प्रदेश नं ५ मा कोरोना संक्रमितको संख्या छ हजार नाघ्यो

प्रदेश नं ५ मा कोरोना संक्रमितको संख्या छ हजार नाघ्यो
रुपन्देही । प्रदेश नं ५ मा कोरोना भाइरस सङ्क्रमितको संख्या छ हजार एक सय सय एक पुगेको छ । जसमध्ये एक हजार दुई सय ९७ जना सक्रिय सङ्क्रमित रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । उनीहरुमध्ये करिब १५ प्रतिशतमा कोरोना भाइरसको लक्षण देखिएको छ । प्रदेश ५ मा शुक्रबार ७२ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । तीमध्ये ३९ पुरुष र ३३ महिला रहेको सामाजिक विकास मन्त्रालयका सूचना अध...

सङ्क्रमित महिलाले जन्माइन् जुम्ल्याहा

सङ्क्रमित महिलाले जन्माइन् जुम्ल्याहा
चितवन । चितवनको भरतपुर अस्पतालमा गोरखाकी एक कोरोना सङ्क्रमित महिलाले शल्यक्रियाबाट जुम्ल्याहा बच्चालाई जन्म दिएकी छन् । शल्यक्रियापछि जुम्ल्याहा छोरा र आमाको अवस्था सामान्य छ । गोरखा नगरपालिका–१० छेपेटारकी ३७ वर्षकी गर्भवतीमा भदौ १० गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो । उनी भदौ ८ गते अस्पताल भर्ना भएकी थिइन् । आमाको सङ्क्रमण बच्चालाई नसरोस् भनेर अलग्गै राखिएको भरतपुर अस्प...

बाढीपहिराको जोखिमले रातभर जाग्राम

बाढीपहिराको जोखिमले रातभर जाग्राम
सिन्धुपाल्चोक । बाढीपहिराको उच्च जोखिममा रहेको सिन्धुपाल्चोकमा साउन यता मात्रै ७८ भन्दा बढी मानिसको मृत्यु भइसकेको छ । कयौँ मानिस घरबारविहीन बनेका छन् । पहिराकै कारण बजार क्षेत्रको बस्ती नै जोखिममा परेपछि पाँच पोखरी थाङपाल–८ तिपेनीका स्थानीय सुरक्षित स्थान र सहाराको पर्खाइमा छन् । टेण्टभन्दा अरु केही नभएकाले सुरक्षित बास नहुँदा रातभर अनिदो बस्नु परेको तिपेनीका चन्द्रकुमार...

चितवनमा थप एक संक्रमितको मृत्यु

चितवनमा थप एक संक्रमितको मृत्यु
चितवन । चितवनमा शनिबार चितवन मेडिकल कलेज (सिएमसी) मा उपचाररत थप एक कोरोना संक्रमितको मृत्यु भएको छ । अस्पतालका निर्देशक डाक्टर दयाराम लम्सालका अनुसार बारा निजगढ वडा नं ७ बस्ने वर्ष ४७ की एक महिलाको उपचारको क्रममा कोभिड अस्पतालको आइसियू कक्षमा बिहान ७ बजेर ५५ मिनेटमा मृत्यु भएको हो । उनी मिर्गौलासम्बन्धी रोगले पीडित थिइन् । उनी मिर्गौला उपचारको लागि साउन २६ गते चितवन म...

चितवनमा भदौ १९ गतेसम्म निषेधाज्ञा थपियो

चितवनमा भदौ १९ गतेसम्म निषेधाज्ञा थपियो
चितवन । जिल्ला प्रशासन कार्यालय चितवनले निषेधाज्ञाको समय पुनः एक साता थप गरेको छ । यसअघि दोस्रो पटक जारी गरेको निषेधाज्ञाको समय आज राति १२ बजे सकिँदैछ । पहिलो पटक भरतपुर महानगर क्षेत्रमा साउन ३० गते रातिबाट निषेधाज्ञा जारी गरिएको थियो । पहिलो चरणमा भरतपुर महानगर क्षेत्रमा मात्र निषेधाज्ञा जारी गरिएकोमा साउन ३२ गते माडीबाहेक जिल्लााका सबै पालिकामा निषेधाज्ञा जारी गरिएको थियो । ...

