रत्ननगरमा नेकपा एमालेबाट मेयरमा ६ जना र उप–मेयरमा ८ जना आकांक्षी

रत्ननगरमा नेकपा एमालेबाट मेयरमा ६ जना र उप–मेयरमा ८ जना आकांक्षी
महेश पाण्डे चितवन । रत्ननगरमा नेकपा एमालेबाट मेयरमा ६ जना र उप–मेयरमा ८ जना आकांक्षी देखिएका छन् । आज (शनिबार) रत्ननगरमा भएको नेकपा एमाले रत्ननगर नगर कमिटीको बैठकमा उपस्थित मध्ये ६ जनाले मेयर पदको लागी आफ्नो आकांक्षा प्रकट गरेका छन् भने उप–मेयरमा ८ जनाले आकांक्षा प्रकट गरेका छन् । जसमा मेयर पदको लागि हाल उप–मेयर रहेकी बिमला देवि दुवाडी, राजाराम रेग्मी, डा. किशोर चन्द्र खना...

महाधिवेशनमा ६ लाख कार्यकर्ता आएको एमाले चितवनको दाबी

महाधिवेशनमा ६ लाख कार्यकर्ता आएको एमाले चितवनको दाबी
चितवन । नेकपा एमालेको आजदेखि चितवनमा सुरु भएको १० औं राष्ट्रिय महाधिवेशन उद्घघाटन शत्रमा आफ्ना ६ लाख कार्यकर्ता आएको एमाले चितवनले जानकारी दिएको छ । आजको महाधिवेशनको पहिलो दिनको कार्यक्रम अन्र्तगत खुल्ला सत्रमा देशभरबाट ६ लाख नेता कार्यकर्ता आएको नेकपा एमाले पार्टी जिल्ला अध्यक्ष पार्वती रावलले जानकारी दिइन् । उनले कार्यक्रमका लागि आएका आधा कार्यकर्ता भने भिड बढी भएका कारण ...

ओलीद्धारा पार्टी एकताका लागि ६ बुँदे प्रस्ताव, सर्वोच्चको रिटबाट हस्ताक्षर फिर्ता पहिलो सर्त

ओलीद्धारा पार्टी एकताका लागि ६ बुँदे प्रस्ताव, सर्वोच्चको रिटबाट हस्ताक्षर फिर्ता पहिलो सर्त
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकताका लागि माधव—झलनाथ समूहलाई ६ बुँदे प्रस्ताव राखेका छन् । त्यसको लागि उनले सर्वोच्चको रिटबाट हस्ताक्षर फिर्ता पहिलो सर्त राखेका छन् । ओलीले पार्टीलाई २०७५ जेठ ३ गते पूर्वको अवस्थाबाट अघि बढाउन तयार रहेको भन्दै उनले आफूलाई हटाएर विपक्षी दलका नेतालाई प्रधानमन्त्री बनाउनुपर्ने मागसहित सर्वोच्च अदालतमा परेको रिटबाट एमाल...

ओलीद्धारा झलनाथ खनाल र माधव कुमार नेपाल एमालेको साधारण सदस्यबाट नै निष्कासित

ओलीद्धारा झलनाथ खनाल र माधव कुमार नेपाल एमालेको साधारण सदस्यबाट नै निष्कासित
काठमाडौं । नेकपा एमालेले अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता झलनाथ खनाल र माधव कुमार नेपाललाई पार्टीको साधारण सदस्य समेत नरहने गरि निष्कासन गरेका छन् । नेकपा एमाले स्थायी कमिटीको बुधवार बसेको बैठकले खनाल र नेपाल सहित विघटित संसदका ११ जना सांसदलाई निष्कासन गरेको हो । प्रधानमन्त्री निवासमा शनिवार बसेको बैठकले स्पष्टिकरण मागिएका झलनाथ खनाल, माधव कुमार नेपाल र भीम रावलसहित ११ ज...

ओलीले सुरु गरे झलनाथ र माधवसहित विघटित संसदका ११ सांसदमाथि कारवाही

ओलीले सुरु गरे झलनाथ र माधवसहित विघटित संसदका ११ सांसदमाथि कारवाही
काठमाडौं । ओलीले झलनाथ खनाल र माधव कुमार नेपाल सहित विघटित संसदका ११ सांसदमाथि कारवाही प्रक्रिया सुरु गरेका छन् । शनिबार नेकपा (एमाले) ओली पक्षको प्रधानमन्त्री निवास बालुवाटारमा बसेको स्थायी कमिटी बैठकले पार्टीका ११ निवर्तमान सांसदलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको हो । आफ्नो दलका अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्रीबाट हटाउन विपक्षीसंँग मिलेर हस्ताक्षरमा संलग्न भएको आरोप ...

