दुर्घटनामा ज्यान गुमाएकाको सामूहिक दाहसंस्कार

दुर्घटनामा ज्यान गुमाएकाको सामूहिक दाहसंस्कार
बागलुङ । मङ्गलबार बागलुङको बडिगाड गाउँपालिका–७ अल्छीबाङमा जीप दुर्घटनामा ज्यान गुमाएकाको सामूहिक दाहसंस्कार गरिएको छ । इस्मा गाउँपालिका–४ दोहोली र पाँच रजस्थलका १० जनाको सामूहिक दाहसंस्कार गरिएको हो । दुर्घटनामा मृत्यु भएका इस्मा–४ का ४० वर्षीय महेन्द्र कार्की, २५ वर्षीया सूचना कार्की, ४० वर्षीया सीता कार्की, ६५ वर्षीय झवि कार्की, ४५ वर्षीय भुमि कार्की, २५ वर्षीया मीना बस्न...

अण्डा खानु स्वास्थ्यको लागि फाईदै फाईदा, अण्डा खादा नमोटाईने बरु उल्टै ओजन घट्ने

अण्डा खानु स्वास्थ्यको लागि फाईदै फाईदा, अण्डा खादा नमोटाईने बरु उल्टै ओजन घट्ने
अण्डा खानु स्वास्थ्यको लागि फाईदै फाईदा भएको डाक्टरहरु बताउछन् । बरु अण्डा अण्डा खादा नमोटाईने बरु उल्टै ओजन घट्ने उनिहरुको तर्क छ । मानव स्वास्थ्यलाई स्वस्थ राख्न सन्तुलित आहार जरुरी हुन्छ । त्यसका लागि मानिसले सबै खानेकुरा मिलाएर खानुपर्छ । अण्डामा मानव शरीरका लागि चाहिने अधिकांश तत्व पाइने भएकाले यसलाई प्रोटिनको पूर्ण स्रोत मानिन्छ । अण्डामा क्याल्सियम, आइरन, प्रोटिन,...

उपभोक्ताको स्वास्थ्यमा खेलवाड गर्दै चाउमिन उत्पादक, कारर्वाही गर्छौ–अनुगमन तथा नगर उप–प्रमुख बिमला दुवाडी

उपभोक्ताको स्वास्थ्यमा खेलवाड गर्दै चाउमिन उत्पादक, कारर्वाही गर्छौ–अनुगमन तथा नगर उप–प्रमुख बिमला दुवाडी
महेश पाण्डे चितवन । चाउमिन उत्पादकहरुले उपभोक्तहरुको स्वास्थ्यमा खेलवाड गर्ने गरेको पार्ईएको छ । जिब्रोको स्वादका कारणले गर्दा अहिले मानीसको दैनिक उपभोग्य बस्तुनै चाउमिन र मम बनि सकेको छ । तर यसैको फाईदा उठाउदै चाउमिन उत्पादक कम्पनिले उत्पादन मिति र समाप्ती मिति समेत नराखी मात्र ब्यापारीक फाईदाकालागि चाउमिन उत्पादन गरि बिक्रि बितरण गरिरहेको पाईएको हो । हामीले बजारमा चाउमिन भने...

क्यान्सर पिडित बालबालिकाका लागि गायक बुद्धि सागर बस्यालले गाए गित (फोटो फिचर सहित)

क्यान्सर पिडित बालबालिकाका लागि गायक बुद्धि सागर बस्यालले गाए गित (फोटो फिचर सहित)
महेश पाण्डे चितवन । भरतपुर क्यान्सर अस्पतालमा उपचारार्थ क्यान्सर पिडित बालबालिकाका लागि गायक बुद्धि सागर बस्यालले गित गाएका छन् । क्यान्सर रोगका कारणले गर्दा नेपालीहरुको दशैं पछिको ठुलो पर्व तिहारमा पनि घर जान नपाएका करिब ५० जना बालबालिकालाई गायक बस्यालले अस्पतालमै गएर करिब १ घण्टा आफ्ना एकल गितसंगै देउशी भैलो गित पनि गाएका थिए । बस्यालले नेपालीको आवाज डट कमसंग कुराकानी...

ओम अस्पताल भतपुरको चरम लापरबाही, मृत घोषणा गरेको बच्चा घाटमा लैजादा जिबितै रहेको खुलाशा

ओम अस्पताल भतपुरको चरम लापरबाही, मृत घोषणा गरेको बच्चा घाटमा लैजादा जिबितै रहेको खुलाशा
चितवन । ओम अस्पताल भतपुरले चरम लापरबाही गरेको पाईएको छ । आइतबार चितवनको ओम अस्पतालका चिकित्सकले मृत घोषणा गरेको नवजात शिशुको अन्तिम दाहसंस्कार गर्न घाट पुयाएपछि सास फेरेको पाईएपछि यो खुलाशा भएको हो । हेटौंडा २ की २२ बर्षीया अनिता तामाङले आइतबार बिहान ११ः२० बजे बच्चा जन्माएकी थिइन् । त्यसको १० मिनेटपछि डाक्टर बिनोद पाठकले बच्चाको मृत्यु भएको प्रमाणीकरण गरेका थिए । डां. पाठक ...

