चितवनमा थप ८२ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १३८९ पुग्यो

चितवनमा थप ८२ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १३८९ पुग्यो
चितवन । चितवनमा बिहीबार थप ८२ जनामा कोरोना पुष्टि भएको छ । चितवन मेडिकल कलेजको कोभिड ल्याबमा गरिएको परीक्षणमा चितवनका ७८ जनासहित १०२ जनामा कारोना पुष्टि भएको हो । कोरोना पुष्टि हुनेमध्ये केही यसअघि नै संक्रमित भएकाहरु रहेको सिएमसीले जनाएको छ । संक्रमित हुनेहरुमा भरतपुर महानगरका ५४ जना, रत्ननगर नगरपालिकाका १९ जना, खैरहनी नगरपालिकाका चार जना र राप्ती नगरपालिकाका एक जना रहेका छ...

कक्षा १२ को स्थगित परीक्षा ४० नम्बरका लागि अनलाइन प्रणालीबाट हुने

कक्षा १२ को स्थगित परीक्षा ४० नम्बरका लागि अनलाइन प्रणालीबाट हुने
काठमाडौँ । लामो समयको गृहकार्यपछि स्थगित कक्षा १२ को परीक्षा कूल पूर्णाङ्कको ४० नम्बरका लागि अनलाइन प्रणालीबाट हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले कोरोना महामारीको जोखिम बढ्दो स्थितिमा प्रत्यक्षरुपमा देशभर परीक्षा लिनसक्ने स्थिति नभएको निष्कर्षसहित कूल १०० पूर्णाङ्कमध्ये ४० नम्बरको अनलाइन परीक्षा, २० नम्बरको प्रयोगात्मक र कक्षा ११ को कूल प्राप्ताङ्कलाई बाँकी ४० नम्बरमा गणना...

बिहीबारदेखि मध्यम र लामो दूरीको बस सेवा सञ्चालन तयारी

बिहीबारदेखि मध्यम र लामो दूरीको बस सेवा सञ्चालन तयारी
काठमाडौँ । झण्डै छ महिनादेखि थन्किएका मध्यम र लामो रुटका बस सञ्चालनका लागि तयारी भइसकेको यातायात व्यवसायीले बताएका छन् । यातायात व्यवसायी र चालक महासङ्घ सम्मिलित संयुक्त कार्यदलले बिहीबारबाट बस सञ्चालनका लागि सबैलाई अनुरोध गरेको छ । आज एक विज्ञप्ति जारी गर्दै कार्यदलले सबै चालक, सहचालक र यात्रुलाई सवारीसाधनमा आवश्यक स्वास्थ्य सुरक्षा अपनाउन अनुरोध गरेको छ । चालक, सहचाल...

चितवनमा थप एक साता निषेधाज्ञा, जोरबिजोर प्रणाली लागू

चितवनमा थप एक साता निषेधाज्ञा, जोरबिजोर प्रणाली लागू
चितवन । कोभिड १९ रोकथाम तथा नियन्त्रणका लागि स्थानीय प्रशासनले जिल्लामा गरेको निषेधाज्ञा खुकुलो गरेको छ । जिल्ला प्रशासन कार्यालय चितवनले आज जारी गरेको सूचनामा भदौ ३१ गते राति १२ बजेबाट लागू हुनेगरी गरिएको आदेशमा केही खुकुलो गरिएको जनाइएको छ । यस अघि साउन २८ गतेबाट जिल्लामा निषेधाज्ञा जारी गरिएको थियो । प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईद्धारा जारी सूचनामा आदेश असोज ...

मोटरसाइकल दुर्घटनामा नेपाली सेनाका जमदारको मृत्यु

मोटरसाइकल दुर्घटनामा नेपाली सेनाका जमदारको मृत्यु
लहान । पूर्वपश्चिम राजमार्गअन्तर्गत सिरहाको धनगढीमाई नगरपालिका–१ मेदनी पुलमा आज बिहान मोटरसाइकल दुर्घटना हुँदा नेपाली सेनाका एक जमदारको मृत्यु भएको छ । पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको को२२प २९४४ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकल चालक नेपाली सेनाको श्री बक्स गुल्म अठुङ्गे ब्यारेक म्याग्दीमा कार्यरत जमदार पेशल पाण्डेको मृत्यु भएको प्रहरीले जनाएको छ । ...

