दक्षिण कोरियामा कोरोनाका सङ्क्रमित बढे

दक्षिण कोरियामा कोरोनाका सङ्क्रमित बढे
सिओल । दक्षिण कोरियामा कोरोना (कोभिड–१९) का संक्रमित पछिल्लो समयमा बढेको देखिएको छ । यहाँ सङ्क्रमित हुनेहरुको संख्या पछिल्लो २४ घन्टामा ३४ जना थपिएको जनाइएको छ । योसँगै यहाँ मङ्ंगलबारसम्म कोरोनाका सङ्क्रमितहरुको संख्या १४ हजार नाघेको बताइएको छ । थप ३४ जना भेटिएसँगै यहाँको संख्या १४ हजार ४२३ पुगेको बताइएको हो । यहाँ सोमबार मध्यरातिसम्ममा करिब २४ घन्टामा सङ्क्रमितहरु ३४ जना थप...

अमेरिकी कम्पनीलाई टिकटक बिक्री गर्न छ हप्ताको समयावधि

अमेरिकी कम्पनीलाई टिकटक बिक्री गर्न छ हप्ताको समयावधि
वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ नागरिकको स्वामित्वमा रहेको लोकप्रिय भिडियो सेयर एप्लिकेसन टिकटक अमेरिकी कम्पनीलाई बिक्री गर्न छ हप्ताको समयावधि दिएका छन् । राष्ट्रपति ट्रम्पले टिकटकलाई अमेरिकामा प्रतिबन्ध लगाउने संकेत गरेलगत्तै माइक्रोसफ्ट समेतका कम्पनीहरु अहिले टिकटक खरिद गर्ने प्रक्रियामा रहेका छन् । ट्रम्प प्रशासनले अमेरिकी राष्ट्रिय सुरक्षाको...

बैठक तथा भेला नगर्न स्थानीय प्रशासनको आग्रह

बैठक तथा भेला नगर्न स्थानीय प्रशासनको आग्रह
चितवन । जिल्ला प्रशासन कार्यालय चितवनले सूचना जारी गर्दै जिल्लाभित्र कुनै पनि भेला तथा बैठक सञ्चालन नगर्न निर्देशन दिएको छ । जिल्लाका केही सहकारीले साधारणसभा, विद्यालयले अभिभावक भेला तथा अन्य सङ्घसंस्थाले भेला तथा बैठक सञ्चालन गरेको जानकारी आएको भन्दै प्रशासनले यस्तो निर्देशन दिएको हो । भेला तथा बैठक सञ्चालन गर्दा कोरोना भाइरस सङ्क्रमणको जोखिम उच्च हुने भएकाले त्यस्ता प्रकारको ...

सबै मिलेर महामारीको सामना गर्न प्रधानमन्त्रीको जोड

सबै मिलेर महामारीको सामना गर्न प्रधानमन्त्रीको जोड
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सबै क्षेत्र र निकाय मिलेर महामारीको सामना गर्नुपर्ने बताए । महामारी र राष्ट्रिय सङ्कटमा विरोध गर्नेभन्दा पनि सामना गर्नेतर्फ सबैको ध्यान जानुपर्नेमा उनले जोड दिए । प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार कोभिड–१९ र यसको रोकथामबारे स्वास्थ्य क्षेत्रका विज्ञसँगको परामर्श बैठकमा उनले महामारी सबैको साझा चुनौती भएकाले त्यसलाई मिलेर समाधान...

सभापति देउवाद्वारा आइसोलेसन वार्ड र भेन्टिलेटरको उचित प्रबन्ध गर्न ध्यानाकर्षण

सभापति देउवाद्वारा आइसोलेसन वार्ड र भेन्टिलेटरको उचित प्रबन्ध गर्न ध्यानाकर्षण
काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले कोभिड–१९ को बढ्दो सङ्क्रमणलाई मध्यनजर गरी आइसोलेसन वार्ड विस्तार र भेन्टिलेटरको अत्यावश्यक प्रबन्ध गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको बैठकमा उनले स्वास्थ सामग्रीको पर्याप्त प्रबन्ध गर्न र कोरोना सङ्क्रमणको उपचारमा अत्यावश्यक पर्ने औषधि आयातमा तदारुकता देखाउन सरक...

