एसइई परीक्षाको नतिजा सार्वजनिक

एसइई परीक्षाको नतिजा सार्वजनिक
भक्तपुर । राष्ट्रिय परीक्षा बोर्डले २०७६ सालको माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा सार्वजनिक गरेको छ । परीक्षाका लागि चार लाख ८२ हजार ९८६ विद्यार्थीले फाराम भरे पनि चार लाख ७२ हजार ७८ विद्यार्थीको नतिजा सार्वजनिक गरेको बोर्डका सदस्य सचिव दुर्गा अर्यालले जानकारी दिए । परीक्षाका लागि फाराम भरेकामध्ये १० हजार ९०८ विद्यार्थीको नियमानुसार हाजिरी नपुगेको, फाराम भर्दा त्रुटि भए...

सशस्त्र प्रहरीका ४२ जनामा कोरोना सङ्क्रमण

सशस्त्र प्रहरीका ४२ जनामा कोरोना सङ्क्रमण
चितवन । राप्ती नगरपालिकाको भण्डारामा रहेको सशस्त्र प्रहरी बल नं ३ गढीमाई बाहिनी वाग्मती प्रदेशका ४२ प्रहरीमा एकै साथ कोरोना सङ्क्रमण देखिएको छ । उनीहरुमध्ये दुई महिला र ४० पुरुष रहेको भरतपुर कोभिड–१९ प्रयोगशालाले जानकारी दिएको छ । यसअघि सोही बाहिनीका आठ जनामा कोरोना सङ्क्रमण देखिएपछि अन्यको परीक्षण गरिएको बाहिनी प्रमुख सशस्त्र प्रहरी नायब महानिरीक्षक मन्दिप श्रेष्ठले जानकारी...

कोरोना संक्रमितको उपचारका लागि प्लाज्मा थेरापी अति प्रभावकारी

कोरोना संक्रमितको उपचारका लागि प्लाज्मा थेरापी अति प्रभावकारी
वासिङ्टन । मायो क्लिनिकका अनुसन्धाताहरुले कोभिड–१९ बाट निको भएका व्यक्तिको रक्त प्लाज्मा अरु व्यक्तिलाई निकै फलदायी रहेको जानकारी दिएका छन्, तर प्रामाणिक तहमा पुष्टि भइसकेको छैन । प्रभावकारी उपचार पद्धतिको व्यापक खोजी भइरहँदा कतिपय विज्ञहरुले भने प्लाज्मा थेरापीमा रहेका अस्पष्टताप्रति चिन्ता व्यक्त गरेका छन् । संयुक्तराज्य अमेरिकामा ६४,००० भन्दा बढी कोरोना संक्रमितलाई प्लाज्...

विश्वमा कोरोना भाइरस सङ्क्रमितको संख्या दुई करोड १८ लाख नाघ्यो

विश्वमा कोरोना भाइरस सङ्क्रमितको संख्या दुई करोड १८ लाख नाघ्यो
जेनेभा । विश्वमा दुई करोड १८ लाख ५२ हजार ३६४ जना कोरोना भाइरस सङ्क्रमित भएका विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले जनाएको छ । सो संगठनका अनुसार सोमबारसम्म विश्वभरी कोरोना भाइरस सङ्क्रमणबाट सात लाख ७३ हजार ५८६ जना कोरोना भाइरस सङ्क्रमणका कारण मृत्यु भएको छ । सङक्रमितमध्ये हालसम्म एक करोड ४५ लाख ७६ हजार १९६ व्यक्ति कोरोना मुक्त भएका छन् । विश्वभरमा ६५ लाख २ हजार ५८२ व्यक्ति कोर...

अमेरिकाको सिन्सिनाटीमा गोली चल्दा चार जनाको मृत्यु

अमेरिकाको सिन्सिनाटीमा गोली चल्दा चार जनाको मृत्यु
सिन्सिनाटी । अमेरिकाको सिन्सिनाटीमा भड्किएको हिंसाका क्रममा गोली चल्दा चार जनाको मृत्यु भएको छ । अधिकारीहरुका अनुसार गोली लागेर कम्तीमा १८ जना घाइते भएका छन् । स्थानीय समयअनुसार आइतबार राति १२ः३० बजे शहरको अभोन्डेलमा गोली लागेर २१ वर्षीय एन्टोनियो ब्लेयरको ज्यान गएको थियो । शहरका अन्य भागमा गोली लागेका अरु तीन जनाको पनि युनिभर्सिटी हस्पिटलमा उपचारका क्रममा मृत्यु भएको थियो ...