सौराहाका होटल बिहीबारदेखि खुल्ने

सौराहाका होटल बिहीबारदेखि खुल्ने
चितवन । लकडाउन र निषेधाज्ञाका कारण बन्द रहेका सौराहाका होटल बिहीबारदेखि सञ्चालनमा आउने भएका छन् । सरकारले असोज १ गतेदेखि होटल खोल्न दिने निर्णय गरेसँगै यहाँका व्यवसायीले तयारी थालेका हुन । गत चैत ११ गतेदेखि बन्द भएका होटल साउन १५ गते खुलेका भए पनि सोही महिनाको २८ गतेदेखि पुनः बन्द भएका थिए । क्षेत्रीय होटल सङ्घ सौराहाका अध्यक्ष दीपक भट्टराईका अनुसार सरकारले होटल सञ्चालन गर्न...

श्राद्धको खाना खाएर एकको मृत्यु, १५ बिरामी

श्राद्धको खाना खाएर एकको मृत्यु, १५ बिरामी
कैलाली । कैलालीमा श्राद्धको खाना खाएर १५ जना बिरामी भएका छन् । गोदावरी नगरपालिका– १० खमौराका मान्छे बिरामी भएका हुन् । बिरामी भएकामध्ये एकजनाको मङ्गलबार साँझ मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । श्राद्धमा खाना खाएर बिरामी परेका सुरेश बोहराको सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले बताए । बिर...

एकैदिन १५३९ जनामा कोरोना पुष्टि, थप आठसहित ३७९ जनाको मृत्यु

एकैदिन १५३९ जनामा कोरोना पुष्टि, थप आठसहित ३७९ जनाको मृत्यु
काठमाडौँ । नेपालमा एकैदिन १५३९ जना कोरोना भाइरस संक्रमित भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले दिएको जानकारीअनुसार बुधबार थप १५३९ सहित संक्रमितको संख्या ५८ हजार ३२७ पुगेको छ । पछिल्लो चौबीसघन्टामा आठ जनाको मृत्यु भएको छ । यससँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३७९ पुगेको छ । एकैदिन कोरोना संक्रमण निको भई १०६८ जना डिस्चार्ज भएका छन्...

भोकै हुनुहुन्छ ? चिन्ता नलिनुस्, शिवालय मन्दिरमा पुग्नुस्, पेट भर्नुस्

भोकै हुनुहुन्छ ? चिन्ता नलिनुस्, शिवालय मन्दिरमा पुग्नुस्, पेट भर्नुस्
चितवन । पूर्वी चितवनको रत्ननगरका जुझारु युवाहरुले बेसहारा र भोका मानिसहरुका लागि बिहानबेलुका खाना खुवाउने अभियान थालनी गरेका छन् । रत्ननगरको ‘साथ सबैको’ र ‘सुनौलो रत्ननगर’ संस्थाको संयुक्त आयोजनामा बुधबारदेखि खाना खुवाउने अभियान सुरू गरिएको हो । बुधबार रत्ननगर २ स्थित नेपाल माध्यमिक विद्यालयको खेलमैदान नजिकै प्रतीक्षालयमा ५० जना मानिसलाई खुवाइएको थियो । अभियानमा ‘साथ सबैको’ ...

चितवनमा भाेलीबाट १० देखि ५ बजे सम्म सबै पसल खुल्ने, सवारी जाेर बिजाेर प्रणालीमा चल्ने

चितवनमा भाेलीबाट १० देखि ५ बजे सम्म सबै पसल खुल्ने, सवारी जाेर बिजाेर प्रणालीमा चल्ने
३१ भाद्र, चितवन। चितवनमा भाेलीबाट १० देखि ५ बजे सम्म अत्यावश्यक बाहेकका सबै पसल खुल्ने भएका छन् भने सवारी साधन पनि जाेर बिजाेर प्रणालीमा चल्ने भएका छन् । जिल्ला प्रशासन कार्यालय चितवनले यस अघि जारी गरेको निषेधाज्ञा आज राति १२ बजे बाट सकिने भएपछि भोलीदेखि केही परिमार्जन सहित निषेधाज्ञा खुकुलो बनाउने प्रशासनको तयारी रहेकाे छ । भोली असोज १ गतेदेखि लागु हुनेगरी जिल्ला प्रशासन कार...