माधव कुमार नेपाल प्रचण्डको कार्यकर्ता भए- प्रधानमन्त्री ओली

माधव कुमार नेपाल प्रचण्डको कार्यकर्ता भए- प्रधानमन्त्री ओली
काठमाडौं । प्रधानमन्त्री ओलीले माधव कुमार नेपाल प्रचण्डको कार्यकर्ता भएकाे जिकिर गरेका छन् । सुदूरपश्चिम प्रदेश स्तरीय बृहत कार्यकर्ता भेलालाई काठमाडौंमा सम्बोधन गर्दै नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले माधव कुमार नेपाल प्रचण्डको कार्यकर्ता भैसकेकाे बताएका हुन् । प्रधानमन्त्री वलीले ब्यङ्ग्य गर्दै भने " माधव कुमार नेपाल अब प्रचण्डको कार्यकर्ता भैसके, केकान...

२१ दिनभित्र बक्यौता भुक्तानी गर्ने सहमति पछि उखु किसानले गरे आन्दोलन स्थगित

२१ दिनभित्र बक्यौता भुक्तानी गर्ने सहमति पछि उखु किसानले गरे आन्दोलन स्थगित
काठमाडौं । २१ दिनभित्र बक्यौता भुक्तानी गर्ने सहमति पछि उखु किसानले आन्दोलन स्थगित गरेका छन् । साेमबार माइतीघरमा आन्दोलतरत उखु किसान र सरकारबीच चार बुादे समझदारी भएपछि उखु किसानले आन्दाेलन स्थगित गरेका हुन् । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा भएको बार्तामा सरकारले २१ दिनभित्र उखु किसानको सबै बक्यौता रकम उपलब्ध गराउने सहमति भएपछि आन्दाेलन स्थगित भएको उद्योग, वाणिज्य तथ...

उखु किसान गगनदेव मिल्याे राहत, लिलामी हुनबाट जोगियो उनकाे जायजेथा

उखु किसान गगनदेव मिल्याे राहत, लिलामी हुनबाट जोगियो उनकाे जायजेथा
काठमाडौं । उखु किसान गगनदेवलाई केही भएपनि राहत मिलेकाे छ । गत मंसिर २८ गतेदेखि काठमाडौं आएर न्यायका लागि लडिरहेका सर्लाहीका वयोवृद्ध उखुकिसान गगनदेव रायको दुई विगाह खेत ललामीबाट जोगिने भएपछि उनलाई राहत मिलेकाे हाे । सामाजिक अभियान्ताहरुले जुटाइएको केहि सहयोग र चिनी मिलले तिरेको केही पैसाले बैंकबाट धितो लिलामी नहुने निश्चित भएसंगै रायलाई राहत मिलेकाे अभियान्ता नवीन यादवले जानकार...

संसद् विघटनविरुद्ध प्रचण्ड-नेपाल समूहले पुष १४ गते काठमाडौंमा ५० हजार कार्यकर्ता उतार्ने 

संसद् विघटनविरुद्ध प्रचण्ड-नेपाल समूहले पुष १४ गते काठमाडौंमा ५० हजार कार्यकर्ता उतार्ने 
काठमाडौँ । संसद् विघटनविरुद्ध प्रचण्ड-नेपाल समूहले काठमाडौंमा ५० हजार कार्यकर्ता उतार्ने भएका छन् । नेकपाको पुष्पकमल दाहाल र माधवकुमार नेपाल समूहले पुस १४ गते काठमाडौंमा शक्ति प्रदर्शन गर्ने भएको हाे । नेकपाका वरिष्ठ नेता झलानाथ खनालले प्रधानमन्त्री र राष्ट्रपतिको असंवैधानिक कदमविरुद्ध काठमाडौंमा पचास हजार कार्यकर्ता उतारेर प्रदर्शन गरिने बताए । खनालले केन्द्रीय कमिटी बै...

बेलायतमा देखिएकाे नयाँ काेराेना भाइरस नेपाल भित्रिएको आशंका, २३५ जना निगरानीमा

बेलायतमा देखिएकाे नयाँ काेराेना भाइरस नेपाल भित्रिएको आशंका, २३५ जना निगरानीमा
काठमाडाैं । बेलायतमा देखिएकाे नयाँ काेराेना भाइरस नेपालमा भित्रिएको आशंका गरिएको छ । बेलायतमा नयाँ प्रकारको कोरोना भाइरस फेला परेपछि उक्त मुलुकबाट नेपाल भित्रिएका २ सय ३५ जना नागरिक निगरानीमा परेका छन् भने १४ जना क्वारेन्टाइनमा रहेका छन् । उनीहरू सबैको स्वाब संकलन गरी नेपालमा नयाँ भाइरस प्रवेश भए/नभएको अध्ययन गरिने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका प...

