माडीमा उप प्रमुख महतोले आँफुले प्रयोग गर्दै आएको गाडी बिरामी ओसारपसारका लागि सहयोग गर्ने

माडीमा उप प्रमुख महतोले आँफुले प्रयोग गर्दै आएको गाडी बिरामी ओसारपसारका लागि सहयोग गर्ने
अजित अधिकारी चितवन । माडी नगरपालिकाकी उप प्रमुख ताराकुमारी काजी महतोले आँफुले प्रयोग गर्दै आएको गाडी केहि समयको लागि बिरामी ओसारपसारमा सहयोग गर्ने बताएकी छन । बिश्वब्यापी रुपमा कोभिड महामारीमा यसले बिश्वको जनजीवन नै आक्रान्त बनाइरहेका बेला कयौं मानिसहरु एम्बुलेन्सको अभावमा ज्यान गुमाइरहेको अबस्था छ । यस्तो अबस्थाको सिर्जना नहोस् भन्ने उदेश्यले नै आँफुले प्रयोग गर्दै आएको नगरपा...

कोरोना कहरः एक हप्ताको अन्तरालमा बुटवलमा कोरोनाबाट एकाघरका बुवा, आमा र छोराको मृत्यु

कोरोना कहरः एक हप्ताको अन्तरालमा बुटवलमा कोरोनाबाट एकाघरका बुवा, आमा र छोराको मृत्यु
बुटवल । नेपालमा देखिएकोे दोस्रो लहरको कोरोना कहरका कारण धेरैले आफ्ना परिवारका सदस्य गुमाई रहेका छन् । तर नियतीको खेल भनौ या कोरानाको कहर कोरोना भाइरस सङ्क्रमणका कारण एकाघरका तीन जनाको मृत्यु भएको छ । बुटवल उपमहानगरपालिका –१० कालिकानगरमा एकाघरका बुवा, आमा र छोराको मृत्यु भएको हो । बुटवल उपमहानगरपालिका–१० का वडाध्यक्ष पदमबहादुर थापाका अनुसार एक हप्ताको अन्तरालमा ६९ वर्षिय प...

नेपाल जेसीजद्धारा हेटौँडा अस्पताललाई १०१ थान अक्सिजन सिलिण्डर प्रदान

नेपाल जेसीजद्धारा हेटौँडा अस्पताललाई १०१ थान अक्सिजन सिलिण्डर प्रदान
हेटौँडा । कोरोना भाइरस (कोभिड–१९) संक्रमितको उपचारमा सहयोग पु-याउने उद्देश्यले हेटौंडा अस्पताललाई नेपाल जेसीजले १ सय १ थान अक्सिजन सिलिण्डर सहयोग गरेको छ । बुधबार आयोजित एक कार्यक्रममा नेपाल जेसीजका राष्ट्रिय अध्यक्ष अरुणेश्वर खनालले हेटौंडा अस्पतालका संचालक संस्था मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्टार राजेश प्रसाईलाई ती सिलिण्डर हस्तान्तरण गरे । सो क्रममा बो...

रत्ननगरमा अझै सुध्रेन कोरोना ग्राफ, २० जना संक्रमित थपिएसँगै जम्मा संख्या ४६७ पुग्यो

रत्ननगरमा अझै सुध्रेन कोरोना ग्राफ, २० जना संक्रमित थपिएसँगै जम्मा संख्या ४६७ पुग्यो
महेश पाण्डे चितवन । रत्ननगरमा अझै कोरोनाको ग्राफ सुध्रने अवस्थामा देखिएको छैन । बुधवार २० जना कोरोना संक्रमित थपिएसँगै जम्मा संख्या ४६७ पुगेको छ । कोरोना महामारीको दोस्रो लहरको सुरुवात भएसँगै बढेको रत्ननगरको कोरोना ग्राफ घट्ने भन्दा पनि हालसम्म पनि बढ्ने क्रममानै रहेको देखिएको छ । रत्ननगर नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख माधव पौडेल यसो हुनुको कारण बकुलहर रत्ननगर अस्पतालमा...

चितवनको निषेधाज्ञा जेठ २० सम्मको लागि थप, हालसम्म १३ हजार ९७५ जना कोरोना संक्रमित

चितवनको निषेधाज्ञा जेठ २० सम्मको लागि थप, हालसम्म १३ हजार ९७५ जना कोरोना संक्रमित
चितवन । कोरोना भाइरस लक्षित जारी चितवनमा गत बैशाख १६ गते देखि लागु भएको निषेधाज्ञा जेठ २० गते सम्म थप भएको छ । चितवनमा संक्रमणको जोखिम अझै कायम रहेको भन्दै जिल्ला प्रशासन कार्यालय चितवनले जेठ २० गते सम्मको लागि निषेधाज्ञा थपिएको जनाएको छ । चितवनका प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेका अनुसार चितवनमा कोरोना संक्रमणको जोखिम अझै कायम रहेकाले निषेधाज्ञाको अवधी बढाइएकोे जानक...