अण्डा एक परिकार अनेक, जंक फुडले बालबालीकामा क्यान्सरको खतरा, बिकल्पमा अण्डा प्रयोग गर्न डाक्टरको सुझाव

अण्डा एक परिकार अनेक, जंक फुडले बालबालीकामा क्यान्सरको खतरा, बिकल्पमा अण्डा प्रयोग गर्न डाक्टरको सुझाव
महेश पाण्डे चितवन । २४ औं बिश्व अण्डा दिवसको अवसरमा देशैभर बिभिन्न कार्यक्रम भैरहदा कुखुरा ब्यवसायी मञ्च, पूर्वी चितवनले पनि आज (शुक्रबार) रत्ननगरमा अण्डा एक परिकार अनेक भन्ने जानकारी दिने उद्देश्यले बिशेष कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा उपस्थित सबैलाई अण्डा बाट बनेको १५ भन्दा बढि परिकार निशुल्क खुवाईएको थियो । खास गरि अण्डा बाट पनि मासु, केरा सरहनै धेरै परिकारहरु बनाउ...

क्यान्सर पिडित ५१ बर्षिय बुटनि गुरो थारु लाई दुबईबाट साठि हजार सहयोग

क्यान्सर पिडित ५१ बर्षिय बुटनि गुरो थारु लाई दुबईबाट साठि हजार सहयोग
चितवन । चितवन रत्ननगरका क्यान्सर पिडित ५१ बर्षिय बुटनि गुरो थारु लाई दुबईबाट साठि हजार रुपैया सहयोग प्रदान गरिएको छ । सेवा नै धर्म हो भन्ने भावनाका साथमा दुबईमा रहेका मगरा राउत को पहलमा आफुले काम गर्ने कम्पनि निप्पोन जनरल ट्रडिङबाट पठाईएको साठि हजार सात सय पाच रुपैया नगद शुभ प्रभात टोल बिकास संस्थाका अध्यक्ष बिस्णु पुरि लगायतको रोहबरमा निजको परिवार लाई हस्तान्तरण गरिएको सामाजि...

सपना भिलेजले बाड्यो खुशी, अस्पतालले १० % गरिबलाई निशुल्क उपचार गर्नुपर्नेमा गरेननः सासंद पोख्रेल (भिडीयो सहित)

सपना भिलेजले बाड्यो खुशी, अस्पतालले १० % गरिबलाई निशुल्क उपचार गर्नुपर्नेमा गरेननः सासंद पोख्रेल (भिडीयो सहित)
महेश पाण्डे १२ असोज, चितवन नेपालीको आवाज अनलाईन न्युज डेस्क सपना भिलेज सोसियल ईम्प्याक्ट, रत्ननगरले चितवनको सिद्धीमा रहेका बासिन्दाहरुलाई खुशि बाडेको छ । शनिवार साबिक सिद्धी गाबिसका वडा नं. १० र ११ मा पर्ने र हाल कालिका नगरपालिका वडा नं. ९ र १० मा पर्ने बासिन्दाहलाई एक कार्यक्रमका बिच पेरुमा नमुनाको रुपमा रहेको प्रतियोगितात्मक मोडलमा समुदायमानै बिभीन्न बिधामा प्रतियोगिता...

मेडिकल कलेजहरुले गरे ३ बर्षमा ३ अर्बभन्दा बढी ठगी, फिर्ता नगरे सरकारले कारबाही गर्ने

मेडिकल कलेजहरुले गरे ३ बर्षमा ३ अर्बभन्दा बढी ठगी, फिर्ता नगरे सरकारले कारबाही गर्ने
८ असोज, काठमाडौं नेपालीको आवाज अनलाईन न्युज डेस्क मेडिकल कलेजहरुले तीन बर्षमा ३ अर्ब भन्दा ठगी गरेका छन । कम्तिमा ३ देखि ४३ करोडसम्म ठगी भएको सरकारी अध्ययनले देखाएको छ । प्रधानमन्त्री कार्यालयको निर्देशनमा राष्ट्रिय सर्तकर्ता केन्दले मेडिकल कलेजले लिएको शुल्क छानविन गरेको हो । त्यो ठगी नेपाली विद्यार्थीबाट मात्रै भएको हो । अरु देशका विद्यार्थीबाट लिएको शुल्कबारे छानविन गरिएको ...

चितवनमा डेंगु र स्क्रबटाइफस रोग नियन्त्रण भन्दा बाहिर, महामारीको रुप लिने संकेत, चारको मृत्यु, ६ सय २३ जना संक्रमीत (भिडीयो सहित)

चितवनमा डेंगु र स्क्रबटाइफस रोग नियन्त्रण भन्दा बाहिर, महामारीको रुप लिने संकेत, चारको मृत्यु, ६ सय २३ जना संक्रमीत (भिडीयो सहित)
१७ भदौ, चितवन नेपालीको आवाज अनलाईन न्युज डेस्क चितवनमा डेंगु र स्क्रबटाइफस रोग नियन्त्रण भन्दा बाहिर देखिएको छ । जसका कारण यसले कतै महामारीको रुप त लिने होईन भन्ने प्रश्न पनि उब्जिएको छ । हाल सम्म यो रोगबाटबाट भरतपुर चितवन मेडिकल कलेजमा तीन र पुरानो मेडिकल कलेजमा एकसहित चारजनाको उपचारका क्रममा मृत्यु भएको छ । जिल्ला स्वास्थ्य कार्यालय चितवनका किट नियन्त्रक राम केसीका अनुस...