रेवान सौराहाको आठौं अधिवेशनबाट अध्यक्षमा नरेश गिरी चयन, फुड फेष्टिवल संयोजकमा ध्रुव गिरी

रेवान सौराहाको आठौं अधिवेशनबाट अध्यक्षमा नरेश गिरी चयन, फुड फेष्टिवल संयोजकमा ध्रुव गिरी
चितवन । रेष्टुरेन्ट एण्ड बार एशोसियसन (रेवान) सौराहाको आठौं अधिवेशनबाट अध्यक्षमा नरेश गिरी चयन भएका छन् । सौराहामा मंगलवार सम्पन्न भएको १५औं बार्षिक साधारण सभा तथा आठौं अधिवेशबाट गिरी अध्यक्षमा चयन भएका हुन् । त्यस्तै हरेक वर्ष रेवान सौराहाले आयोजना गर्ने गरेको फुड फेष्टिभल संयोजकमा भने ध्रुव गिरी चयन भएका छन् । सोही अधिवेशनबाट नव गठित कार्य समितिको प्रथम उपाध्यक्षमा अर...

चितवनमा एउटै घरमा फेला प-यो लुकाई राखेको १ क्वीन्टल ८४ किलो चरेश

चितवनमा एउटै घरमा फेला प-यो लुकाई राखेको १ क्वीन्टल ८४ किलो चरेश
चितवन । प्रहरीले पूर्वी चितवनको रत्ननगर–३, शान्तिचोकमा रहेको एउटै घरबाट १ क्वीन्टल ८४ किलो ३५० ग्राम अबैध लागु औषध चरेश बरामद गरेको छ । इलाका प्रहरी कार्यालय टाँडीका प्रमुख डिएसपी इन्द्र वहादुर रानाका अनुसार रत्ननगर नगरपालिका वडा नं. ३ शान्तिचोक नजिक किराना पसलको गोदाममा लुकाइराखेको १ क्वीन्टल ८४ किलो ३५० ग्राम चरेश प्रहरीले बरामद गरेको हो । रानाका अनुसार कसैले नचिन्नको...

टाँडीमा रहेको अबिरल बहुउद्देश्यीय सहकारीको गरियो शुभारम्भ

टाँडीमा रहेको अबिरल बहुउद्देश्यीय सहकारीको गरियो शुभारम्भ
महेश पाण्डे चितवन । रत्ननगर–२ टाँडी बजारमा रत्ननगर उद्योग वाणीज्य संघको भुई तलामा रहेको अबिरल बहुउद्देश्यीय सहकारी संस्था लि. को आज (बुधबार) शुभारम्भ गरिएको छ । सो सहकारीको बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्ण प्रसाद खनालले एक कार्यक्रमका बिच शुभारम्भ गरेका हुन् । उद्धघाटन पछि बोल्दै मन्त्री खनालले संस्थाको उज्वल भविष्यको कामना गर्दै सहकारीहरु नाफा मुखी भ...

जयमंगला युवा क्लबद्धारा आयोजित टोल स्तरिय फुटबल प्रतियोगिता सुरु

जयमंगला युवा क्लबद्धारा आयोजित टोल स्तरिय फुटबल प्रतियोगिता सुरु
महेश पाण्डे चितवन । जयमंगला युवा क्लबद्धारा आयोजित टोल स्तरिय फुटबल प्रतियोगिता रत्ननगरमा सुरु भएको छ । रत्ननगर–१३ मा रहेका टोलहरुलाई सहभागी गराई कार्यक्रमको आयोजना गरिएको सो कार्यक्रमका संयोजक तथा क्लबका उपाध्यक्ष आदर्श बाँनीयाले नेपालीको आवाज डटकमलाई जानकारी दिए । बाँनीयाका अनुसार असोज १९ गते देखि २५ गते सम्म हुने फुटबल प्रतियोगितामा रत्ननगर–१३ मा रहेका टोल बिकास संस्था ...

किसान दाना तथा दाउन्ने ग्रुपद्धारा नव नियुक्त सचिव डा. शरण पाण्डेलाई स्वागत

किसान दाना तथा दाउन्ने ग्रुपद्धारा नव नियुक्त सचिव डा. शरण पाण्डेलाई स्वागत
चितवन । बागमती प्रदेशको भूमि ब्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको सचिव पदमा नियुक्त भएका डा. शरण कुमार पाण्डेलाई किसान दाना तथा दाउन्ने ग्रुपद्धारा स्वागत तथा बधाई कार्यक्रम गरिएको छ । बुधवार भरतपुरमा किसान दाना उद्योग प्रा.लि., किसान एग्रो इण्डस्ट्रिज प्रा.लि., दाउन्ने भेट फर्मा प्रा.लि., दाउन्ने एग्रो प्रा.लि, एडभान्स पोल्ट्रि प्रा.लि, दाउन्ने ट्रे एण्ड प्याकेजिङ्ग प्र...

