चितवनका नेचर गाईडद्धारा ४ बुंदे माग राख्दै सरकारको ध्यानाकर्षण, पेशानै जोखिममा परेको जिकिर

चितवनका नेचर गाईडद्धारा ४ बुंदे माग राख्दै सरकारको ध्यानाकर्षण, पेशानै जोखिममा परेको जिकिर
महेश पाण्डे चितवन । नेचर गाईड एशोसियसन चितवन, चितवन राष्ट्रिय निकुञ्ज र यसको मध्यवर्ती क्षेत्रमा जंगल सफारी र सांस्कृतिक पर्यटन र सो क्षेत्रको संरक्षणमा काम गर्दै आएको नेचर गाईडहरुले ४ बुंदे माग राख्दै सरकारको ध्यानाकर्षण गराएका छन् । आज (शनिबार) सौराहामा पत्रकार सम्मेलनको आयोजना गर्दै नेचर गाईड एशोसियसनले ४ बुंदे माग राख्दै सरकारका तिनै तहको ध्यानाकर्षण गराएको हो । सो...

ढाका बुन्ने तथा हस्तकला सम्बन्धि ३ महिने तालिम सम्पन्न

ढाका बुन्ने तथा हस्तकला सम्बन्धि ३ महिने तालिम सम्पन्न
राजु भट्ट चितवन । कालिका/बि.एम.हस्तकला प्रशिक्षण केन्द्रको आयोजना तथा कालिका नगरपालिका र राष्ट्रिय प्रकृति संरक्षण कोष, (जैविक विविधता संरक्षण कोष (हरियो वन) को सहयोगमा सञ्चालित ढाका बुन्ने तथा हस्तकला सम्बन्धि ३ महिने तालिम सम्पन्न भएको छ । बि.एम.हस्तकला प्रशिक्षण केन्द्रकी अध्यक्ष बुद्धिमाया घलेको सभापतित्वमा सम्पन्न तालिम समापन कार्यक्रममा प्रदेश सभासद् घनश्याम दाहाल (अव...

कयर खोला रोक्न बाधिएको भुतिया बाँध जुनकुनै बेला फुट्न सक्ने अवस्थामा (फिल्ड रिपोर्ट)

कयर खोला रोक्न बाधिएको भुतिया बाँध जुनकुनै बेला फुट्न सक्ने अवस्थामा (फिल्ड रिपोर्ट)
महेश पाण्डे चितवन । पूर्वी चितवनको रत्ननगर भएर बग्ने खोला हो कयर खोला । अन्य समयमा शान्त प्राय देखिने सो खोला वर्षातको समयमा भने सबैलाई तर्साउने गरि बग्ने गर्छ । यसकै पछिल्लो उदाहरण हो असार १७ गते आएको बाढी । जसले रत्ननगरको शान्ति चोक र सौराहालाई आफ्नो चपेटामा लियो । करिब ४—५ घण्टा निकै जोडका साथ बगेको सो खोलामा रहेको पानीको सतह यदि केहि घण्टा अझ रहेको भए रत्ननगर—१६ मा बाध...

रत्ननगरका किसानलाई ५० प्रतिशत अनुदानमा कृषि उपकरण

रत्ननगरका किसानलाई ५० प्रतिशत अनुदानमा कृषि उपकरण
चितवन २५ असार । रत्ननगर नगरपालिकाले ५० प्रतिशत अनुदानमा किसानहरुलाई आधुनिक उपकरण वितरण गरेको छ । कृषि उत्पादन बढाउन र लागत मुल्य कम गर्न सो नगरपालिकाले सहकारी तथा कृषि समुह मार्फत किसानहरुलाई ट्याक्टर लगायत अन्य आधुनिक कृषि उपकरण वितरण गरेको हो । मकै उत्पादन प्रर्बद्धन कार्यक्रम अन्तर्गत रत्ननगर १६ पिठुवाको भद्रकाली दुग्ध उत्पादक सहकारी संस्था र रत्ननगर १२ को सुसब एकीकृत...

सूचना सहजीकरण गर्न महासंघद्वारा चितवनका प्रजिअ प्रेमलाल लामिछानेको ध्यानाकर्षण

सूचना सहजीकरण गर्न महासंघद्वारा चितवनका प्रजिअ प्रेमलाल लामिछानेको ध्यानाकर्षण
चितवन । नेपाल पत्रकार महासंघ चितवनको नेतृत्वमा गएको पत्रकारको टोलीले जिल्लामा सूचनाको सहजरुपमा सहजीकरण गर्नका लागि प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेको ध्यानाकर्षण गराएका छ । पछिल्लो समय पत्रकारहरुलाई सूचना पाउन कठिन भइरहेकाले प्रमुख जिल्ला अधिकारीको ध्यानाकर्षण गराइएको नेपाल पत्रकार महासंघ चितवनका अध्यक्ष नारायण अधिकारीले बताए । विभिन्न घटना तथा आवश्यक सूचनाका लागि मा...

