विश्वमा बालबालिका हेरचाहको अवस्था नाजुक : युनिसेफ
संयुक्त राष्ट्रसंघ । संयुक्त राष्ट्रसंघीय बालकोष युनिसेफले विश्वमा बालबालिकाको हेरचाहको अवस्था नाजुक बन्दै गएको बताएको छ । विश्वमा जारी रहेको कोरोना भाइरसको संकटका कारण यस्तो अवस्था रहेको जनाएको हो । बालबालिकाले प्रारम्भिक शिक्षा लिने र उनीहरुको राम्रो हेरचाह र रेखदेख गर्नुपर्ने अवस्थामा ह्रास आएको युनिसेफको भनाइ छ ।
प्राप्त समाचारअनुसार संयुक्त राष्ट्रसंघले नै हालैमात्र विश...









