निषेधाज्ञा भर किनमेल गर्न जाँदा चितवनमा सवारी साधन प्रयाेगमा राेक, अटेर गरे कार्वाही हुने

निषेधाज्ञा भर किनमेल गर्न जाँदा चितवनमा सवारी साधन प्रयाेगमा राेक, अटेर गरे कार्वाही हुने
१ भाद्र, चितवन । निषेधाज्ञामा किनमेल गर्न जाँदा सवारी साधन प्रयाेग गर्न चितवन प्रशासनले राेक लगाएकाे छ । जिल्ला प्रशासन कार्यलय चितवनले आज एक सुचना जारी गरि सबैमा किनमेल गर्न जाँदा सवारी साधन प्रयाेग नगर्न आग्रह गर्दै राेक लगाएकाे हाे । जिल्ला प्रशासन कार्यालयका चितवनका प्रशासकीय अधिकृत इश्वर शिंखडाद्वारा जारी साे सुचनामा अत्यावश्यक खाद्यान्न किनमेलका लागि बिहान र बेलुका ५ ...

पूर्वी चितवनमा निषेधाज्ञाकाे पहिलाे दिन सबै क्षेत्र सुनसान, जनजीवन प्रभावित

पूर्वी चितवनमा निषेधाज्ञाकाे पहिलाे दिन सबै क्षेत्र सुनसान, जनजीवन प्रभावित
१ भाद्र, चितवन । पूर्वी चितवनमा निषेधाज्ञाकाे पहिलाे दिन सबै क्षेत्र सुनसान देखिएकाे छ । चितवन स्थानीय प्रशासनले गएराति १२ बजेदेखि लागू हुनेगरि माडी बाहेकका ५ वटा स्थानीय तहमा भाद्र ५ गते राति १२ बजे सम्मका लागि निषेधाज्ञा जारी गरेपछि यहाँको जनजीवन प्रभावित भएको छ भने पहिलाे दिन सबै क्षेत्र सुनसान देखिएको छ । निषेधाज्ञा जारी भएसँगै जिल्ला भएर राजमार्गमा अत्यावश्यक र लामो दू...

रत्ननगर ५ का सबै वडावासीलाई मास्क तथा साबुन वितरण

रत्ननगर ५ का सबै वडावासीलाई मास्क तथा साबुन वितरण
चितवन । रत्ननगर ५ मा रहेको वातावरण संरक्षणमा अग्रणी संस्था झुवानी इन्भाइरोमेन्ट प्रोटेक्सन प्रोग्राम (जेइपिपी) ले रत्ननगर नगरपालिकाको वडा नं ५, ४ र ६ मा सचेतनामूलक पम्प्लेटसहित मास्क तथा हातधुने साबुन वितरण गरेको छ । संस्थाका संयोजक एवं वातावरण संरक्षण अभियन्ता रामचन्द्र महतोले पहिलो चरणमा नौ हजार थान कटनको मास्क वितरण अभियान सुरू गरिएको जानकारी दिए । उनका अनुसार वडा नं ५ ...

चितवनका पाँच स्थानीय तहमा निषेधाज्ञा

चितवनका पाँच स्थानीय तहमा निषेधाज्ञा
चितवन । जिल्ला प्रशासन कार्यालयले थप पाँच स्थानीय तहमा आज राति १२ः०० बजेदेखि लागू हुने गरी निषेधाज्ञा जारी गरेको छ । प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईद्वारा आइतबार जारी एक सूचनामा भदौ ५ गतेसम्मका लागि रत्ननगर, खैरहनी, राप्ती र कालिका नगरपालिकासँगै इच्छाकामना गाउँपालिकामा निषेधाज्ञा जारी गरिएको उल्लेख छ । स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा ९३० बमोजिम निषेधाज...

सिएमसीले पायो पिसिआर परीक्षण अनुमति

सिएमसीले पायो पिसिआर परीक्षण अनुमति
चितवन । निजी क्षेत्रबाट कोरोनाको पिसिआर परीक्षणको अनुमति यहाँको चितवन मेडिकल कलेजले पाएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुले निरीक्षणपछि सो कलेजलाई प्रयोगशाला सञ्चालनको अनुमति दिएको हो । कलेजका अध्यक्ष एवं प्रबन्ध निर्देशक प्रा डा हरिशचन्द्र न्यौपानेले यही मङ्गलबारसम्ममा प्रयोगशाला सञ्चालनमा ल्याइने बताए । जिल्लामा हालसम्म निजी खर्चमा पिसिआर परीक्षण गर्ने प्रयोगशाल...

