सौराहामा होटल खुले, ग्राहक आएनन्

सौराहामा होटल खुले, ग्राहक आएनन्
चितवन । चितवन राष्ट्रिय निकुञ्जको मुख्य प्रवेशद्वार सौराहाका होटल खुले पनि ग्राहक नआएपछि व्यवसायी निराश भएका छन् । होटल खुलेसँगै एक दुई दिन चहलपहल भए पनि बस्ने र खाने गरी ग्राहक नआएको व्यवसायीले जनाएका छन् । विदेशी पर्यटक नआउने भए पनि स्थिति सहज हुने र आन्तरिक पर्यटक आउने व्यवसायीको चाहना थियो तर विभिन्न स्थानमा कोरोनाको सङ्क्रमण बढेपछि व्यवसायीको चाहना पूरा हुन सकेन । क्षेत...

भ्रामक समाचारको पछि नलाग्न सबैमा नगर प्रमुख ढकालको आग्रह

भ्रामक समाचारको पछि नलाग्न सबैमा नगर प्रमुख ढकालको आग्रह
अजित अधिकारी २४ श्रावण, चितवन । माडी नगरपालिकाका नगर प्रमुख ठाकुर प्रसाद ढकालले भ्रामक समाचारको पछि नलाग्न सबैमा आग्रह गरेका छन् । माडी नगरपालिका ५ स्थित सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट छरछरेमा निर्माण गरिएको भबनको शुक्रबार उदघाट्न गर्ने क्रममा पत्रकार संग संक्षिप्त कुराकानी गर्दै नगर प्रमुख ढकालले बिगत केही दिन अगाडि कुसुमखोलामा बसोबास गर्ने जनताहरु माथी निकुञ्ज प्...

कोरोना संक्रमणबाट विश्वभर सात लाख २० हजार बढीको मृत्यु

कोरोना संक्रमणबाट विश्वभर सात लाख २० हजार बढीको मृत्यु
काठमाडौँ । विश्वमा कोरोना भाइरस सङ्क्रमणको कारण ७ लाख २० हजार २१७ व्यक्तिको मृत्यु भएको विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले जनाएको छ । सो संगठनका अनुसार शुक्रबार मध्यरातिसम्म विश्वभर एक करोड ९३ लाख ९३ हजार १६३ जना व्यक्ति कोरोना सङ्क्रमित भएका छन् । सङ्क्रमितमध्ये हालसम्म एक करोड २४ लाख ४९ हजार ३७१ व्यक्ति कोरोनामुक्त भएका छन् । विश्वभरमा ६२ लाख २३ हजार ५७५ व्यक्तिको उपच...

नेपालमा थपिए ४६४ संक्रमित, थप पाँचसहित ७० जनाको मृत्यु

नेपालमा थपिए ४६४ संक्रमित, थप पाँचसहित ७० जनाको मृत्यु
काठमाडौँ । नेपालमा पछिल्लो २४ घन्टामा थप ४६४ जनामा कोरोना पुष्टि भएको छ । देशभरका २९ वटा प्रयोगशालामा गरिएको ७९२६ जनाको पिसिआर परीक्षणका क्रममा ४६४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । शुक्रबार नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा जागेश्वर गौतमले दिएको जानकारीअनुसार यससँगै कोरोना संक्रमितको संख्या २२ हजार २१४ पुगेको छ । जसमा ६३३० जना संक्रम...

भारतमा ६७ प्रतिशत कोरोना संक्रमित डिस्चार्ज

भारतमा ६७ प्रतिशत कोरोना संक्रमित डिस्चार्ज
नयाँ दिल्ली । भारतमा कोरोना भाइरसबाट सङ्क्रमित भएकामध्ये ६७.६२ प्रतिशत सङ्क्रमणमुक्त भएका छन् । केन्द्रीय स्वास्थ्य मन्त्रालयले बिहीबार दिएको जानकारीअनुसार सङ्क्रमणमुक्त हुनेको यो दर अहिलेसम्मकै उच्च हो । भारतमा अहिलेसम्म १३ लाख ५१ हजार ९८७ कोरोना भाइरसबाट सङ्क्रमित व्यक्ति सङ्क्रमणमुक्त भएको पनि मन्त्रालयले जनाएको छ । तीमध्ये पछिल्लो २४ घन्टामा ४६ हजार १२१ जना सङ्क्रणमुक्त ...

