हबलदारसहित बागमती प्रदेशका चार प्रहरी निलम्बित

हबलदारसहित बागमती प्रदेशका चार प्रहरी निलम्बित
काठमाडौँ । प्रहरी आचरण र अनुशासनविपरीत काम गरेको अभियोगमा बाग्मती प्रदेश प्रहरी कार्यालय हेटौँडाले एक प्रहरी हबल्दारसहित तीन प्रहरीलाई निलम्बन गरेको छ । सो कार्यालयका अनुसार सेवाग्राहीसँग घूस लिँदै गर्दा रङ्गेहात पक्राउ परेपछि चार प्रहरी निलम्बनमा परेका हुन् । यसअघि रु १२ हजार घूस सेवाग्राहीसँग लिएको आरोपमा प्रहरी निरीक्षक रामबालक राय यादवलाई कारबाही गरिएको थियो । निलम्ब...

काठमाडौँ उपत्यकामा कोभिड–१९ को जोखिम

काठमाडौँ उपत्यकामा कोभिड–१९ को जोखिम
काठमाडौँ । बन्दाबन्दी खुलेपछि मानिसको आवतजावत बढेकाले काठमाडौँ उपत्यकामा कोभिड– १९ को जोखिम दैनिकरुपमा बढ्दै गएको छ । कोभिड–१९ बाट बच्नका लागि सुरक्षाका उपाय अपनाउनुपर्ने जरुरी देखिएको छ । क्रियाशील पत्रकार महिला (डब्लुडब्लुजे)ले आज आयोजना गरेको ‘कोभिड–१९ बन्दाबन्दीपछिको अवस्थाः बढ्दो जोखिम र अपनाउनुपर्ने सुरक्षा व्यवस्था’ विषयक भर्चुअल कार्यक्रममा कोभिड– १९ को जोखिमबाट बच्...

काठमाडौँ उपत्यकाका थप १८ प्रहरीमा कोरोना सङ्क्रमण

काठमाडौँ उपत्यकाका थप १८ प्रहरीमा कोरोना सङ्क्रमण
काठमाडौँ । काठमाडौँ उपत्यकाका १८ प्रहरीमा कोरोना सङ्क्रमण देखिएको छ । प्रहरी प्रधान कार्यालय नक्सालको सवारी शाखामा कोभिड–१९ को सङ्क्रमण देखिएपछि कन्ट्याक्ट ट्रेसिङका आधारमा नेपाल प्रहरी अस्पताल महाराजगञ्जमा गरिएको स्वाब सङ्कलनको परीक्षणबाट शुक्रबार बिहानमात्र थप १८ प्रहरीमा कोरोना सङ्क्रमण पुष्टि भएको हो । प्रहरी प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक कुबेर कडायतले हालसम्म काठमाड...

नेपालमा थपिए २२४ संक्रमित, थप चारसहित ५६ जनाको मृत्यु

नेपालमा थपिए २२४ संक्रमित, थप चारसहित ५६ जनाको मृत्यु
काठमाडौँ । नेपालमा पछिल्लो २४ घन्टामा थप २२४ जनामा कोरोना पुष्टि भएको छ । देशभरका २९ वटा प्रयोगशालामा गरिएको १० हजार ७६८ जनाको पिसिआर परीक्षणका क्रममा २२४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । शुक्रबार नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा जागेश्वर गौतमले दिएको जानकारीअनुसार यससँगै कोरोना संक्रमितको संख्या १९ हजार ७७१ पुगेको छ । जसमा ५३१६ जना...

अमेरिकी राष्ट्रपतीय निर्वाचन पछि सार्न ट्रम्पको आग्रह

अमेरिकी राष्ट्रपतीय निर्वाचन पछि सार्न ट्रम्पको आग्रह
वासिङ्टन । सन् २०२० को अमेरिकी राष्ट्रपतीय निर्वाचन पछि सार्न अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार सुझाव दिएका छन् । अमेरिकी राष्ट्रपतीय निर्वाचनका लागि पछिल्ला दिनहरूमा भएका सर्वेक्षणमा ट्रम्पको अवस्था कमजोर देखिँदै गएपछि महामारीको कारण देखाउँदै उनले यस्तो अवस्थामा मतदानको परिणाम पनि सही आउन नसक्ने धारणा राखेका हुन् । “जबसम्म नागरिकले सही तथा सुरक्षितरूपमा मतदान...