बिश्वब्यापी रुपमा सरकार र प्रशासन यति अबुझ कसरी हुन सक्छन् ?

बिश्वब्यापी रुपमा सरकार र प्रशासन यति अबुझ कसरी हुन सक्छन् ?
अयोध्याका अध्येता एबम निरोगी नेपालका प्रधान सम्पादक लोकमणि पौडेलले महामारीको रुपमा रहेको कोभिड १९ र यसले पारेको प्रभाव सम्बन्धमा उनले आफ्नो फेसबुकमा बिश्वब्यापी रुपमा सरकार र प्रशासन यति अबुझ कसरी हुन सक्छन् ?भन्ने शिर्षकमा लेखेका छन । उनको अनुमतिमा सो लेखलाई हामीले नेपालीको आवाज डटकममा स्थान दिएका छौ । बिश्वब्यापी रुपमा सरकार र प्रशासन एति अबुझ कसरी हुन सक्छन्? १. दू...

एकैदिन चितवनमा २४७ जना कोरोनासंक्रमित थपिए, संक्रमितको संख्या १२ हजार १३५ पुग्यो

एकैदिन चितवनमा २४७ जना कोरोनासंक्रमित थपिए, संक्रमितको संख्या १२ हजार १३५ पुग्यो
चितवन । एकैदिन चितवनमा २४७ कोरोना संक्रमित थपिएका छन् । बिहिबार स्वास्थ्य कार्यालय चितवनले सार्वजनिक गरेको तथ्यांकअनुसार भरतपुर महानगरपालिकामा १९१, खैरहनीमा ५, माडी नगरपालिकामा १३, रत्ननगर नगरपालिकामा २६, राप्तीमा ४, कालिकामा ६ र इच्छाकामनामा २ जनामा कोरोना संक्रमण देखिएको हो । यो सँगै बिहिबार सम्म चितवनमा जम्मा कोरोना संक्रमितको संख्या १२ हजार १३५ जना पुगेको छ । त्यस्तै ह...

मंगलबार एकैदिन १७ जना कोरोना संक्रमित थपिएसँगै रत्ननगरमा संक्रमितको संख्या ३६३ पुग्यो

मंगलबार एकैदिन १७ जना कोरोना संक्रमित थपिएसँगै रत्ननगरमा संक्रमितको संख्या ३६३ पुग्यो
महेश पाण्डे चितवन । मंगलबार एकै दिन १७ जना कोरोना संक्रमित थपिएसँगै रत्ननगरमा संक्रमितको संख्या ३६३ पुगेको छ । मंगलबार अर्थात जेष्ठ ४ गते एकै दिन १७ जना कोरोना संक्रमित थपिएसंगै कोरोनाको यो दोस्रो लहरमा संक्रमितको संख्या रत्ननगरमा ३६३ पुगेको रत्ननगर नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख माधव पौडेलले नेपालीको आवाज डटकमलाई दिए । मंगलबार थपिएका कोरोना संक्रमितसँगै रत्ननगरमा कोरो...

अनावश्यक र हावादारी समाचार प्रकाशन नगर्न मेयर दाहालको चेतावनी, कानुनी उपचार खोज्ने संकेत

अनावश्यक र हावादारी समाचार प्रकाशन नगर्न मेयर दाहालको चेतावनी, कानुनी उपचार खोज्ने संकेत
चितवन । आफु र महानगरलाईलाई मुछेर केहि अनलाईनमा समाचार प्रकाशन भएपछि अनावश्यक र हावादारी समाचार प्रकाशन नगर्न भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले चेतावनी दिएकी छिन् । उनले केही अनलाइन समाचार माध्यमहरुले चितवनको भरतपुर महानगरपालिकाले कोरोनाका संक्रमितहरुको शब व्यवस्थापन अत्याधिक रकम असुलेको भन्ने समाचार संप्रेसण गरेको पाइएको तर त्यसमा सत्यता नभएको आफ्नो फेशबुक स्टाटसनै लेखे...

कोरोनासँगको लडाई हार्नुभएका एक सबल स्वास्थ्यकर्मी डिल्लीराम अधिकारी

कोरोनासँगको लडाई हार्नुभएका एक सबल स्वास्थ्यकर्मी डिल्लीराम अधिकारी
डा.सन्तोष शर्मा भुषाल चितवन मुटु अस्पताल डिल्लीराम अधिकारी, एक यस्तो नाम जो बिगत लामो समय देखि पुर्बी चितवन मा मेडिकल स्थापना गरि त्यहाँका जनता हरुको सेवा गर्दै आउनु भएको थियो । सधै हसिलो फुर्तिलो स्वभाव का धनी उहाँले आफ्नो काम प्रती कहिले सम्झौता गर्नु भएन । कोरोना को पहिलो लहर देखि नै सक्रिय हुँदै आफ्नो काम कर्तव्य निरबाह गर्दै गर्दा आज हामिले कोरोना दोस्रो लहर मा उहाँल...