राष्ट्रपति ट्रम्पको सामग्री फेसबुकले हटायो

राष्ट्रपति ट्रम्पको सामग्री फेसबुकले हटायो
सानफ्रान्सिस्को । सामाजिक सञ्जाल फेसबुकले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको एउटा भिडियो पोस्टलाई हटाइदिएको जनाएको छ । भिडियोमा राष्ट्रपति ट्रम्पले कोरोना भाइरसबाट बालबालिका सुरक्षित रहेको दाबीसहितको सन्देश प्रवाहित गरेका थिए । फेसबुकले राष्ट्रपतिको उक्त दाबीलाई “कोभिडसम्बन्धी अहितकर झुठो सूचना” को वर्गीकरणभित्र राख्दै फेसबुकबाट हटाएको जनाएको छ । विश्वकै अग्रणी सामाजिक...

स्कुटरको ठक्करबाट महिलाको मृत्यु

स्कुटरको ठक्करबाट महिलाको मृत्यु
भक्तपुर । चाँगुनारायणबाट भक्तपुरतर्फ आउँदै गरेको प्रदेश ३–०२–०१५ प ७२६५ नंको स्कुटरले भक्तपुर नगरपालिका १० भक्तपुर–चाँगु सडक वान्टीमा ठक्कर दिँदा पैदलयात्रीको बिहीबार मृत्यु भएको छ । स्कुटरको ठक्करबाट भनपा–२ भोलाछे बस्ने ४१ वर्षीया सुन्दरी सुवालको मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए । स्कुटरले उनलाई बुधबार दिउँसो करि...

नेपालमा थपिए ३६० संक्रमित, थप पाँच जनाको मृत्यु

नेपालमा थपिए ३६० संक्रमित, थप पाँच जनाको मृत्यु
काठमाडौँ । नेपालमा पछिल्लो २४ घन्टामा थप ३६० जनामा कोरोना पुष्टि भएको छ । देशभरका २९ वटा प्रयोगशालामा गरिएको ६६२२ जनाको पिसिआर परीक्षणका क्रममा ३६० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । बिहीबार नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा जागेश्वर गौतमले दिएको जानकारीअनुसार यससँगै कोरोना संक्रमितको संख्या २१ हजार ७५० पुगेको छ । जसमा ६२९६ जना संक्रमि...

कोरोना महामारी बढे हाम्रा अस्पतालले धान्दैनन, अकालमै ज्यान जान सक्छः प्रवक्ता डा.गौतम

कोरोना महामारी बढे हाम्रा अस्पतालले धान्दैनन, अकालमै ज्यान जान सक्छः प्रवक्ता डा.गौतम
महेश पाण्डे २२ श्रावण, काठमाण्डौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले नेपालमा कोरोनाको कहर बढे हाल सञ्चालनमा रहेका अस्पतालले बिरामी धान्न नसक्ने बताएका छन् । उनले बिहिबार नियमित प्रेष ब्रिफिङ्गका क्रममा भने “संक्रमण बढ्दै गए हाम्रा अस्पतालले धान्दैनन, स्वास्थ्यकर्मीको पनि अपुग हुन सक्छन र अकालमानै ज्यान जान सक्छ त्यसैले रोग लाग्न नदिनको लागि बैलैमा...

कोरोना संक्रमण बढेपछि १४ जिल्लाका विभिन्न क्षेत्रमा कर्फ्यु जारी

कोरोना संक्रमण बढेपछि १४ जिल्लाका विभिन्न क्षेत्रमा कर्फ्यु जारी
काठमाडौँ । नेपालमा फैलँदै गएको कोरोना महामारी नियन्त्रणका लागि देशभरका १४ जिल्लाका विभिन्न क्षेत्रमा कर्फ्यु जारी गरिएको छ । सरकारले देशमा कोरोना सङ्क्रमण बढ्दै गएको अवस्थामा कोरोनाको अवस्थालाई हेरेर लकडाउन गर्ने वा खोल्ने अधिकार सम्बन्धित जिल्ला र स्थानीय तहलाई दिएसँगै १४ जिल्लाका विभिन्न क्षेत्रमा कर्फ्यु जारी गरिएको हो । गृह मन्त्रालयका अनुसार सप्तरी, धनुषा, नुवाकोट...