ब्राजिलमा कोभिड १९ बाट ९० हजार २१२ को मृत्यु

ब्राजिलमा कोभिड १९ बाट ९० हजार २१२ को मृत्यु
रियो दी जेनेरियो । विश्वव्यापी महामारी कोरोना भाइरसको प्रभाव ब्राजिलमा पछिल्लो समयमा निकै देखिएको बताइएको छ । ब्राजिलमा २४ घन्टायता मात्र ७० हजार ८६९ जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको प्राप्त पछिल्लो समाचारमा जनाइएको छ । गएको २४ घन्टामा यहाँ १५९५ जनाको कोरोना भाइरसका कारण निधन भएको छ । योसँगै ब्राजिलमा अब कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ९० हजार नाघेको छ । ब्राजिलमा...

भारतमा कोभिड १९ संक्रमितको संख्या १६ लाख १६ हजार नाघ्यो

भारतमा कोभिड १९ संक्रमितको संख्या १६ लाख १६ हजार नाघ्यो
नयाँ दिल्ली । भारतमा ‘कोभिड १९’ सङ्क्रमितको संख्या १६ लाख १६ हजार नाघेको छ । गत २४ घन्टामा भारतका ५२ हजार १२३ मा कोरोना भाइरस पोजेटिभ देखिएपछि कुल सङ्क्रमितको संख्या १६ लाख १६ हजार ७६७ पुगेको त्यहाँको केन्द्रीय स्वास्थ्य मन्त्रालयले बिहीबार जनाएको छ । भारतमा गत २४ घन्टामा कोरोना भाइरसको सङ्क्रमणका कारण ७७९ जनाको मृत्यु भएपछि कुल मृतकको संख्या ३५ हजार ३७४ जना पुगेको छ । सरका...

कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या छ लाख ७१ हजार नाघ्यो

कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या छ लाख ७१ हजार नाघ्यो
जेनेभा । विश्वमा कोरोना भाइरस सङ्क्रमणको कारण ६ लाख ७१ हजार ७८१ व्यक्तिको मृत्यु भएको विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले बिहीबार जानकारी दिएको छ । सो संगठनका अनुसार बिहीबारसम्म विश्वभरमा एक करोड ७२ लाख ६९ हजार ३६५ जना व्यक्ति कोरोना सङ्क्रमित भएका छन् । सङ्क्रमितमध्ये हालसम्म एक करोड ७ लाख ८३ हजार १६६ व्यक्ति कोरोना मुक्त भएका छन् । विश्वभरमा ५८ लाख १४ हजार ४१८ व्यक्ति क...

पार्टी विधान पालना गर्न पौडेल समूहद्वारा सभापति देउवाको ध्यानाकर्षण

पार्टी विधान पालना गर्न पौडेल समूहद्वारा सभापति देउवाको ध्यानाकर्षण
काठमाडौँ । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले पार्टी विधानको पालना, १४औँ महाधिवेशनको सफलता र आन्तरिक लोकतन्त्रको प्रवद्र्धनबारे सभापति देउवाको ध्यानाकर्षण गराएको छ । पौडेल समूहका नेताहरुले आज सभापति देउवालाई पार्टीका निकायको समायोजन, क्रियाशील सदस्यता वितरण, विधानविपरीत विभागको गठन, भ्रातृ एवं शुभेच्छुक संस्था तथा नेपाली जनसम्पर्क समितिका गतिविधिलगायत विषयम...

नेपालमा बाढीपहिरोको कहर : चौबिसघन्टामा ११ जनाको मृत्यु, ६ जना बेपत्ता

नेपालमा बाढीपहिरोको कहर : चौबिसघन्टामा ११ जनाको मृत्यु, ६ जना बेपत्ता
काठमाडौँ । केही दिनदेखि मनसुन सक्रिय भएर धेरै स्थानमा मौसम बदली भई केही ठाउँमा भारी वर्षा भएको छ । पछिल्लो २४ घन्टामा मुलुकका विभिन्न १३ स्थानमा पहिरो गएको र १० स्थानमा अविरल वर्षा भएको छ । मनसुनजन्य विपदमा परेर पछिल्लो २४ घन्टामा ११ को मृत्यु भएको, छ बेपत्ता रहेको तथा १२ घाइते भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । केही दिनदेखि मनसुन नेपा...