बिहीबार १३४३ जनामा कोरोना संक्रमण, २१११ जना डिस्चार्ज, थप १३ जनाको मृत्यु

बिहीबार १३४३ जनामा कोरोना संक्रमण, २१११ जना डिस्चार्ज, थप १३ जनाको मृत्यु
काठमाडौँ । नेपालमा बिहीबार १३४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै कोरोना संक्रमितको कुल संख्या २ लाख ३७ हजार ५८९ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अद्यावधिक गरेको विवरणअनुसार बिहीबार थप १३ सहित १५५१ जनाले ज्यान गुमाएका छन् । पछिल्लो २४ घन्टामा थप २१११ जना उपचारपछि निको भएर घर फर्किएका छन् । योसँगै निको भएर घर फर्किनेको कुल संख्या २ लाख २० हजार २७२ पु...

बौद्धमा आमाछोरी मृत फेला

बौद्धमा आमाछोरी मृत फेला
काठमाडौँ । गोकर्णेश्वर नगरपालिका–२ नयाँपाटीमा एक महिला आफ्नो एक महिनाकी छोरीसहित मृत फेला परेकी छन् । सिन्धुपाल्चोक जुगल गाउँपालिका स्थायी घर भई नयाँपाटी बस्दै आएकी २७ वर्षीया पेम्बी शेर्पा छोरीसहित मृत फेला परेकी प्रहरीले जनाएको छ । महानगरीय प्रहरी वृत्त बौद्धका प्रहरी नायब उपरीक्षक नवीन कार्कीले श्रीमान् दोर्जे शेर्पा भने अचेतवस्थामा फेला परेको जानकारी दिनुभयो । उनको ने...

कोभिडको असर रहँदासम्म मौद्रिक नीति लचिलो रहन्छ : गभर्नर अधिकारी

कोभिडको असर रहँदासम्म मौद्रिक नीति लचिलो रहन्छ : गभर्नर अधिकारी
काठमाडौँ । कोभिड–१९ को असर कायम रहँदासम्म नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीतिलाई थप लचिलो बनाउने भएको छ । चालू आर्थिक वर्षको मौद्रिक नीतिको त्रैमासिक समीक्षापछि आज आयोजित पत्रकार सम्मेलनमा गभर्नर महाप्रसाद अधिकारीले भने, “कोभिडको असर रहँदासम्म मौद्रिक उपकरण तथा नीति लचिलो नै हुन्छ ।” उनले सरकारले राखेको आर्थिक वृद्धिको लक्ष्य तथा समग्र अर्थतन्त्रको अवस्थाला...

थप १४७४ जनामा कोरोना संक्रमण, २९ जनाको मृत्यु

थप १४७४ जनामा कोरोना संक्रमण, २९ जनाको मृत्यु
काठमाडौँ । नेपालमा सोमबार १४७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै कोरोना संक्रमितको कुल संख्या २ लाख ३३ हजार ४५२ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अद्यावधिक गरेको विवरणअनुसार सोमबार थप २९ सहित १५०८ जनाले ज्यान गुमाएका छन् । पछिल्लो २४ घन्टामा थप १९३१ जना उपचारपछि निको भएर घर फर्किएका छन् । योसँगै निको भएर घर फर्किनेको कुल संख्या २ लाख १४ हजार ५२१ पुगे...

तत्काल विद्यालय खोल्न सकिँदैन : काठमाडौँ महानगरपालिका

तत्काल विद्यालय खोल्न सकिँदैन : काठमाडौँ महानगरपालिका
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले कोरोना कहरको अहिलेकै समयमा विद्यालय सञ्चालन गर्न नसकिने जनाएको छ । पहिलेको तुलनामा कोरोना सङ्क्रमणदर कम भए पनि जोखिम कायमै रहेको भन्दै महानगरले तत्काल विद्यालय सञ्चालन गर्न नसकिने र अझै केही समय वैकल्पिक माध्ययमबाट नै पठनपाठन हुने जनाएको हो । गत कात्तिक २० गते बसेको मन्त्रिपरिषद् बैठकले केही कार्यविधि बनाई सञ्चालनको जिम्मा सम्बन्धित स्था...