क्यान्सर अस्पतालमा आकस्मिक बाहेकका सेवा बन्द

क्यान्सर अस्पतालमा आकस्मिक बाहेकका सेवा बन्द
चितवन । बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका स्वास्थ्यकर्मी र बिरामीमा कोरोनाको सङ्क्रमण देखिन थालेपछि आजबाट आकस्मिकबाहेकका सेवा बन्द गरिएको छ । हालसम्म अस्पतालका १० जना नर्सिङ कर्मचारी र सातजना बिरामीमा कोरोना सङ्क्रमण देखिएको छ । अस्पतालका कार्यकारी निर्देशक डा देजकुमार गौतमले आज एक सूचना जारी गर्दै अस्पतालका कर्मचारी कोभिड–१९ बाट सङ्क्रमित भएकाले सेवा बन्द गरिएको जान...

नेपालमा थपिए ४६१ संक्रमित, थप दुईसहित १०४ जनाको मृत्यु

नेपालमा थपिए ४६१ संक्रमित, थप दुईसहित १०४ जनाको मृत्यु
काठमाडौँ । नेपालमा पछिल्लो २४ घन्टामा थप ४६१ जनामा कोरोना पुष्टि भएको छ । देशभरका ३९ वटा प्रयोगशालामा गरिएको १२ हजार २४७ जनाको पिसिआर परीक्षणका क्रममा ४६१ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । आइतबार नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा जागेश्वर गौतमले दिएको जानकारीअनुसार यससँगै कोरोना संक्रमितको संख्या २६ हजार ६६० पुगेको छ । जसमा ९२२१ जना ...

चितवनका पाँच स्थानीय तहमा भदाै ५ सम्म निशेधाज्ञा जारी, यस्ताे छ खुल्ने र नखुल्ने क्षेत्रहरु

चितवनका पाँच स्थानीय तहमा भदाै ५ सम्म निशेधाज्ञा जारी, यस्ताे छ खुल्ने र नखुल्ने क्षेत्रहरु
चितवन ३२ साउन । जिल्ला प्रशासन कार्यालय चितवनले जिल्लाको माडी नगरपालिका बाहेक सबै स्थानीय तहमा निषेधाज्ञा जारी गरेको छ । प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईद्धारा आज (आइतबार) जारी सार्वजनिक सूचनामा भदौं ५ गतेसम्मका लागि माडी बाहेकका पाँच स्थानीय तहमा निषेधाज्ञा जारी गरिएको हो । यसअघि भरतपुर महानगरपालिकामा शुक्रबार राति १२ बजेदेखि नै निषेधाज्ञा लागू भएपनि पूर्वीचितवनका...

सिन्धुपाल्चोक पहिरोमा बेपत्ता १८ जनाको शव भेटियो

सिन्धुपाल्चोक पहिरोमा बेपत्ता १८ जनाको शव भेटियो
सिन्धुपाल्चोक । जुगल गाउँपालिका–२ लिदीमा शुक्रबार बिहान खसेको पहिरोमा परी हराइरहेका थप दुई जनाको शव भेटिएको छ । यससँगै उक्त पहिरोमा परी ज्यान गुमाउनेको सङ्ख्या १८ पुगेको छ । शुक्रबार बिहान ११ जनाको शव भेटिएको थियो । यस्तै शनिबार दिउँसो पाँच र साँझ थप दुई जनाको शव फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता माधवप्रसाद काफ्लेले जानकारी दिए । प्रहरी कार्यालयका अनुसार शनिबार स...

खोलामा डुबेर एकको मृत्यु

खोलामा डुबेर एकको मृत्यु
चितवन । पूर्वी चितवनको राप्ती नगरपालिका–९ मा रहेको चेत्राङखोलामा माछा मार्ने क्रममा डुबेर शनिबार एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा इच्छाकामना गाउँपालिका–२ घुरेचोक घर भएका २५ वर्षीय रवि गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । राप्ती नगरपालिका–८ ससुराली घर बस्दै आएका गुरुङ खोलामा बेहोस अवस्थामा देखेपछि उपचारका लागि चितवन मेडिकल कलेज ल्याइएको थियो । उनको उप...