भारतमा एकै दिन ७७ हजार बढी व्यक्तिमा कोरोना संक्रमण

भारतमा एकै दिन ७७ हजार बढी व्यक्तिमा कोरोना संक्रमण
नयाँ दिल्ली । भारतमा कोरानाभाइरसबाट एकै दिनमा अहिलेसम्मकै सबैभन्दा धेरै अर्थात् ७७ हजारभन्दा बढी सङ्क्रमित भएका छन् । सरकारी अधिकारीहरुले शुक्रबार दिएको जानकारीअनुसार भारतमा पछिल्लो २४ घण्टामा ७७ हजार २६६ जना सङ्क्रमित भएका हुन् । केन्द्रिय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले सोही अवधिमा एक हजार ५७ जनाको कोरोनाका कारण मृत्यु भएको जनाएको छ ।भारतमा अहिलेसम्म कोरोनाका कारण...

कोरोना सङ्क्रमणबाट देशभर १२ जनाको मृत्यु

कोरोना सङ्क्रमणबाट देशभर १२ जनाको मृत्यु
काठमाडौँ । नेपालमा शुक्रबार कोरोना सङ्क्रमणबाट १२ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा आठ जना पुरुष र चार जना महिला रहेका छन् । यससँगै कोरोना भाइरसका कारण मृत्यु हुनेको कुल संख्या १९५ पुगेको छ । नेपालमा एकै दिन मृत्यु हुने हालसम्मकै बढी रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका–२ क्षेत्रपुरका ५१ वर्षीय पुरुष, हेटौँडा उपमहानगरपालिका...

नेपालमा थप ९२७ सहित संक्रमितको संख्या ३६ हजार ४५६ पुग्यो

नेपालमा थप ९२७ सहित संक्रमितको संख्या ३६ हजार ४५६ पुग्यो
काठमाडौँ । नेपालमा पछिल्लो २४ घन्टाभित्र थप ९२७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभरका ३९ वटा प्रयोगशालामा गरिएको १० हजार २२९ जनाको पिसिआर परीक्षणका क्रममा ९२७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । शुक्रबार नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा जागेश्वर गौतमले दिएको जानकारीअनुसार कोरोना संक्रमितको संख्या ३६ हजार ५५६ पुगेको छ । जसमा १६ ह...

संक्रमितको मृत्यु भएपछि अस्पताल बन्द

संक्रमितको मृत्यु भएपछि अस्पताल बन्द
भक्तपुर । कोभिड–१९ सङ्क्रमणबाट भक्तपुरमा एक महिलाको मृत्यु भएको छ । मध्यपुरथिमि नगरपालिका–३ गठ्ठाघरस्थित नागरिक कम्युनिटी अस्पतालमा उपचारको लागि ल्याएको स्थानीय ६२ वर्षीया एक महिलाको बिहीबार राति मृत्यु भएको प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले जानकारी दिइन् । उच्च रक्तचापको बिरामी रहेको महिलामा कोरोना सङ्क्रमण पुष्टि भएको बताउँदै उनले वीर दल गण सूर्यविनायकको टोलीले शवको व...

सामाजिक सञ्जालमार्फत ठगी गर्ने तीन जना पक्राउ

सामाजिक सञ्जालमार्फत ठगी गर्ने तीन जना पक्राउ
चितवन । सामाजिक सञ्जालको प्रयोग गरी ठगी गर्ने ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा तनहुँको भिमाद–५ का ४० वर्षीया राजकुमार थापा मगर, चितवनको खैरहनी–१२ सिसाहनीका २८ वर्षीय शिवराज पाठक र धादिङको धुनीबेसी–२ घर भइ हाल मकवानपुको हेटौंडा उपमहानगरपालिका–४ बस्ने सत्कार लुइँटेल रहेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक नान्तिराज गुरुङकाअनुसार उनीहर...