भतिजको कुटाइबाट काकाको मृत्यु

भतिजको कुटाइबाट काकाको मृत्यु
महोत्तरी । महोत्तरी जिल्लाको मनरासिस्वा नगरपालिका–१ मा गए राति भतिजको कुटाइबाट गम्भीर घाइते काकाको मृत्यु भएको छ । मनरासिस्वा नगरपालिका–१ बस्ने ६० वर्षीय खेलावन मण्डलको भतिजको कुटाइबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक टीकाबहादुर केसीले बताए । बिहीबार बिहान आपसी विवादमा भतिज ३५ वर्षीय विनोद मण्डलले काका खेलावनलाई कुटपिट गर्दा उनी गम्भीर घाइते भएर स्थानीय स...

जीप दुर्घटनामा छको मृत्यु, दुई घाइते

जीप दुर्घटनामा छको मृत्यु, दुई घाइते
गुल्मी । इस्मा गाउँपालिकामा आज बिहान जीप दुर्घटनामा परी छ जनाको मृत्यु भएको छ । सदरमुकाम तम्घासका लागि छुटेको लु१ज ११६६ नंको जीप इस्मा–४ अन्तर्गत हुल नजिकै दुर्घटना हुँदा पाँच जनाको घटनास्थलमै र अर्का एक जनाको अस्पताल लैजाँदै गर्दा बाटामा मृत्यु भएको थियो । दुर्घटनामा परी मृत्यु हुनेमा इस्मा–४ का ६५ वर्षीय डम्बरबहादुर धिताल, ३३ वर्षीय चित्रबहादुर दर्लामी र धनबहादुर अछामी, ३...

बिहीबार थप १६१४ जनामा कोरोना संक्रमण, एकैदिन २३ जनाको मृत्यु

बिहीबार थप १६१४ जनामा कोरोना संक्रमण, एकैदिन २३ जनाको मृत्यु
काठमाडौँ । नेपालमा बिहीबार १६१४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै कोरोना संक्रमितको कुल संख्या २ लाख २७ हजार ६४० पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अद्यावधिक गरेको विवरणअनुसार बिहीबार थप २३ सहित १४१२ जनाले ज्यान गुमाएका छन् । पछिल्लो २४ घन्टामा थप १४३७ जना उपचारपछि निको भएर घर फर्किएका छन् । योसँगै निको भएर घर फर्किनेको कुल संख्या २ लाख ९ हजार ४३५ पुगेक...

विद्युतीय सवारी साधन चलाउन वाग्मती प्रदेश सरकारको गृहकार्य

विद्युतीय सवारी साधन चलाउन वाग्मती प्रदेश सरकारको गृहकार्य
काठमाडौँ । वाग्मती प्रदेश सरकारले संघीय राजधानी काठमाडौँलगायत विभिन्न सहरलाई प्रदेशको राजधानी हेटौँडासँग जोड्न सरकारी बस सञ्चालन गर्ने गृहकार्य सुरु गरेको छ । भौतिक पूर्वाधार तथा विकासमन्त्री रामेश्वर फुयाँलले प्रदेशअन्तर्गत काठमाडौँलगायत विभिन्न सहरमा केही महिनाभित्रै विद्युतीय बस र अन्य सवारी साधन सञ्चालन गर्न सरकारले गृहकार्य सुरु गरिसकेको बताए । उनले मन्त्रिपरिषद्को ...

पुनःनिर्माणको काम दुई वर्षभित्र सकिने

पुनःनिर्माणको काम दुई वर्षभित्र सकिने
काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेशकुमार भट्टराईले भूकम्पबाट क्षति पुगेका सांस्कृतिक तथा धार्मिक सम्पदा दुई वर्षभित्र पुनःनिर्माण गरिने बताएका छन् । नारायणहिटी दरबार सङ्ग्रहालय परिसरको नारायण चतुव्यूह नारायण मन्दिर प्रवेशद्धारको आज उद्घाटन गदै मन्त्री भट्टराईले भूकम्पबाट क्षति भएका एक हजार सम्पदामध्ये ५०० भन्दा बढी निर्माण सम्पन्न भएको र आउँदो दुई वर...