ने जापानमा नेपालीहरु को पनि आत्माहत्या गर्ने क्रम वढेपछि सवैलाई चिन्तिज बनाएको छ। जापानको मियाजाकिमा श्रीमान् संगै बस्दै आएकी सुत्केरी महिला आश्मा श्रेष्ठले गत १८ तारिक झुण्डिएर आत्माहत्या गरिन । नेपालको सिन्धुपाल्चोककी उनको एक महिनाको काखे छोरी पनि छिन्। विध्यार्थी भिषामा जापान आएकी उनले अर्को विध्यार्थी दिपक नेपाली संग प...

खनाल–नेपाल समूहले राष्ट्रिय कार्यकर्ता भेला बोलायो, भेलाले महत्वपूर्ण निर्णय गर्ने

खनाल–नेपाल समूहले राष्ट्रिय कार्यकर्ता भेला बोलायो, भेलाले महत्वपूर्ण निर्णय गर्ने
काठमाडौं । नेकपा एमालेको खनाल–नेपाल समूहले राष्ट्रिय कार्यकर्ता भेला बोलाएको छ । अध्यक्ष केपी शर्मा ओलीले गरेको एकलौटी निर्णयहरु अमान्य र अस्वीकार्य भएको बताउदै एमालेका वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल निकट केन्द्रीय सदस्य र संघीय सांसदहरुको शनिबार बसेको बैठकले चैत ४ र ५ गते राष्ट्रिय कार्यकर्ता भेला बोलाउने निर्णय गरेको हो । सो समूहले अध्यक्ष ओलीले शुक्रबार बालुवाटार...

अध्यक्ष ओलीले विधान मिच्नुभयो, एकलौटी ढंगबाट गरिएको निर्णय मान्न सकिँदैन: भिम रावल

अध्यक्ष ओलीले विधान मिच्नुभयो, एकलौटी ढंगबाट गरिएको निर्णय मान्न सकिँदैन: भिम रावल
अध्यक्ष ओलीले विधान मिच्नुभयो, एकलौटी ढंगबाट गरिएको निर्णय मान्न सकिँदैन: भिम रावल काठमाडौँ । नेकपा (एमाले) माधवकुमार नेपाल पक्षका नेता भिम रावलले पार्टी अध्यक्ष ओलीले विधान मिच्दै एकलौटि ढंगबाट गरिएको निर्णय मान्न नसकिने बताएका छन् । एमालेका वरिष्ठ नेता नेपाल, झलनाथ खनाललगायत नेताहरूको शुक्रबार साँझ बसेको बैठकले पार्टी अध्यक्षको निर्णय वैधानिक नभएको निष्कर्ष निकालेको नेता राव...

मुख्यमन्त्री बिरुद्धको अविश्वासको प्रस्तावबाट नाम फिर्ता लिन सांसदहरुलाई एमालेको निर्देशन

मुख्यमन्त्री बिरुद्धको अविश्वासको प्रस्तावबाट नाम फिर्ता लिन सांसदहरुलाई एमालेको निर्देशन
काठमाडौं । आफ्नै मुख्यमन्त्री बिरुद्धको अविश्वासको प्रस्तावबाट नाम फिर्ता लिन सांसदहरुलाई नेकपा एमालेले निर्देशन दिएको छ । केहि दिन पहिला वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल र प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध नेकपा एमालेका सांसदसमेत सहभागी भई अविश्वास प्रस्ताव दर्ता भएको थियो । शुक्रबार एमालेका पार्टी प्रवक्ता प्रदीप ज्ञवालीले विज्ञप्तिनै जारी गरि मुख्य...

भारतमा कोठी सञ्चालन, नेपालबाट महिला लैजादै कोठीमा राख्दै, पक्राउ परिन् चमेली

भारतमा कोठी सञ्चालन, नेपालबाट महिला लैजादै कोठीमा राख्दै, पक्राउ परिन् चमेली
काठमाडौँ । नेपालबाट भारतमा महिलालाई लैजाने र वेश्यावृत्ति गर्न बाध्य पार्ने चमेली नाम गरेकी नेपाली महिला पक्राउ परेकी छिन् । उनले नेपालबाट भारतमा पुगेर कोठी सञ्चालन गरेको फेला परेको छ । नेपाल प्रहरीले भारतमा कोठी सञ्चालन गर्ने मानव बेचबिखन अपराधमा संलग्न रही फरार रहेकी नुवाकोटको साविक गाउँखर्क गाविस–९ की ६२ वर्षीया रुकमाया तामाङ (चमेली) लाई पक्राउ गरेसंगै सबै तथ्य खुलेको जन...

होटलमा बसेको रकम नतिरेको विषयमा विवादपछि गुरुङको हत्या, आरोपित ३ जना सार्वजनिक

होटलमा बसेको रकम नतिरेको विषयमा विवादपछि गुरुङको हत्या, आरोपित ३ जना सार्वजनिक
चितवनः नेपालमा हालका दिनमा हत्या तथा बलत्कारका घटनाहरु निकै बढेको पाइएको छ । पछिल्लो पटक चितवनमा पनि होटलमा बसेको रकम नतिरेको विषयमा विवादहुँदा गोपाल गुरुङ नाम गरेका एक जना ब्यक्तिको हत्या गरिएको छ । जिल्ला प्रहरी कार्यालय चितवनले गुरुङको हत्या गरेको अभियोगमा तीन जनालाई पक्राउ गरि बुधवार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ । प्रहरीका अनुसार पक्राउपर्नेहरुमा गैँडाकोट नगरपालि...