चितवनमा तत्काल लकडाउन नहुने प्रजिअ लामिछानेको स्पष्टोक्ती

चितवनमा तत्काल लकडाउन नहुने प्रजिअ लामिछानेको स्पष्टोक्ती
चितवन । चितवनमा तत्काल लकडाउन नहुने चितवनका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद लामिछानेको स्पष्ट पारेका छन् । उनले जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) चितवनको सोमबार बसेको बैठकले लकडाउन वा निषेधाज्ञाको बारेमा कुनै निर्णय नगरेको बताउदै तत्काल लकडाउन नहुने स्पष्ट पारेका हुन् । डीसीसीएमसीका संयोजक एवंम प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद लामिछानेले तत्कालै चि...

कोरोना संक्रमणका कारण रत्ननगर कि ३९ वर्षिया महिलाको मृत्यु

कोरोना संक्रमणका कारण रत्ननगर कि ३९ वर्षिया महिलाको मृत्यु
महेश पाण्डे चितवन । कोरोना संक्रमणका कारण रत्ननगर २ कि ३९ वर्षिया महिलाको मृत्यु भएको छ । चितवन मेडिकल कलेजले दिएको जानकारी अनुसार रत्ननगर—२ बस्ने ३९ वर्षिया ति महिलाको वैशाख १० गते शुक्रवार बिहान ५ः३७ बजेको समयमा मृत्यु भएकोे हो । निमोनियाले ग्रस्त भएपछि उनलाई वैशाख ८ गते अस्पताल भर्ना गरिएको थियो । सोहि दिन ति महिलाको कोरोना भाइरसको परिक्षणको लागि स्वाव संकलन पनि गरिएक...

चितवनमा कोरोना कहर बढ्दो, बिहिबार मात्रै ३२ जना संक्रमित थपिए

चितवनमा कोरोना कहर बढ्दो, बिहिबार मात्रै ३२ जना संक्रमित थपिए
चितवन । चितवनमा दिनप्रतिदिन कोरोना कहर बढ्दै गएको छ । चितवनमा विगत २४ घण्टामा मात्रै ३२ जनामा कोरोना संक्रमण देखिएको जिल्ला जनस्वास्थ्य कार्यालय चितवनले जनाएको छ । नयाँ संक्रमित मध्ये २८ जना भरतपुर महानगरपालिका, दुई जना कालिका नगरपालिका, एक जना खैरहनी र १ जना रत्ननगरका रहेका छन् । बिहिबार थमिएका ३२ कोरोना संक्रमितसँगै चितवनमा जम्मा संक्रमितको संख्या सात हजार १८१ जना पुगेको ...

चितवनमा पनि कोरोना कहर बढ्दै, सावधानी नअपनाउँदा जटिल अवस्था आउने चिकित्सकको चेतावनी

चितवनमा पनि कोरोना कहर बढ्दै, सावधानी नअपनाउँदा जटिल अवस्था आउने चिकित्सकको चेतावनी
नारायण अधिकारी चितवन । चितवन जिल्लामा पनि कोरोनाको कहर बढ्दै गएको छ । तर जिल्लामा कोभिड–१९ महामारी जिल्लामा बढ्दै जाँदा सावधानी भने देखिएको छैन । विद्यालय, ठूला सपिङ मल, पार्टी प्यालेस खुल्लै छन् भने मानिस मास्क नलगाई भीडभाडमा देखिन्छन् । सामान्य अवस्थामा हुने विभिन्न राजनीतिक दलका कार्यक्रम, धार्मिक एवं सांस्कृतिक कार्यक्रम, विवाह, व्रतबन्ध, गोष्ठी, सेमिनारलगायत ठूला कार्यक...

कोरोना कहरः एकैदिन ८१ बालबालिकामा कोरोना पुष्टि

कोरोना कहरः एकैदिन ८१ बालबालिकामा कोरोना पुष्टि
काठमाडौं । नेपालमा कोरोना कहरले अब बालबालिका पनि प्रभावित हुन थालेका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ८१ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ० देखि ९ वर्ष समूहका १५ जना र १० देखि १९ वर्ष समूहका ६६ जना बालबालिका कोरोना संक्रमित भएका स्वास्थ्य मन्त्रालयको भनाई रहेको छ । यसैबिच शुक्रबारमात्र देशभर एकैदिन ९ सयजनामा कोरोना संक्रमण...

