बछौली माविका प्रधानाध्यापकले अभद्र व्यवहार गरेको एमालेको आरोप

बछौली माविका प्रधानाध्यापकले अभद्र व्यवहार गरेको एमालेको आरोप
रत्ननगर । नेकपा एमालेले बछौली माविको व्यवस्थापन समिति गठन प्रक्रियाका क्रममा प्रधानाध्यापकले पार्टी प्रतिनिधिलाई अभद्र व्यवहार गरेको आरोप लगाएको छ । नेकपा एमाले रत्ननगर वडा नं ६ वडा कमिटीले शनिबार एक विज्ञप्ती जारी गरी प्रधानाध्यापक शिवराम मरहठ्ठाले पार्टी प्रतिनिधि लोकराज भूषाललाई अभद्र व्यवहार गरेको भन्दै त्यसको भत्सना गरेको हो । विद्यालयले राखेको सर्वदलीय बैठकमा धारण राख्...

विश्व हात्ती दिवस : सौराहामा हात्तीलाई वनभोज

विश्व हात्ती दिवस : सौराहामा हात्तीलाई वनभोज
रत्ननगर । चितवनको पर्यटकीय नगरी सौराहामा मंगलबार हात्तीलाई वनभोज खुवाइएको छ । १४औं विश्व हात्ती दिवसको अबसरमा यहाँका ६० वटा हात्तीलाई मिष्ठान्न भोजनको रुपमा वनभोज खुवाइएको हो । युनाइटेड हात्ती सञ्चालन सहकारी संस्थाले आयोजना गरेको उक्त कार्यक्रममा हात्तीलाई लामबद्ध रुपमा राखेर उखु, गाजर, बन्दा, सुन्तला, ड्रागन, स्याउ, फर्सीलगायत विभिन्न खानेकुरा खुवाइएको संस्थाका अध्यक्ष दीपेन्द...

भारत सरकारको सहयोगमा बछौली माविमा प्राविधिक भवन शिलान्यास

भारत सरकारको सहयोगमा बछौली माविमा प्राविधिक भवन शिलान्यास
रत्ननगर । नेपाल–भारत विकास सहकार्यअन्तर्गत रत्ननगर–६ मा रहेको बछौली माविमा प्राविधिक कलेज सञ्चालनका लागि भवन निर्माण शिलान्यास गरिएको छ । १२ कोठा रहने तीनतले भवनको शिलान्यास भारतीय महावाणिज्य दूतावास वीरगन्जका महावाणिज्यदूत देवी सहाय मीना र रत्ननगर नगरपालिकाका नगरप्रमुख प्रलाद सापकोटाले संयुक्तरूपमा गरेका हुन् । भवन शिलान्यासपश्चात् कार्यक्रमलाई सम्बोधन गर्दै भारतीय महावाणिज...

रत्ननगरमा गैंडाको आक्रमणबाट एक जना घाईते

रत्ननगरमा गैंडाको आक्रमणबाट एक जना घाईते
चितवन । रत्ननगर नगरपालिका वडा नं. ८ मा गैंडाको आक्रमणमा परि एक जना घाईते भएका छन् । घाईते हुनेमा सोही स्थानमा बस्ने ३१ वर्षिया कुन्दन लामा रहेको प्रहरीले जनाएको छ । आज (मंगलबार) बिहान १०ः०० बजेको समयमा घर नजिकै रहेको बागमारा सामुदायिक वनमा न्युरो टिप्न गएका लामालाई गैंडाले अचानक आक्रमण गर्दा उनि घाईते भएका थिए । अनुहार र छातिमा चोट लागि घाईते भएका लामाको नयाँ मेडिकल कलेज भर...

लायन्य क्लब अफ रत्ननगर पञ्चकन्याको स्थापना दिवस तथा पदस्थापन कार्यक्रम सम्पन्न

लायन्य क्लब अफ रत्ननगर पञ्चकन्याको स्थापना दिवस तथा पदस्थापन कार्यक्रम सम्पन्न
महेश पाण्डे चितवन । लायन्य क्लब अफ रत्ननगर पञ्चकन्याको स्थापना दिवस तथा पदस्थापन कार्यक्रम सम्पन्न भएको छ । मंगलबार सौराहामा एक भव्य कार्यक्रमका बिच क्लबको पहिलो स्थापना दिवस तथा पदस्थापन कार्यक्रम सम्पन्न भएको हो । ३६ जना सदस्य रहेका सो क्लबमा नव निर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई डिष्ट्रिक गभर्नर सिद्धार्थ लाल चुकेले सपथ ग्रहण गराएका थिए । सपथ ग्रहण पछि बोल्दै गभर्नर चु...

