जीप दुर्घटनामा दुई बालकको मृत्यु

जीप दुर्घटनामा दुई बालकको मृत्यु
हेटौँडा । मकवानपुरको राक्सिराङ–३ मैनाटारमा जीप दुर्घटना हुँदा दुई जना बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा राक्सिराङ गाउँपालिका–३ का १३ वर्षीय रिजन तितुङ र ११ वर्षीय अनुप वाइबा रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । मनहरीबाट सरिखेत पलाँसे जाँदै गरेको ना १ ज ७१७५ नंको बोलेरो जीप आज दिउँसो दुर्घटना हुँदा दुबै बालकको घटनास्थलमै मृत्यु भएको हो । दुर्घटनामा परी गम्...

एक प्रतिशत धनीले अति गरिबको भन्दा ५० गुणा बढी प्रदूषण फैलाए

एक प्रतिशत धनीले अति गरिबको भन्दा ५० गुणा बढी प्रदूषण फैलाए
पेरिस । विश्वका सबैभन्दा धनी एक प्रतिशत मानिसले गर्ने कार्बन प्रदूषण विश्वका सबैभन्दा गरीब करिब ३ अर्ब १० करोड जनसंख्याले गर्ने प्रदूषणभन्दा दोब्बर रहेको एक अध्ययनले देखाएको छ । पछिल्लो समय कोरानाभाइरस महामारीका कारण कार्बन उत्सर्जनमा तीव्र गिरावट आए पनि यस शताब्दीमा पृथ्वी धेरै डिग्रीसम्म तातो हुने गतिमै अग्रसर देखिएको छ । गरिब तथा विकासशील देशहरूमा प्राकृतिक प्रकोप र विस्...

भारतको महाराष्ट्रमा भवन भत्किँदा कम्तीमा दस जनाको मृत्यु

भारतको महाराष्ट्रमा भवन भत्किँदा कम्तीमा दस जनाको मृत्यु
महाराष्ट्र । भारतको महाराष्ट्रमा सोमबार बिहान एक आवासीय भवन भत्किँदा त्यसमा रहेका कम्तीमा पनि दस जनाको ज्यान गएको समाचारमा जनाइएको छ । महाराष्ट्रको भिवान्डी भन्ने स्थानमा रहेको पटेल कम्पाउण्ड क्षेत्रको एक भवन सोमबार बिहान भत्किएको थियो । तीन तल्ले सो भवन भत्किँदा त्यसमा रहेका ती व्यक्तिको ज्यान गएको थियो । सो भवन सोमबार बिहान ४ः४० बजे भत्किएको स्थानीय सञ्चारमाध्यमहरुले जानक...

भारतमा एकैदिन ८७ हजारसहित करिब ५५ लाख संक्रमित

भारतमा एकैदिन ८७ हजारसहित करिब ५५ लाख संक्रमित
नयाँ दिल्ली । भारतमा कोरोनाभाइरसबाट एक दिनमा ८७ हजार ३८२ व्यक्ति सङ्क्रमित थपिएका छन् । योसँगै भारतमा अहिलेसम्म कोरोनाभाइरसबाट सङ्क्रमित भएकाहरुको कुल सङ्ख्या ५४ लाख ९१ हजार ४१० पुगेको छ । केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले भारतमा पछिल्लो २४ घन्टामा मात्रै कोरोनाकै कारणले एक हजार १३५ जनाको मृत्यु भएको जनाएको छ । यसैसँगै भारतमा कोरोना भाइरसबाट मृत्यु हुनेृ व्य...

सोमबार ११५४ जनामा कोरोना पुष्टि, १००५ जना डिस्चार्ज

सोमबार ११५४ जनामा कोरोना पुष्टि, १००५ जना डिस्चार्ज
काठमाडौँ । नेपालमा आइतबार ११५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले दिएको जानकारीअनुसार सोमबार थप ११५४ सहित ६५ हजार २७६ जनामा कोरोना पुष्टि भएको छ । पछिल्लो चौबीसघन्टामा १६ जनाको मृत्यु भएको छ । यससँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४२७ पुगेको छ । एकैदिन कोरोना संक्रमण निको भई १००५ जना डिस्चार्ज भएका छन् ...

