बिरामी लिएर काठमाडौं जाँदै गरेकाे भ्यान त्रिशुली नदीमा खस्याे, ३ बेपत्ता १ सकुसल
चितवन । बिरामी लिएर काठमाडौं जाँदै गरेकाे पिकअप भ्यान त्रिशुली नदीमा खस्दा ३ बेपत्ता भएका छन् भने १ जना सकुसल रहेका छन् । आज (बिहीबार) बिहान ०५:३० बजेको समयमा ईच्छाकामना गा.पा ४ पृथ्वी राजमार्गको नाग्दी खोला भन्ने स्थानमा प्युठानबाट बिरामी लिएर काठमाण्डौ तर्फ गई रहेको लु१च ९७३१ नम्बरको पिकअप भ्यान सडकबाट अन्दाजी ५०/६० मिटर तल त्रिशुली नदीमा खस्दा पिकअप भ्यानमा चालक सहित ३ ज...