श्री माध्यामिक बिद्यालय चित्रसारीमा अध्ययनरत बिद्यार्थीलाई पोशाक सहयोग

श्री माध्यामिक बिद्यालय चित्रसारीमा अध्ययनरत बिद्यार्थीलाई पोशाक सहयोग
चितवन । नेपाल सरकार, सपना भिलेज सोसियल इम्प्याक्ट र चेन्ज फर नेपालले संयुक्त रुपमा श्री माध्यामिक बिद्यालय चित्रसारीमा अध्ययनरत बिद्यार्थीलाई पोसाक सहयोग गरेका छन् । नेपाल सरकारले माझी, मुसहर, दलित तथा पिछडिएका वर्गका बिद्यार्थीहरूलाई मात्र केन्द्रीत गरेर विद्यालय पोसाक (सर्ट र पाईन्टको थान कपडा) उपलब्ध गराएको भएपनि जातिवाद र धनी गरीबको सोच परिवर्तन हुनु जरुरी छ सबै विद्य...

बिवादमा सौराहाको हात्ती वनभोज, आर्थीक हिनामिनाको आरोप लागेपछि बाँकी कार्यक्रम स्थगित

बिवादमा सौराहाको हात्ती वनभोज, आर्थीक हिनामिनाको आरोप लागेपछि बाँकी कार्यक्रम स्थगित
महेश पाण्डे चितवन । सौराहामा हुने गरेको हात्ती वनभोज कार्यक्रम बिवादमा परेको छ । पर्यटन प्रवद्धन तथा बन्यजन्तु बासस्थान ब्यवस्थापन समितिले असार १६ गते हात्ती वनभोज कार्यक्रम सम्पन्न गरेपछि अहिले सो कार्यक्रम बिवादमा परेको हो । यसअघि क्षेत्रीय होटल संघ चितवन, रेवान, युनाइटेड हात्ती सञ्चालन सहकारी, नेचर गाइड एशोसियसन लगाएतको आयोजना तथा सहकार्यमा सौराहामा हुने गरेको कार्यक्रम ...

सौराहामा स्वाकन क्लिनिकको आयोजनामा एक दिने निशुल्क स्वास्थ्य शिविर सम्पन्न

सौराहामा स्वाकन क्लिनिकको आयोजनामा एक दिने निशुल्क स्वास्थ्य शिविर सम्पन्न
महेश पाण्डे चितवन । स्वाकन क्लिनिक (राज मेडिकल) द्वारा सौराहामा आयोजना गरिएको एक दिने निशुल्क स्वास्थ्य शिविर शनिवार सम्पन्न भएको छ । सो एक दिने निशुल्क स्वास्थ्य शिविर अन्र्तगत बिशेषतः मधुमेह, उच्च रक्तचाप तथा जनरल हेल्थ चेकअप शिबिर सञ्चालन गरिएको थियो । १७३ जना सहभागी रहेको सो सिविरमा चितवन मुटु अस्पताल भरतपुरका चिकित्सक डा. सन्तोष शर्मा भुषालले सहभागी बिरामीहरुलाई स्वास...

रेवान सौराहाको आठौं अधिवेशनबाट अध्यक्षमा नरेश गिरी चयन, फुड फेष्टिवल संयोजकमा ध्रुव गिरी

रेवान सौराहाको आठौं अधिवेशनबाट अध्यक्षमा नरेश गिरी चयन, फुड फेष्टिवल संयोजकमा ध्रुव गिरी
चितवन । रेष्टुरेन्ट एण्ड बार एशोसियसन (रेवान) सौराहाको आठौं अधिवेशनबाट अध्यक्षमा नरेश गिरी चयन भएका छन् । सौराहामा मंगलवार सम्पन्न भएको १५औं बार्षिक साधारण सभा तथा आठौं अधिवेशबाट गिरी अध्यक्षमा चयन भएका हुन् । त्यस्तै हरेक वर्ष रेवान सौराहाले आयोजना गर्ने गरेको फुड फेष्टिभल संयोजकमा भने ध्रुव गिरी चयन भएका छन् । सोही अधिवेशनबाट नव गठित कार्य समितिको प्रथम उपाध्यक्षमा अर...

कवि सुमन घिमिरेको “सुनको टप” र ‘साइक्लोन अफ फायर’ को गरियो लोकार्पण

कवि सुमन घिमिरेको “सुनको टप” र ‘साइक्लोन अफ फायर’ को गरियो लोकार्पण
चितवन । पर्यटन ब्यवसायी तथा कवि सुमन घिमिरेले लेखेका दुई वटा कविता संग्रह “सुनको टप” र ‘साइक्लोन अफ फायर’ को लोकार्पण गरिएको छ । शनिबार सौराहामा रहेको आफ्नै होटलमा कार्यक्रमको आयोजना गरि कवि घिमिरेले नेपाली भाषाको कविता संग्रह ‘सूनको टप’ र अंग्रेजी भाषाको कविता संग्रह ‘साइक्लोन अफ फायर’ को लोकार्पण गरिएको हो । यी दुवै कविता संग्रहमा घिमिरेले मुलुकको समसामयीक विषयवस्तुला...