चितवनमा सोमबार १० जनामा कोरोना पुष्टि

चितवनमा सोमबार १० जनामा कोरोना पुष्टि
चितवन । चितवनमा सोमबार १० जनासहित ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। ५५७ वटा नमुना परीक्षण गरिएकोमा मकवानपुरका एकसहित ११ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमित भएकामध्ये भरतपुर महानगरपालिकाका ७ जना, राप्ती नगरपालिकाका तीनजना रहेका छन् । भरतपुरका वडा नं ५ का २ जना, वडा नं १० का एक जना, वडा नं ११ का एक जना, वडा नं १५ का दुई जना र वडा नं १८ का एक जना रहेका छन् । ...

रत्ननगर बकुलहर अस्पतालमा कोरोना संक्रमितको उपचार गरिने

रत्ननगर बकुलहर अस्पतालमा कोरोना संक्रमितको उपचार गरिने
चितवन । जिल्लामा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या बढ्दै गएपछि पूर्वी चितवनको रत्ननगर बकुलहर अस्पताललाई आइसोलेसन अस्पताल बनाइने भएको छ । अन्य बिरामीको तुलनामा कोरोना सङ्क्रमित बढेपछि आइसोलेसनमा रुपान्तरण गर्न लागिएको हो । पूर्वीचितवनका चार नगरपालिकाका प्रमुखहरुको संयुक्त बैठकले उक्त निर्णय गरेको रत्ननगर नगरपालिका प्रमुख एवं अस्पतालका अध्यक्ष नारायण वनले बताए । अस्पताललाई तत्काल...

भरतपुर अस्पतालमा आकस्मिक बाहेकका सेवा बन्द

भरतपुर अस्पतालमा आकस्मिक बाहेकका सेवा बन्द
चितवन । कोरोना उपचार गर्ने भरतपुर अस्पतालको आकस्मिकबाहेकका सेवा बन्द गरिएको छ । कोरोना भाइरसको सङ्क्रमणको उपचारमा खटिएका अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट, प्रसूति तथा स्त्रीरोग विभागीय प्रमुख र अन्य चिकित्सक स्वास्थ्यकर्मीमा कोरोना सङ्क्रमण देखिएपछि अस्पतालको आकस्मिक सेवाबाहेक अन्य सेवा बन्द गरिएको हो । यस अस्पतालमा चितवनसहितका १९ जिल्लाका बिरामीको उपचार हुँदै आएको थ...

छतबाट खसेर युवकको मृत्यु

छतबाट खसेर युवकको मृत्यु
रुपन्देही । फोनमा कुरा गर्दैगर्दा घरको छतबाट खसेर रुपन्देहीमा एक युवकको मृत्यु भएको छ । सिद्धार्थनगर नगरपालिका भैरहवाका २३ वर्षीय विकास जैसवालको मृत्यु भएको ५ नम्बर प्रदेश प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक राजकुमार बैदवारले जानकारी दिए । आज बिहान २ः३० बजे आफ्नो तीनतले घरको छतमा फोनमा कुरा गर्दैगर्दा अचानक खसेर गम्भीर भाइते भएका जैसवालको उपचारका क्रममा भैरहवास्थित युन...

नेपालमा थपिए ५८१ संक्रमित, थप तीनसहित १०७ जनाको मृत्यु

नेपालमा थपिए ५८१ संक्रमित, थप तीनसहित १०७ जनाको मृत्यु
काठमाडौँ । नेपालमा पछिल्लो २४ घन्टामा थप ५८१ जनामा कोरोना पुष्टि भएको छ । देशभरका ३९ वटा प्रयोगशालामा गरिएको ११ हजार ५२० जनाको पिसिआर परीक्षणका क्रममा ५८१ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । सोमबार नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा जागेश्वर गौतमले दिएको जानकारीअनुसार यससँगै कोरोना संक्रमितको संख्या २७ हजार २४१ पुगेको छ । जसमा ९६३९ जना स...