विश्वभर कोरोना संक्रमितको संख्या तीन करोड १२ लाख नाघ्यो

विश्वभर कोरोना संक्रमितको संख्या तीन करोड १२ लाख नाघ्यो
वासिङ्टन । विश्वभर कोरोना भाइरस सङ्क्रमितको संख्या तीन करोड १२ लाख नाघेको संयुक्त राज्य अमेरिकास्थित जोन्स हप्किन्स विश्वविद्यालयले जनाएको छ । कोरोना भाइरस सङ्क्रमितको संख्या तीन करोड १२ लाख ७६ हजार ९६९ पुगेको आइतबार प्राप्त समाचारमा जनााइएको छ । चीनको वुहानमा गत वर्ष पहिलो पटक देखिएको कोरोनाभाइरसबाट हालसम्म मृत्यु हुनेहरूको संख्या नौ लाख ६५ हजार ६५६ पुगेको सो विश्वविद्या...

सोमबार एकैदिन ११ जिल्लाका १६ जनाको मृत्यु

सोमबार एकैदिन ११ जिल्लाका १६ जनाको मृत्यु
काठमाडौँ । कोभिड–१९को सङ्क्रमणबाट सोमबार एकैदिन ११ जिल्लाका १६ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गरेको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा जागेश्वर गौतमले काठमाडौँ उपत्यकाका छ जनासहित १६ जनाको मृत्यु भएको जानकारी दिए । जसमा तीन महिला र १३ पुरुष छन् । यससँगै नेपालमा कोरोनाबाट अहिलेसम्म मृत्यु हुनेको सङ्ख्या ४२७ पुगेको छ । नेपालमा सङ्क्रमणबाट निधन हु...

रत्ननगर नगरपालिका विरुद्ध परेका रिट उच्च अदालतद्वारा खारेज

रत्ननगर नगरपालिका विरुद्ध परेका रिट उच्च अदालतद्वारा खारेज
५ असोज, चितवन । रत्ननगर नगरपालिकाले संरक्षण गरेको सार्वजनिक जग्गाको विषयमा परेको रिट निवेदन उच्च अदालत हेटौंडाले खारेज गरेको छ । नगरपालिकाले वडा नम्बर ९ को सिंचाइ गेट नजिक रहेको जग्गा संरक्षण गरेको थियो । सो जग्गाको विषयमा वडा कार्यालय र नगरपालिकालाई विपक्षी बनाई गत साउनमा रिट परेको थियो । सो रिटमा उच्च अदालत हेटौंडाले सोमबार खारेज गरेको नगरपालिकाले जनाएको छ । जग्गाको विष...

माडीका धानमा देखिएको समस्या फड्के किरा रहेको विशेषज्ञको जिकिर

माडीका धानमा देखिएको समस्या फड्के किरा रहेको विशेषज्ञको जिकिर
अजित अधिकारी, चितवन । माडीका धानमा देखिएको समस्या फड्के किरा रहेको विशेषज्ञले जिकिर गरेका छन् । माडीका अधिकांश क्षेत्रहरुमा फड्के किराका कारण धान बालीमा समस्या देखिएको माडी नगरपालिकाका कृषि शाखा प्रमुख किरण प्रसाद उपाध्यायले नेपालीकाे आवाज डटकमसंग बताए । साथै उनले उक्त किराले पानीमा फुल एबम लार्भा उत्पादन गर्ने र धानको गाँजमा असर गरेर गोवरो लाग्ने र नलिमा रहेको रस चुसेर ...

विश्वमा कोरोना सङ्क्रमितको संख्या तीन करोड दस लाख नाघ्यो

विश्वमा कोरोना सङ्क्रमितको संख्या तीन करोड दस लाख नाघ्यो
वासिङ्टन । विश्वभर कोरोना भाइरस सङ्क्रमितको संख्या तीन करोड दस लाख नाघेको संयुक्त राज्य अमेरिकास्थित जोन्स हप्किन्स विश्वविद्यालयले जनाएको छ । कोरोना भाइरस सङ्क्रमितको संख्या तीन करोड १० लाख ५३ हजार २४१ पुगेको आइतबार प्राप्त समाचारमा जनााइएको छ । चीनको वुहानमा गत वर्ष पहिलो पटक देखिएको कोरोनाभाइरसबाट हालसम्म मृत्यु हुनेहरूको संख्या १० लाख ५३ हजार नाघेको पनि सो विश्वविद्या...