नेपालमा आइतबार थपिए १२२१ संक्रमित, एकैदिन १४ जनाको मृत्यु

नेपालमा आइतबार थपिए १२२१ संक्रमित, एकैदिन १४ जनाको मृत्यु
काठमाडौँ । नेपालमा पछिल्लो २४ घन्टाभित्र थप १२२१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभरका ३९ वटा प्रयोगशालामा गरिएको १२ हजार ७१७ जनाको पिसिआर परीक्षणका क्रममा १२२१ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । आइतबार नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा जागेश्वर गौतमले दिएको जानकारीअनुसार कोरोना संक्रमितको संख्या ३८ हजार ६६१ पुगेको छ । जसमा १७ ...

विश्वमा कोरोना भाइरस सङ्क्रमितको संख्या दुई करोड ४९ लाख नाघ्यो

विश्वमा कोरोना भाइरस सङ्क्रमितको संख्या दुई करोड ४९ लाख नाघ्यो
जेनेभा । विश्वमा दुई करोड ४९ लाख ६३ हजार १४१ जना कोरोना भाइरस सङ्क्रमित भएका विश्व स्वास्थ्य संगठन [डब्लुएचओ] ले शनिबार जानकारी दिएको छ । सो संगठनकाअनुसार शनिबारसम्म विश्वभरी कोरोना भाइरस सङ्क्रमणबाट आठ लाख ४२ हजार ३३३ जना कोरोना भाइरस सङ्क्रमणका कारण मृत्यु भएको छ । श्निबार अपराह्नसम्म प्राप्त समाचारअनुसार सङ्क्रमित मध्ये हालसम्म एक करोड ७३ लाख १० हजार ३७२ व्यक्ति कोरोना म...

बङ्गलादेशमा कोरोना संक्रमितको संख्या तीन लाख आठ हजार नाघ्यो

बङ्गलादेशमा कोरोना संक्रमितको संख्या तीन लाख आठ हजार नाघ्यो
ढाका । बङ्गलादेशमा शनिबार कोभिड–१९ बाट सङ्क्रमित नयाँ बिरामीको सङ्ख्या दुई हजार १३१ पुगेको छ भने थप ३२ जनाको मृत्यु भएको छ । बङ्गलादेशमा कोभिड–१९ सङ्क्रमण पुष्टि भएका विरामीको सङ्ख्या तीन लाख आठ हजार ९२५ पुगेको छ भने कोरोनाभाइरसको महामारीका कारण चार हजार २०६ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयअन्तर्गत स्वास्थ्य सेवा महानिर्देशनालयले जनाएको छ । पछिल्लो २४ घण्टामा मुलुक...

सिएमसीले १० हजार नमुनाको निःशुल्क पिसिआर परीक्षण गर्ने

सिएमसीले १० हजार नमुनाको निःशुल्क पिसिआर परीक्षण गर्ने
चितवन । चितवन मेडिकल कलेजले स्थापना गरेको पिसिआर प्रयोगशालामा जिल्लाका १० हजार नागरिकको परीक्षण निःशुल्क गर्न तयार रहेको जनाएको छ । परीक्षणका लागि आवश्यक रिएजेन्ट उपलब्ध गराउन अनुरोध गर्दै सहयोग गर्न तयार रहेको जनाएको हो । अस्पतालका अध्यक्ष एवं प्रबन्ध निर्देशक प्राडा हरिशचन्द्र न्यौपानेले सरकारी प्रयोगशालामा नतिजा आउन एक साता कुर्नु परेको भन्दै तत्कालका लागि आफूहरु सहयोग ग...

आकस्मिक र प्रसूतिबाहेकका सबै सेवा बन्द

आकस्मिक र प्रसूतिबाहेकका सबै सेवा बन्द
नवलपरासी । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को दुम्कौली प्राथमिक स्वास्थ्य केन्द्रमा कार्यरत कर्मचारीमा कोरोना सङ्क्रमण देखिएपछि आकस्मिक र प्रसूति बाहेकका सबै सेवा बन्द गरिएको छ । केन्द्रमा कार्यरत ४६ वर्षीया महिला कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि आकस्मिक र प्रसूति बाहेकका सबै सेवा बन्द गरिएको हो । जिल्लाको देवचुली नगरपालिकास्थित सो केन्द्रमा कार्यरत सबै कर्मचारी...

