कोरोना व्यवस्थापनका लागि प्राविधिक समिति गठन
चितवन-दैनिकरूपमा कोरोना संक्रमित थपिदै गएपछि जिल्ला स्तरीय कोभिड–१९ प्राविधिक समिति गठन गरिएको छ । जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रले प्राविधिक समिति गठन गरेको हो ।
भरतपुर अस्पताल विकास समितिका अध्यक्ष डा भोजराज अधिकारीको संयोजकत्वमा गठित समितिको सदस्यसचिवमा स्वास्थ्य कार्यालयका प्रमुख दीपक तिवारी रहनुभएको छ । समितिका सदस्यमा चिकित्सक सङ्घ चितवनका अध्यक्ष डा लोकबहाद...