देशभर २४ घण्टामा ५५९ जनामा कोरोना संक्रमण, १३ को मृत्यु, चितवनमा ७ थपिए

देशभर २४ घण्टामा ५५९ जनामा कोरोना संक्रमण, १३ को मृत्यु, चितवनमा ७ थपिए
चितवन । देशभर २४ घण्टामा ५५९ जनामा कोरोना संक्रमण पाइएको छ भने १३ को मृत्यु भएको छ । त्यस्तै चितवनमा मात्रै ७ जना कोरोना संक्रमित थपिएका छन् । जनस्वास्थ्य कार्यालय चितवनले सोमबार सार्वजनिक गरेको तथ्यांक अनुसार विगत २४ घण्टामा भरतपुरमा ६ जना र रत्ननगरमा एक जनालाई कोरोना संक्रमण भएको देखिएको हो । योसँगै सोमबारसम्म चितवनमा संक्रमितको संख्या ६ हजार ९७९ पुगेको छ भने अहिलेसम्म कोरोना...

कोरोना कहरः पछिल्लो २४ घन्टामा ३३७ जनामा कोरोना संक्रमण थपिए, एकको मृत्यु

कोरोना कहरः पछिल्लो २४ घन्टामा ३३७ जनामा कोरोना संक्रमण थपिए, एकको मृत्यु
काठमाडौं ः नेपालमा पछिल्लो २४ घन्टामा देशभरबाट ३ सय ३७ जना नयाँ कोरोना भाइरसका बिरामी थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार देशभर ३ हजार ५ सय ३२ जनामा गरिएको पिसिआर नमुना परीक्षणमा कुल ३ सय ३७ जनामा संक्रमण पुष्टि भएको हो । थपिएका ३ सय ३७ जनासँगै देशभर कुल कोरोना संक्रमितको संख्या २ लाख ७९ हजार ७ सय २५ पुगेको छ । यीमध्ये २ हजार ८ सय जना सक्रिय संक्रमित अवस्...

कोराना कहरः स्वास्थ्य मन्त्रालयद्धारा देशभरका विद्यालय र रेष्टुरेन्ट बन्द गर्न सिफारिस

कोराना कहरः स्वास्थ्य मन्त्रालयद्धारा देशभरका विद्यालय र रेष्टुरेन्ट बन्द गर्न सिफारिस
काठमाडौं ः नेपालमा कोरोना भाइरसको दोस्रो लहर तिव्र रुपमा फैलिन सक्ने अवस्थालाई मध्यनजर गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विद्यालय, रेष्टुरेन्ट, पार्टी प्यालेस तथा भीडभाड हुने सबै क्षेत्र बन्द गर्न सिफारिस गरेको छ । मन्त्रालयले पछिल्लो समय भारतमा संक्रमणको दोस्रो लहर तीव्ररूपमा फैलिएपछि नेपालमा पनि संक्रमणको दोस्रो लहरको संकेत देखिन थालेको भन्दै कोभिड—१९ संकट व्यवस्थापन...

नेपाल स्वास्थ्य शिक्षक संघको अधिबेशन शनिवार देखि रत्ननगरमा

नेपाल स्वास्थ्य शिक्षक संघको अधिबेशन शनिवार देखि रत्ननगरमा
चितवन । नेपाल स्वास्थ्य शिक्षक संघको १३ औं बार्षिक साधारण सभा तथा अधिवेशन आज (शनिवार) देखि रत्ननगरमा शुरु हुने भएको छ । आज र भोलि गरि दुई दिन सम्म चल्ने अधिवेशन अन्तर्गत संघको नयाँ कार्यसमिति चयन संगै नेपालमा देखिएको स्वास्थ्य समस्या र स्वास्थ्य शिक्षाको महत्वको विषयमा छलफल हुने आयोजकले शुक्रबार पत्रकार सम्मेलन गरि जानकारी दिएको छ । संघका केन्द्रीय सदस्य दीपक बाबु श्रेष्ठले...

यस्तो छ नयाँ वर्ष २०७८ सालको वार्षिक राशिफल (भिडियो सहित)

यस्तो छ नयाँ वर्ष २०७८ सालको वार्षिक राशिफल (भिडियो सहित)
केही राशिलाई भाग्योदय त केही राशिले संयम अप्नाउन पर्ने ! २०७८ सालमा अझै संवैधानिक संकट र राजनीतिक उलट्पुलट् हुने ! नयाँ वर्ष वि.सं. २०७८ आउनै लागेको छ । युट्युबलगायत विभिन्न सामाजिक सञ्जालहरूमा नयाँ वर्ष विं.सं. २०७८ सालको वार्षिक राशिफल आइरहेका छन् । २०७७ साल अधिकांशको लागि अविशाप व्यहोर्न परेको हुनाले आउने नयाँ वर्ष २०७८ साल कस्तो हुन्छ भन्ने विषयमा आम सर्वसाधारणको विशेष जि...