नेपाल थप २५९ सहित संक्रमितको संख्या २१ हजार नाघ्यो

नेपाल थप २५९ सहित संक्रमितको संख्या २१ हजार नाघ्यो
काठमाडौँ । नेपालमा पछिल्लो २४ घन्टामा थप २५९ जनामा कोरोना पुष्टि भएको छ । देशभरका २९ वटा प्रयोगशालामा गरिएको ७६८७ जनाको पिसिआर परीक्षणका क्रममा २५९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मंगलबार नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा जागेश्वर गौतमले दिएको जानकारीअनुसार यससँगै कोरोना संक्रमितको संख्या २१ हजार ९ पुगेको छ । जसमा ५९२५ जना संक्रमित ...

नेपालमा कोरोनाको स्थिती भयावह हुन सक्ने भन्दै फेरि लकडाउन गर्न विज्ञको सुझाव

नेपालमा कोरोनाको स्थिती भयावह हुन सक्ने भन्दै फेरि लकडाउन गर्न विज्ञको सुझाव
२० श्रावण, काठमाडौं । कोरोना संक्रमण दर बढ्दै गएको र स्थिती भयावह हुन सके भन्दै फेरि लकडाउन गर्न विज्ञहरुले प्रधानमन्त्रीलाई सुझाव दिएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा विज्ञहरुले हाल कोरोनाको कहर झन बढि रहेकोले कम्तीमा २ साता लकडाउन गरेर कोरोना नियन्त्रणमा प्रभावकारी भूमिका खेल्न प्रधानमन्त्रीलाई सुझाव दिएका हुन् । जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर...

माडीमा ट्रकको ठक्करबाट बालिकाको मृत्यु

माडीमा ट्रकको ठक्करबाट बालिकाको मृत्यु
अजित अधिकारी २० श्रावण, चितवन । माडीमा ट्रकको ठक्करबाट एक जना बालिकाको मृत्यु भएकाे छ । माडी नगरपालिका ९ बगही स्थित गोबिन्दबस्तीमा ट्रकको ठक्करबाट आज एक बालिकाको घट्ना स्थलमा नै मृत्यु भएको हाे । बगहीँबाट बसन्तपुरतर्फ आउँदै गरेको ना.५ ख. ६९७९ नम्बरको मालबाहक ट्रकले बालिकालाई ठक्कर दिँदा बालिकाको घट्नास्थलमै ज्यान गएको हो । मृत्यु हुनेमा सोही ठाँउ निबासी अन्दाजी बर्ष ६ की ब...

खैरहनीमा होम क्वारेन्टाइनमा बसेका एक जनाको मृत्यु

खैरहनीमा होम क्वारेन्टाइनमा बसेका एक जनाको मृत्यु
चितवन । चितवनको खैरहनीमा होम क्वारेन्टाइनमा बसेका एक जनाको मृत्यु भएको छ । खैरहनी ६ स्थित केसी बोरा उद्योगमा काम गर्न आएका ३५ वर्षीय पुरुषको सोमबार राति मृत्यु भएको हो । मृतकसहित ६ जना बारा जिल्लाबाट १३ दिनअघिमात्रै आएका थिए । उनीहरुलाई उद्योग नजिकैको भाडाको घरमा राखिएको थियो । इलाका प्रहरी कार्यालय खैरहनीका प्रहरी निरीक्षक ऋषिराम घर्ती मगरका अनुसार मृतकले छाती दुख्यो भने...

कोरोनाले ७ प्रतिशत पत्रकारको गुम्यो रोजगारी

कोरोनाले ७ प्रतिशत पत्रकारको गुम्यो रोजगारी
चितवन । नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले कोरोना सङ्क्रमणका कारण हालसम्म सात प्रतिशत पत्रकारको रोजगारी गुमेको बताएका छन् । नेपालका सञ्चारगृह व्यावसायिक हुन नसक्दा कोरोना सङ्क्रमणको छोटो अवधिमा धेरै नोक्सान भएको उनले बताए । कोरोना सङ्क्रमणले देशैभरका पत्रकार र सञ्चारगृह प्रभावित भएपछि महासङ्घको मिसन टोली देशव्यापी रूपमा परिचालन भएको छ । सोही क्रममा यहाँ आइपुगेक...