रत्ननगरमा लायन्स क्लब अफ पञ्चकन्या गठन, अध्यक्षमा सुबास पोख्रेल चयन

रत्ननगरमा लायन्स क्लब अफ पञ्चकन्या गठन, अध्यक्षमा सुबास पोख्रेल चयन
महेश पाण्डे चितवन । पूर्वी चितवनको रत्ननगरमा सामाजिक कार्यमा सेवा गर्ने हातहरु अभिबृद्धि गर्ने उद्देश्यका साथ नयाँ लायन्स क्लबको रुपमा लायन्स क्लब अफ रत्ननगर पञ्चकन्याको गठन भएको छ । यूवा व्यवसायी तथा सामाजिक ब्यक्तित्वको रुपमा चिर परिचित सुबास पोख्रेलको नेतृत्वमा रत्ननगरको पञ्चकन्या क्षेत्रका ब्यवसायीक तथा सामाजिक व्यक्तित्वहरुको उपस्थितिमा सो लायन्स क्लबको स्थापना गरिएको...

अनेमसंघद्धारा राप्तीको घट्नाप्रति दुख व्यक्त, दोषी पत्ता लगाएर कारबाही गर्न माग

अनेमसंघद्धारा राप्तीको घट्नाप्रति दुख व्यक्त, दोषी पत्ता लगाएर कारबाही गर्न माग
चितवन २४ असार । राप्ती नगरपालिका वडा नं ३ प्रगतिटोलकी सुजिता भण्डारीको हत्यारालाई तत्काल पक्राउ गरी कारबाही गर्न माग गरिएको छ । अखिल नेपाल महिला संघ जिल्ला कमिटी चितवन सहित पालिका स्तरका कमिटीहरुले विहीवार सयुक्त विज्ञप्ती जारी गरी सुजिताको अपहरण पछि हत्या भएको भन्दै अपराधीलाई पक्राउ गरी कारबाही गर्न माग गरिएको हो । जिल्ला कमिटी कार्यबहाक अध्यक्ष विमला दुवाडी,भरतपुर महानग...

राप्ति घटनामा आन्दोलन गर्नकै लागि मानिसहरु चितवन प्लेनमा झरेः चितवन प्रहरी प्रमुख अधिकारी

राप्ति घटनामा आन्दोलन गर्नकै लागि मानिसहरु चितवन प्लेनमा झरेः चितवन प्रहरी प्रमुख अधिकारी
महेश पाण्डे चितवन । चितवनको राप्तिमा मृतक भेटिएकी सुजिता भण्डारीको केशमा चितवनका प्रहरी प्रमुख एसपी ओम प्रसाद अधिकारीले आन्दोलन गर्नकै लागि भनेर काठमाण्डौबाट मानिसहरु प्लनेमा चढेर चितवन आएको बताएका छन् । बिहिबार जिल्ला प्रहरी कार्यालय चितवनको सभाहलमा पत्रकार सम्मेलन गर्दै एसपी अधिकारीले सो कुरा बताएका हुन् । अधिकारीले घटनालाई अतिरञ्जित गर्न केही मानिसहरु काठमाण्डौबाटनै फ्ल...

माडीको परुई खोलामा आएको बाढीका कारण चेपाङ्गका घर डुबानमा

माडीको परुई खोलामा आएको बाढीका कारण चेपाङ्गका घर डुबानमा
चितवन । आज बिहानदेखि परेको अविरल बर्षाका कारण चेपाङ्गबस्ती डुबानमा परेको छ । परुई खोलामा आएको बाढीका कारण खोलाको किनारमा अस्थायी घरटहरा बनाएर कुसुमखोलाबाट बसाइँसराइ गरी बसेका करिब ५५ घरधुरी परिवार घरभित्र पानी पसेर डुबानमा परेका छन । स्थानीय कमल चेपाङ्गका अनुसार, सिता परियार, बिशाल प्रजा, आनड्रेस चेपाङ्ग, अजित कुमार प्रजा, अनिल चेपाङ्ग, कमल चेपाङ्ग, छबीलाल चेपाङ्ग लगाएतको घरमा ...

भरतपुरमा फलाम बोकेको ट्रकले स्कुटरलाई ठक्कर दिदा एकको मृत्यु, तिन घाइते

भरतपुरमा फलाम बोकेको ट्रकले स्कुटरलाई ठक्कर दिदा एकको मृत्यु, तिन घाइते
चितवन । भरतपुरमा फलाम बोकेका ट्रकले स्कुटरलाई ठक्कर दिदा एकको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार आज (आइतबार) दिउसो ०२ः५५ बजेको समयमा भरतपुर म.न.पा—१, आँपटारी स्थित पानी ट्याङकी ओरालोमा फलाम बोकेर नारायणगढबाट लम्जुङतर्फ गईरहेको ग१ख ९७५६ नम्बरको ट्रकले बिपरीत दिशाबाट आईरहेको प्रदेश ३–००३प ३५४३ नम्बरको स्कुटर र प्रदेश २–०३...