राष्ट्रपतिद्धारा मध्यरातमा संसद विघटन, कात्तिक २६ र मंसिर ३ मा मध्यावधि चुनावको घोषणा

राष्ट्रपतिद्धारा मध्यरातमा संसद विघटन, कात्तिक २६ र मंसिर ३ मा मध्यावधि चुनावको घोषणा
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले मध्यरातमा प्रतिनिधिसभा विघटन गरेर मध्यावधि चुनाव घोषणा गरेकी छन् । मन्त्रिपरिषद्को सिफारिसमा उनले मध्यरातमा प्रतिनिधिसभा विघटन गरेर प्रतिनिधिसभा सदस्यका लागिनै कात्तिक २६ र मंसिर ३ गते गर्ने गरी दुई चरणमा चुनाव घोषणा गरेकी हुन् । मन्त्रिपरिषद् बैठकले मध्यरातमानै बसेर संविधानको धारा ७६(७) अनुसार प्रतिनिधिसभा भंग गरी मध्यावधि घोषणा गर...

प्रधानमन्त्री केपी शर्मा ओलीले गरे मन्त्रिपरिषद गठन, मन्त्रीहरुको सूचीसहित

प्रधानमन्त्री केपी शर्मा ओलीले गरे मन्त्रिपरिषद गठन, मन्त्रीहरुको सूचीसहित
काठमाडौं । बिपक्षी दलले बहुमतको सरकार गठन गर्न नसकेपछि सबैभन्दा ठुलो दलको हैसिएतले प्रधानमन्त्री केपी शर्मा ओली पुनः प्रधानमन्त्री नियुक्त भएलगत्तै मन्त्रिपरिषद् गठन गरेका छन् । शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीसामू पद तथा गोपनियताको सपथ लिएलगतै उनले २१ मन्त्री र तीन राज्यमन्त्री नियुक्त गरेका हुन् । ओलीले यसअघि क्याबिनेटमा रहेका सबैलाई मन्त्री बनाएका छन् । नवनियुक्त मन...

लुम्बिनीमा शंकर पोखरेलको बिहान राजिनामा, बेलुका पुनः मुख्यमन्त्री नियुक्त

लुम्बिनीमा शंकर पोखरेलको बिहान राजिनामा, बेलुका पुनः मुख्यमन्त्री नियुक्त
बुटवल । नेपालको राजनिति नाटकिय ढंगबाट अगाडि बढि रहेको छ । यसैको उदाहरण हो लुम्बिनीमा शंकर पोखरेलको बिहान राजिनामा अनि बेलुका पुनः मुख्यमन्त्री नियुक्ती । यसबाट पनि नेपालको राजनिति कुन तरिकाबाट चलिरहेको छ भन्ने प्रष्ट हुन्छ । लुम्बिनी प्रदेश प्रदेश प्रमुख धर्मनाथ यादवले संविधानको धारा १६८ (१) बमोजिम नेकपा एमाले लुम्बिनी संसदीय दलका नेता पोखरेललाई आइतबार बेलुका पुनः मुख्यमन्त...

रत्ननगर १० मा एमाले माधव समुहले गर्‍यो वडा, युवासंघ र अनेमसंघको वडा कमिटी विस्तार

रत्ननगर १० मा एमाले माधव समुहले गर्‍यो वडा, युवासंघ र अनेमसंघको वडा कमिटी विस्तार
रत्ननगर । नेकपा एमाले (माधव समुह) ले रत्ननगर १० मा वडा पार्टी, युवासंघ र अनेमसंघको वडा कमिटी विस्तार गरेको छ । रत्ननगरमा १० मा सोमबार भएको एमाले (माधव समुह) को एक भेलाले २१ सदस्यीय वडा कमिटी, २१ सदस्यीय अनेम संघ र १५ सदस्यिय युवासंघ गठन गरेको छ । सो भेलाद्धारा गठित वडा कमिटीको अध्यक्षमा कमलबहादुर घिमिरे, उपाध्यक्षमा सुनिता श्रेष्ठ, सचिवमा गुप्तबहादुर खड्का, उपसचिवमा बासुदे...

सर्वोच्च अदालतले नेकपा एमाले र माओवादी केन्द्र ब्युँताउने आफ्नो फैसलामा पुनरावलोकनको अनुमति नदिने

सर्वोच्च अदालतले नेकपा एमाले र माओवादी केन्द्र ब्युँताउने आफ्नो फैसलामा पुनरावलोकनको अनुमति नदिने
काठमाडौं । नेकपा एमाले र माओवादी केन्द्र ब्युँताउने आफ्नो फैसलामा सर्वोच्च अदालतले पुनरावलोकनको अनुमति नदिने भएको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दिएको पुनरावलोकन निवेदन उपर प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीशहरु तेजबहादुर केसी र प्रकाशकुमार ढुंगानाको पूर्ण इजलासले सुनुवाइका लागि अनुमति नदिएको हो । यसअघि गत फागुन २३ गते ऋषिराम कट्टेलले नि...