सिजी ल्याण्डमार्कमा चार महिनाको भाडा छूट

सिजी ल्याण्डमार्कमा चार महिनाको भाडा छूट
चितवन । चौधरी समूहले भरतपुरमा सञ्चालन गरेको सपिङमल सिजी ल्यान्डमार्कले चार महिनाको भाडा छूट दिएको छ । कम्प्लेक्सका व्यवसायी लकडाउनबाट प्रभावित बनेपछि छूट दिइएको हो । प्रतिष्ठित व्यवसायी एवं सांसद् विनोद चौधरीको निर्देशनमा ल्यान्डमार्कले भाडा छूट दिने निर्णय गरेको मलका प्रबन्ध सञ्चालक राजेन्द्र अर्यालले जानकारी दिए । सिजी ल्यान्डमार्क सांसद् चौधरी अध्यक्ष रहेको सिजी ग्रुप ग्ल...

बिचौलियाको प्रभाव घटाउन अण्डाको भण्डारण

बिचौलियाको प्रभाव घटाउन अण्डाको भण्डारण
चितवन । कुखुरा पालक कृषकलाई बिचौलियाको प्रभाव घटाउन अण्डाको भण्डारण र सहकारीमार्फत आवश्यक सामग्री बिक्री एवं कच्चा पदार्थ खरिदमा सहयोग गरिने भएको छ । नेपाल अण्डा उत्पादक संघ केन्द्रीय समितिले भरतपुरको रामनगरमा रहेको आफ्नो जग्गामा बहुउद्देश्यीय भवन निर्माण गरी ती काम गर्न लागेको हो । संघका अध्यक्ष शिवराम केसीका अनुसार रामनगरमा रहेको तीन कठ्ठा चार धुर जग्गामा अलगअलग भवन बनाइन...

साउन ४ देखि फेरि भारी वर्षा हुने, उच्च सावधानी अपनाउन अनुरोध

साउन ४ देखि फेरि भारी वर्षा हुने, उच्च सावधानी अपनाउन अनुरोध
काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले एक हप्ताअघि नै असार २५ देखि २९ सम्म भारी वर्षा हुने र त्यसले बाढी पहिरो आउनसक्ने पूर्वानुमान गरेको थियो । नभन्दै सोही अवधिमा विभिन्न क्षेत्रमा भारी वर्षा हुँदा मुलुकले ठूलो जनधनको क्षति बेहोर्नुप¥यो । एक सय बढीको मृत्यु हुनुका साथै अझै ४५ भन्दा बढी मानिस हराइरहेका छन् । विपद्को आलो घाउमा खाटो बस्न नपाउँदै विभागले पुनः साउन ४ देखि त्यसै...

अमेरिकन एयरलाइन्सले २५ हजार कर्मचारी कटौती गर्ने

अमेरिकन एयरलाइन्सले २५ हजार कर्मचारी कटौती गर्ने
मस्को । अमेरिकन एयरलाइन्सले अग्रपंक्तिमा रहेर काम गर्ने झण्डै २५ हजार कर्मचारीलाई रोजगारीबाट निकाल्ने चेतावनी दिएको छ । कोरोना भाइरसको महामारीका कारण सेवा प्रवाहमा अत्यधिक कमी आएकाले कर्मचारीहरु कटौती गर्नुपर्ने बाध्यता रहेको कम्पनीले जनाएको छ । निस्काशित हुन लागेकामध्ये झण्डै २९ प्रतिशत कर्मचारीहरु अमेरिकी रहेको पनि कम्पनीका अधिकारीहरुले जानकारी दिएका छन् । पदमुक्...

अफगानिस्तानको झडपमा १०० बढी लडाकुको मृत्यु

अफगानिस्तानको झडपमा १०० बढी लडाकुको मृत्यु
काबुल । विगत २४ घन्टामा तालिबानी समूहले देशमा गतिविधिहरू तीव्र बनाएकोले झण्डै १०० भन्दा बढी व्यक्तिको मृत्यु भएको छ । झडपमा मारिएकामध्ये अधिकांश तालीवानी समूहमा आवद्ध लडाकु रहेको अधिकारीहरूले बिहीबार बताएका छन् । सशस्त्र समूहले बिहिबार दिउँसो उत्तरी बलुन प्रान्तको दौलतबाद जिल्लामा सुरक्षा चौकीहरूमा गरेका पछिल्ला हिंसात्मक आक्रमणमा दर्जनौँ लडाकु मारिएका उत्तरी क्षेत्रका सैनिक...