नेपालमा शनिबार थपिए ८८४ संक्रमित, थप १२ जनाको मृत्यु

नेपालमा शनिबार थपिए ८८४ संक्रमित, थप १२ जनाको मृत्यु
काठमाडौँ । नेपालमा पछिल्लो २४ घन्टाभित्र थप ८८४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभरका ३९ वटा प्रयोगशालामा गरिएको १० हजार ९७१ जनाको पिसिआर परीक्षणका क्रममा ८८४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । शनिबार नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा जागेश्वर गौतमले दिएको जानकारीअनुसार कोरोना संक्रमितको संख्या ३७ हजार ४४० पुगेको छ । जसमा १६ हजा...

लकडाउनमा सयपत्री फुल खेतीमा लाग्न सबैलाई अभिप्रेरित गर्दै रत्ननगरका एक युवा

लकडाउनमा सयपत्री फुल खेतीमा लाग्न सबैलाई अभिप्रेरित गर्दै रत्ननगरका एक युवा
१४ भदौ, चितवन । रत्ननगर-१० बसोवास गर्ने २६ वार्षिय बिकास पौडेलले एउटा समूहनै बनाएर काेराेना महामरीले सबैतिर लकडाउन भएको अवस्थामा साे समयलाई सदुपयोग गर्न र युवाहरु लाई खालि समय यसरी पनि सदुपयोग गरि आय आर्जन गर्न सकिन्छ साथै आफुलाई यसरी पनि बिजी राख्न सकिन्छ भन्ने एउटा राम्रो उदाहरण प्रस्तुत गरेका छन । उनले याे समयमा सयपत्री फुल खेतीमा लाग्न सके पनि राम्राे आम्दानी गर्न सक्ने ब...

त्रिविको वार्षिक परीक्षा दसैँ पछाडि हुने

त्रिविको वार्षिक परीक्षा दसैँ पछाडि हुने
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि) को वार्षिक परीक्षा दसैँ पछाडि हुने भएको छ । कोभिड–१९ को सङ्क्रमण बढ्न थालेपछि तत्काल वार्षिक परीक्षा सम्भव नभएपछि दसैँ पछाडि नै परीक्षा गर्ने तयारी गरिएको परीक्षा नियन्त्रण कार्यालय (पनिका)का परीक्षा नियन्त्रक पुष्पराज जोशीले जानकारी दिए । पनिकाले वार्षिक परीक्षा आफैँले सञ्चालन गर्ने र सेमेष्टर परीक्षाको जिम्मा भने सम्बन्धित डिन का...

नेपालमा प्रत्येक दुई घन्टामा एक सङ्क्रमितको मृत्यु

नेपालमा प्रत्येक दुई घन्टामा एक सङ्क्रमितको मृत्यु
काठमाडौँ । नेपालमा कोरोना भाइरसको सङ्क्रमणमात्र होइन मृत्युदर पनि ह्वात्तै बढेको छ । कोरोनाबाट शुक्रबार मात्रै १२ जनाको मृत्यु भएको छ । कोरोनाबाट दैनिक मर्नेको सङ्ख्या अहिलेसम्मकै धेरै हो । शुक्रबारको तथ्याङ्क हेर्ने हो भने प्रत्येक दुई घन्टामा नेपालमा एक कोरोना सङ्क्रमितको मृत्यु भइरहेको छ । भदौ सुरु भएयता १२ दिनमा कोरोनाबाट ८२ जनाले ज्यान गुमाइसकेका छन् । कोरोना सङ्क्रमणब...

पृथ्वीराजमार्ग दुईतर्फी खुलाउने तयारी

पृथ्वीराजमार्ग दुईतर्फी खुलाउने तयारी
दमौली । सुख्खा पहिराले शुक्रबार बिहान अवरुद्ध भएको तनहुँको आँबुखैरेनी–मुग्लिङ सडकखण्ड दुईतर्फी खुलाउने तयारी गरिएको छ । आँबुखैरेनी गाउँपालिका र सडक विभागको सहयोगमा हिजो नै सडक एकतर्फी बनाइएको थियो । आँबुखैरेनी गाउँपालिका–२ ऐनापहरा नजिक खसेको पहिरो डोजरले हटाएर एकतर्फीरुपमा सञ्चालन गरिएपनि दुईतर्फी सञ्चालनमा आउन अझै केही समय लाग्ने जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । स...