कोरोनाका कारण विश्वभर पाँच लाख ८२ हजार बढीको मृत्यु
पेरिस । विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसका कारण बुधबार रातिसम्ममा मृत्यु भएकाहरुको संख्या पाँच लाख ८२ हजार ३३७ पुगेको छ ।
त्यसैगरी कुल सङ्क्रमितको संख्या पनि दिनप्रतिदिन बढेर एक करोड ३५ लाख ४ हजार ९८७ पुगेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार कुल सङ्क्रमितमध्ये ७८ लाख ९२ हजार २४६ जना भने सङ्क्रमणमुक्त भइसकेका छन् ।
विश्वभर सङ्क्रमित भएकाहरुमध्ये सबैभन्दा धेर...









