चितवनमा डेङ्गु र स्क्रवटाइफसको महामारी, तीनको मृत्यु, सजग रहन चिकित्सकको आग्रह (भिडीयो सहित)
१२ भाद्र, चितवन
नेपालीको आवाज अनलाईन न्युज डेस्क
डेङ्गु र स्क्रवर्टाफसका कारण चितवन जिल्लामा तीन जनाको मृत्यु भएको छ । स्वास्थ्य कार्यालय चितवनले दिएको जानकारी अनुसार मृत्यु हुनेमा दुई जना चितवन र एक जना रौतहटका रहेका छन् । कार्यालयले बुधवार पत्रकार सम्मेलन गरी साउनयता डेङ्गुको सङ्क्रमणका कारण एक वृद्धको मृत्यु भएको छ र स्क्रवटाइफसका कारण एक युवाको मृत्यु भएको जानकारी दिएको...