सापकोटाले गरे कांग्रेस रत्ननगर सभापतिमा उमेदवारी घोषणा, भने आगामी निर्वाचनमा उठ्दिन

सापकोटाले गरे कांग्रेस रत्ननगर सभापतिमा उमेदवारी घोषणा, भने आगामी निर्वाचनमा उठ्दिन
चितवन । आगामी निर्वाचनमा मेयर उप–मेयर लगाएतका कुनै पनि पदमा नउठ्ने उद्घोष गर्दै कांगेस युवा नेता प्रल्हाद सापकोटाले नेपाली कांग्रेस रत्ननगर नगर सभापतिमा उमेदवारी घोषणा गरेका छन् । आज (बुधवार) रत्ननगरमा एक कार्यक्रमको आयोजना गरि प्रल्हाद सापकोटाले नेपाली कांग्रेस रत्ननगर नगर सभापतिमा उमेदवारी घोषणा गरेका हुन् । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्र्तगत यहि असोज ९ गते हुने...

नेपाली कांग्रेस रत्ननगर नगर सभापतिमा पुन: रुपनराज घिमिरेको उमेदवारी घोषणा

नेपाली कांग्रेस रत्ननगर नगर सभापतिमा पुन: रुपनराज घिमिरेको उमेदवारी घोषणा
महेश पाण्डे चितवन । नेपाली कांग्रेस रत्ननगर नगर सभापतिमा पुन रुपनराज घिमिरेले उमेदवारी घोषणा गरेका छन् । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्र्तगत यहि असोज ९ गते हुने नगर समितिको निर्वाचनको लागि हालका सभापति समेत रहेका रुपनराज घिमिरेले पुन सभापतिको लागि उमेदवारी घोषणा गरेका हुन् । घिमिरेसँगै सोही प्यानलबाट उप सभापतिमा कमलनाथ अधिकारी र अपिल अधिकारी, सचिवमा अनिता अर्याल र दि...

पूर्वी चितवन विद्युत ब्यवसायी संघको कार्यालयको गरियो उद्धघाटन

पूर्वी चितवन विद्युत ब्यवसायी संघको कार्यालयको गरियो उद्धघाटन
महेश पाण्डे चितवन । पूर्वी चितवन विद्युत ब्यवसायी संघको कार्यालय कोठाको उद्धघाटन गरिएको छ । रत्ननगर वडा नं. १, ॐ प्लाजामा संघको कार्यालयको आज (सोमबार) उद्धघाटन गरिएको हो । सो कार्यालय भवनको उद्धघाटन विद्युत ब्यवसायीका जेष्ठ सदस्य हरि प्रसाद चौधरीले गरे । बिगत १५ वर्ष देखि पूर्वी चितवनमा रहेका विद्युत व्यवसायीको हकहितको लागि समुहको रुपमा रहेको समितिलाई यहि श्रावण १४ गते द...

सानिमा लाईफ इन्स्योरेन्सद्वारा मृत्युदाबी बापतको १५ लाख रुपैया भुक्तानी

सानिमा लाईफ इन्स्योरेन्सद्वारा मृत्युदाबी बापतको १५ लाख रुपैया भुक्तानी
चितवन । सानिमा लाईफ इस्योरेन्स लि. टाँडी शाखाले घरमै गएर मृत्युदाबी बापतको १५ लाख भुक्तानी रकम प्रदान गरेको छ । बिमा कम्पनीहरूले दावी भुक्तानी दिदैनन् भन्ने मानसिकतालाई चिर्दै सानिमा लाईफले बिमितको मृत्यु भएको महिना दिन भित्रै दाबी भुक्तानी गरेर उदाहारणिय काम गरेको हो । सो कम्पनिले रत्ननगर वडा नं. १० का स्वर्गीय प्रकाश सुवेदीकी आमा गिता देवी शर्मा सुबेदीलाई मृत्यु दावी भुक्त...

चितवनका ३६ जनप्रतिनिधिले गरे माधव नेपालको पार्टीमा सनाखत, ५ जनाले दिए फिर्ताको निवेदन

चितवनका ३६ जनप्रतिनिधिले गरे माधव नेपालको पार्टीमा सनाखत, ५ जनाले दिए फिर्ताको निवेदन
महेश पाण्डे चितवन । चितवनका ३६ जना जनप्रतिनिधिले नेकपा एमाले छाडेर माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) दल रोजेका सनाखत गरेका छन् । तर पहिला सनाखत गरेर पनि ५ जनाले भने पछि सनाखत फिर्ताको लागि निवेदन दिएका छन् । सनाखत फिर्ता दिएकाको निवेदन परे पनि सो उपर निवार्चन आयोगले निर्णय लिने चितवनका जिल्ला निर्वाचन अधिकारी भिमसेन कार्कीले जानकारी दिए । सनाखत फिर्ता लिनेमा रत्...