रत्ननगरमा स्रस्टा तथा कृतिकारलाई गरियो सम्मान, कवि सुदेश सत्यालको रचना वाचनले तात्यो माहोल

रत्ननगरमा स्रस्टा तथा कृतिकारलाई गरियो सम्मान, कवि सुदेश सत्यालको रचना वाचनले तात्यो माहोल
महेश पाण्डे चितवन । पूर्वी चितवनमा रहेको रत्ननगर नगरपालिकाले रत्ननगरमा रहेका साहित्यिक स्रस्टा तथा कृतिकारहरुको सम्मान गरेको छ । सोमबार सौराहामा आयोजित रत्ननगर क्षेत्रको साहित्य, संगित तथा कलाको उत्थानको लागि आयोजित साहित्य सेवा तथा सम्मान कार्यक्रममा रत्ननगरमा रहेका ३ जना साहित्यकार तथा रत्ननगरका श्रष्टाहरुले प्रकाशन गरेका ९ वटा कृतिलाई सम्मानका साथमा नगद सहित पुरस्कृत गरिएको...

नेपाल खुशी राष्ट्रहरुमा दक्षिण एशियाकै पहिलो, विश्वकै पहिलो फिनल्याण्ड

नेपाल खुशी राष्ट्रहरुमा दक्षिण एशियाकै पहिलो, विश्वकै पहिलो फिनल्याण्ड
काठमाडा । नेपाल खुशी राष्ट्रहरुमा दक्षिण एशियाकै पहिलो बनेको छ भने विश्वकैै पहिलो फिनल्याण्ड बनेको छ । संयुक्त राष्ट्रसंघ अन्तर्गतको निकायले तयार पारेको २०२१ को खुशी राष्ट्रहरुको सूचीमा नेपाल दक्षिण एशियाकै पहिलो खुशी राष्ट्र बन्न सफल भएको हो । राष्ट्रसंघले एक अर्काप्रतिको विश्वास र सरकारप्रतिको पूर्ण भरोसा कतिको छ भन्ने अध्यायनका आधारमा प्रतिवेदन निकाल्ने गरेको छ । संयुक...

अलग भए प्रचण्ड र माधव समूह, अब प्रचण्ड माओवादी केन्द्रमा र माधव एमालेमा

अलग भए प्रचण्ड र माधव समूह, अब प्रचण्ड माओवादी केन्द्रमा र माधव एमालेमा
काठमाडौं । सर्वोच्च अदालतले नेकपाको आधिकारिकता ऋषी कट्टेललाई दिएछि सबैभन्दा बढि अप्ठेरोमा परेका पुष्पकमल दाहाल प्रचण्ड र माधव कुमार नेपाल समूहले अब अलग भएर जाने निर्णय गरेका छन् । तीन वर्षअघि नेकपा एमाले र माओवादी केन्द्र एकता भएर नेपाल कम्युसनिस्ट पार्टी (नेकपा) बनेको भएपनि अदालतले पुनः सोहि पार्टीलाई ब्यूँताइदिएपछि अलमलमा परेका प्रचण्ड–माधव समूहले सोमबार बेलुका पेरिसडाँडामा ब...

आयोगलाई प्रचण्ड–माधव समूहले फेरि दियो आधिकारिकता विवाद निरुपण गर्न भन्दै पत्र

आयोगलाई प्रचण्ड–माधव समूहले फेरि दियो आधिकारिकता विवाद निरुपण गर्न भन्दै पत्र
काठमाडौं । निर्वाचन आयोगलाई प्रचण्ड–माधव समूहले पार्टीको अधिकारिकता विवाद अविलम्ब निरुपण गर्न भन्दै दोस्रो पत्र बुझाएको छ । नेकपाका प्रचण्ड–नेपाल समूहका राजेन्द्र पाण्डेसहितका नेताहरु अध्यक्षद्वय माधवकुमार नेपाल र पुष्पकमल दाहाल प्रचण्डको पाँच पृष्ठ लामो पत्र लिएर आयोग पुगेका थिए । पाण्डेका अनुसार तत्काल विवाद निरुपणसम्बन्धी प्रक्रिया सुरु गर्न भनेर लेखिएको निवेदन निर्वाचन आय...