नेकपा प्रचण्ड–माधव समूहकाे बैठकबाट संसदीय दलको नेतामा प्रचण्ड चयन

नेकपा प्रचण्ड–माधव समूहकाे बैठकबाट संसदीय दलको नेतामा प्रचण्ड चयन
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहले संसदीय दलको नेतामा पुष्पकमल दाहाल प्रचण्डलाई चयन गरेको छ । आज (मंगलबार) बानेश्वरमा बसेकाे नेकपा प्रचण्ड–माधव समूहकाे बैठकले पुष्पकमल दाहाल प्रचण्डलाई संसदीय दलको नेता चयन गरेको हाे ।

प्रधानमन्त्री ओलीलाई नेकपा अध्यक्षबाट हटाउने प्रचण्ड-नेपाल पक्षकाे निर्णय

प्रधानमन्त्री ओलीलाई नेकपा अध्यक्षबाट हटाउने प्रचण्ड-नेपाल पक्षकाे निर्णय
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेपाल कम्युनिस्ट पार्टी (नेकपा) केन्द्रीय समितिको अध्यक्षबाट हटाउने निर्णय गरिएको छ । प्रचण्ड–माधव नेपाल समूहको बहुमत केन्द्रीय समितिको बैठकबाट ओलीलाई अध्यक्षबाट हटाउने निर्णय गरिएको हो ।  ओलीलाई हटाउनेगरी भएको निर्णयमा ३१५ जना केन्द्रीय सदस्य सहभागी रहेको बताइएको छ । 

प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीका नाममा गर्नुभएको सम्बोधनकाे पूर्णपाठ

प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीका नाममा गर्नुभएको सम्बोधनकाे पूर्णपाठ
सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीका नाममा गर्नुभएको सम्बोधन (पूर्णपाठ) ६ पुस २०७७ आदरणीय दिदीबहिनी तथा दाजुभाइहरु, १. निर्धारित समयभन्दा डेढ वर्ष अगावै ताजा जनादेशका निम्ति जनता समक्ष जानु पर्ने अवस्था सिर्जना होला भन्ने अनुमान हामी कसैलाई पनि थिएन । २०७४ साल मङ्सिरमा सम्पन्न आम निर्वाचनको जनादेश राजनीतिक स्थायित्वको पक्षमा थियो । तर जनादेश र जनभावना विपर...

सर्वोच्च अदालतले प्रतिनिधिसभा पुर्नबहाली गर्न नसक्ने प्रधानमन्त्री ओलीको दाबी

सर्वोच्च अदालतले प्रतिनिधिसभा पुर्नबहाली गर्न नसक्ने प्रधानमन्त्री ओलीको दाबी
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतले प्रतिनिधिसभा पुर्नबहाली गर्न नसक्ने दाबी गरेका छन् । संसद बिघटन गरिएको बारे जानकारी दिन आफूनिकटका नेतालाई बालुवाटार बोलाएर उनले प्रतिनिधिसभा पुनर्बहाली हुन नसक्ने जानकारी दिएका हुन् । वोलीले ६४ प्रतिशत जनमत लिएर बनेको प्रधानमन्त्रीले गरेको प्रतिनिधि सभा विघटनको निर्णय अदालतले कुनैपनि हालतमा उल्ट्याउन नसक्ने दाबी गर...

संसद विघटनविरुद्ध सर्वोच्चमा ८ वटा रिट पेश

संसद विघटनविरुद्ध सर्वोच्चमा ८ वटा रिट पेश
काठमाडौं । संसद विघटनविरुद्ध सर्वोच्चमा ८ वटा रिट पेश भएका छन् । संसद विघटन गर्ने सरकारको निर्णयविरुद्ध धेरै कानुन व्यवसायी रिट लिएर सर्वोच्च अदालत पुगेका हुन् । आइतबार राष्ट्रपति बिद्यादेवी भण्डारीबाट संसद विघटन गरे सँगै बिभिन्न कानुन व्यवसायीहरु रिट लिएर सर्वोच्च अदालत पुगेका हुन् । । सर्वोच्चमा आइतबार ३ वटा रिट पेश भएकोमा सोमबार दिउँसो १ बजेसम्म थप ५ वटा गरि ८ वटा रिट पेश...