भारतमा एकैदिन ३२ हजार ६९५ व्यक्ति संक्रमित

भारतमा एकैदिन ३२ हजार ६९५ व्यक्ति संक्रमित
नयाँ दिल्ली । भारतमा एकैदिनमा कोरोनाभाइरसबाट संक्रमित भएकाको संख्या ३२ हजार ६९५ पुगेको छ । यो संख्या अहिलेसम्मकै सबैभन्दा धेरै भएको अधिकारीले बिहीबार जानकारी दिएका छन् । केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले भारतमा पछिल्लो २४ घन्टामा ३२ हजार ६९५ संक्रमित भएको जनाएको छ । मन्त्रालयका अनुसार योसँगै भारतमा कुल संक्रमितको संख्या ९ लाख ८० हजार ७१० पुगेको केन्द्रीय स्व...

आसाममा बाढीबाट ५९ को मृत्यु, ४५ लाखभन्दा बढी प्रभावित

आसाममा बाढीबाट ५९ को मृत्यु, ४५ लाखभन्दा बढी प्रभावित
गुवाहाटी । भारतीय राज्य आसाममा परेको भारी वर्षा र त्यसपछिको बाढीका कारण यहाँ जनधनको ठूलो क्षति भएको बताइएको छ । आसाममा मात्र बुधबार रातिसम्म मृत्यु हुनेको संख्या ५९ पुगेको आसाम राज्यको विपद् व्यवस्थापन विभागलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाएका छन् । आसामका कम्तीमा पनि ३० जिल्लाका ४५ लाखभन्दा बढी मानिस बाढीबाट प्रभावित भएका बताइएको छ । तीमध्ये लाखौँ व्यक्ति घरबारबिही...

कोरोनाको आशंकामा प्रहरीको महिला सेलका कर्मचारीहरु आइसोलेसनमा

कोरोनाको आशंकामा प्रहरीको महिला सेलका कर्मचारीहरु आइसोलेसनमा
चितवन । जिल्ला प्रहरी कार्यालयको महिला सेलमा कार्यरत प्रहरीमा कोरोना भाइरसको संक्रमण आशंका गरिएको छ । कोरानाको आशंका भएसँगै महिला सेलबाट हुने कामकारबाही बिहीबारदेखि बन्द गरिएको प्रहरी प्रवक्ता डिएसपी सूर्य थापाले जानकारी दिए । उनका अनुसार महिला सेलमा कार्यरत सबै कर्मचारीहरुलाई आइसोलेसनमा राखिएको छ । उनीहरुमध्ये केहीको स्वाब परीक्षणका लागि भरतपुर अस्पताल कोभिड १९ परी...

बिहीबार १६७ संक्रमित थपिए, २१३ जना घर फर्किए

बिहीबार १६७ संक्रमित थपिए, २१३ जना घर फर्किए
काठमाडौँ । नेपालमा पछिल्लो २४ घन्टामा थप १६७ जनामा कोरोना पुष्टि भएको छ । देशभरका २७ वटा प्रयोगशालामा गरिएको ४९८१ जनाको पिसिआर परीक्षणका क्रममा १६७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए । यससँगै कोरोना संक्रमितको संख्या १७ हजार ३४४ पुगेको छ । जसमा ६०५६ जना संक्रमित उपचाररत छन् । मन...

विश्वमा कोरोना संक्रमित ७८ लाख ९२ हजार व्यक्ति निको भए

विश्वमा कोरोना संक्रमित ७८ लाख ९२ हजार व्यक्ति निको भए
जेनेभा । विश्वमा कोरोना भाइरस संक्रमित भएका १ करोड ३५ लाख ४ हजार १७५ जना व्यक्तिमध्ये ७८ लाख ९२ हजार १९५ व्यक्ति संक्रमणमुक्त भएका छन् । बुधबार साँझसम्म प्राप्त समाचारअनुसार विश्वमा कोरोना भाइरसको संक्रमणबाट ५ लाख ८२ हजार ३२३ जना व्यक्तिको मृत्यु भएको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले जानकारी दिएको छ । हाल विश्वभर ५० लाख २९ हजार ६५७ व्यक्ति कोरोना भाइरस संक्रमित रहेका उन...