पूर्वी चितवनमा आएको बाढी प्रभावितलाई सौराहा क्षेत्रका लायन्स क्लबहरुले गरे राहत वितरण
चितवन । पूर्वी चितवनमा आएको बाढीका कारण प्रभावित परिवारलाई सौराहा क्षेत्रका लायन्स क्लबहरुले राहत वितरण गरेका छन् । रत्ननगर – ८, रमाइलो बस्तीका बाढीबाट विस्थापित २० परिवारलाई सुरक्षित स्थानमा राखी नियमित रुपमा खाना खुवाइएको छ ।
लायन्स क्लब अफ चितवन कम्युनिटी हेल्प, लायन्स क्लब अफ चितवन सौराहा, लायन्स क्लब अफ वाइल्डलाइफ सिटी र लायन्स क्लब अफ चित्रसेन बाबाको सक्रियतामा बाढी...









