विश्वभर कोरोना संक्रमितको संख्या एक करोड नाघ्यो, पाँच लाख बढीको मृत्यु
जेनेभा । विश्वमा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि हुने व्यक्तिको संख्या एक करोड नाघेको छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले दिएको जानकारीअनुसार आइतबारसम्म कोरोना भाइरसबाट संक्रमितको संख्या विश्वभर एक करोड एक लाख ३० हजार ५०० पुगेको छ ।
यसैबीच, जोन्स हप्किन्स विश्वविद्यालयले सार्वजनिक गरेको पछिल्लो विवरणमा विश्वभर कोरोनाभाइरसको संक्रमणबाट ५ लाख २ हजार २३० जनाको मृत्यु ...