नेपालमा फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य, २ हप्ताको फरकमा दुई पटक मुल्यवृद्धि

नेपालमा फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य, २ हप्ताको फरकमा दुई पटक मुल्यवृद्धि
काठमाडौं । नेपालमा पेट्रोलियम पदार्थको मूल्य फेरि बढेको छ । गत फागुन ४ गते बढेको पेट्रोलियम पदार्थको मूल्य नेपाल आयल निगमले मंगलबार राति १२ बजेदेखि लागू हुनेगरी फेरि बढाएको हो । निगमले पेट्रोलियम पदार्थको गत मंगलबार मात्र मुल्यवृद्धि गरेकोमा दुई हप्तामानै पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धन सबैको मूल्य बढाएको हो । नेपाल आयल निगमले पेट्रोल, डिजेल मट्टितेलको मूल्य प्रतिलिटर...

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया भन्छन् “निर्वाचनको लागि आन्तरिक तयारी पुरा भयो”

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया भन्छन् “निर्वाचनको लागि आन्तरिक तयारी पुरा भयो”
काठमाडौं । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले अगामी वैशाख १७ र २७ गते हुने भनिएको निर्वाचनको लागि चाहिने आन्तरिक तयारी पुरा भएको बताएका छन् । थपलियाले शुक्रबार पाँचौ निर्वाचन दिवसको अवसरमा शुभकामना सन्देश व्यक्त गर्दै आउँदो निर्वाचनको लागि आन्तरिक तयारी पुरा गरेको बताएका हुन् । उनले आगामी निर्वाचनको लागि आयोगले यहि फागुन २१ गते मतदाता नामावली प्रकाशन गर्ने तथा देशभरी ...

नेपालमा फेरि बढ्यो पेट्रोल र डिजलको मुल्य

नेपालमा फेरि बढ्यो पेट्रोल र डिजलको मुल्य
काठमाडौं । नेपालमा पेट्रोल र डिजलको मूल्य फेरि बढेको छ । नेपाल आयल नियगले मंगलबार राति १२ बजेदेखि लागु हुने गरी पेट्रोल, डिजल, मट्टितेल र हवाइ इन्धन (आन्तरिकतर्फ)को मूल्य बढाएको जनाएको छ । निगमले भारतीय आयल निगमले पठाएको नयाँ मूल्य सूचीअनुसार घाटा अझै चुलिने भएपछि तेलको मूल्य बढाएको जनाएको छ । यो संगै नेपालमा अब पेट्रोल प्रतिलिटर ११४, डिजल र मट्टीतेलको ९७ तथा हवाई इन्धनक...

जाडो मौसममा कसरी बच्ने ? साथमा के गर्ने, के नगर्ने ?

जाडो मौसममा कसरी बच्ने ? साथमा के गर्ने, के नगर्ने ?
जाडो मौसम शुरु भैसकेको छ । जाडो यामसँगै हाम्रो शरीरमा रोग प्रतिरोधात्मक क्षमता पनि कम हुँदै जाने चिकित्सकहरु बताउँछन् । जाडो बढेसँगै हामीले स्वास्थ्य रहनका लागि विभिन्न कुरामा ध्यान पुर्याउनु जरुरी हुन्छ । जाडो याममा छाला सम्बन्धी समस्या, स्वास प्रस्वास, हाड जोनी दुख्ने, ढाड दुख्ने, रक्तचाप बढ्ने जस्ता समस्या देखिन्छन् । यसबाट जोगिन हामीले हाम्रो बानी, व्यवहार, खानपिनमा विशेष...