थप ४७६ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १३ हजार नाघ्यो

थप ४७६ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १३ हजार नाघ्यो
काठमाडौँ । नेपालमा ७७ वटै जिल्लामा कोरोना संक्रमण फैलिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार थप ४७६ जनामा संक्रमण पुष्टि गरेको छ । मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले दिएको जानकारीअनुसार पछिल्लो २४ घन्टामा देशभरका २२ स्थानमा गरिएका परीक्षणका क्रममा ११२ महिला र ३६४ पुरुष गरी ४७६ जनामा संक्रमण देखिएको हो । योसँगै संक्रमितको संख्या १३ हजार २४८ पुगेको छ । जसमा एक...

रोटरी क्लबमा उत्कृष्ट काम गर्ने तीन जनालाई अवार्ड, सहयोगी संस्थालाई सम्मान

रोटरी क्लबमा उत्कृष्ट काम गर्ने तीन जनालाई अवार्ड, सहयोगी संस्थालाई सम्मान
चितवन । रोटरी क्लब अफ रत्ननगरले वर्ष २०१९/२० मा उत्कृष्ट काम गर्नेलाई अवार्ड र सामाजिक क्षेत्रमा रोटरीले गरेको काममा सहयोग गर्ने संस्थाहरुलाई सम्मान गरेको छ । रोटरी क्लब अफ रत्ननगरका अध्यक्ष विपिन पोखरेलले आफ्नो कार्यकालमा उत्कृष्ट काम गर्ने तीन जनालाई अवार्ड र सहयोग गर्ने पाँच वटा संस्थालाई सम्मान गरेका हुन् । अध्यक्ष पोखरेलले अमित भुषाललाई प्रेसिडेन्सियल अवार्ड, विरञ्जना ...

सीमा क्षेत्रमा सशस्त्रको उपस्थिति बढाइँदै

सीमा क्षेत्रमा सशस्त्रको उपस्थिति बढाइँदै
काठमाडौँ । सरकारले उच्च प्राथमिकता दिएर सीमा क्षेत्रमा सशस्त्रको उपस्थिति बढाउँदै लगेको छ । पछिल्ला केही महिनाको अवधिमा मात्रै दर्जन बढी स्थानमा सीमा निगरानी चौकी (बिओपी) स्थापना भइसकेका छन् । गत मङ्सिरदेखि अहिलेसम्म २५ चौकी स्थापना भइसकेका गृह मन्त्रालयले जनाएको छ । अहिलेसम्म मुलुकभर कूल १३२ स्थानमा चौकी स्थापना भइसकेका मन्त्रालयले जनाएको छ । हालै सशस्त्रले चीनतर्फका नाका ...

खैरहनी नगरपालिका युवामैत्री उत्कृष्ट नगर घोषित

खैरहनी नगरपालिका युवामैत्री उत्कृष्ट नगर घोषित
चितवन । चितवनको खैरहनी नगरपालिका युवामैत्री स्थानीय तहमा उत्कृष्ट घोषित भएको छ । राष्ट्रिय युवा परिषद्ले बागमती प्रदेशबाट खैरहनी नगरपालिकालाई युवामैत्री स्थानीय तहमा उत्कृष्ट घोषित गरेको हो । युवामैत्री स्थानीय तह प्रोत्साहन कार्यक्रमअन्र्तगत युवामैत्री स्थानीय तह विकासका लागि प्रोत्साहन कार्यविधि २०७६ अनुसार खैरहनी नगरपालिका बागमती प्रदेशबाट उत्कृष्ट भई पुरस्कृत भएको नगरपा...

कोभिड–१९ बाट विश्वभर १५८ नेपालीको मृत्यु

कोभिड–१९ बाट विश्वभर १५८ नेपालीको मृत्यु
काठमाडौँ । कोभिड–१९ को सङ्क्रमणका कारण हालसम्म विश्वभर एक सय ५८ नेपालीको मृत्यु भएको छ भने विदेशमा २६ हजार २२७ जनामा भाइरस सङ्क्रमणको पुष्टि भएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अनुसार विदेशमा रहेका १८ हजार ७०० नेपाली सङ्क्रमणमुक्त भएका छन् भने खाडी मुलुकमा रहेका आठ हजारभन्दा बढी नेपालीमा सङ्क्रमण भेटिएको छ । एनआरएनएले सम्बन्धित देशस्थित नेपाली दूतावास र नियोगसँगको...

कोभिड–१९ को अनुसन्धानमा विभिन्न सङ्घसंस्था इच्छुक

कोभिड–१९ को अनुसन्धानमा विभिन्न सङ्घसंस्था इच्छुक
काठमाडौँ । नेपालमा कोभिड–१९ का बारेको अध्ययनमा विभिन्न सङ्घसंस्थाले इच्छुक देखाएको छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले आइतबार आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा परिषद्का कार्यकारी निर्देशक डा प्रदीप ज्ञवालीले ११५ सङ्घसंस्थाले कोभिड– १९ को अनुसन्धानका लागि इच्छा देखाएका बताए । उनले ती सङ्घसंस्थाले प्रस्ताव हेरेर केहीलाई अनुमति दिइसकेको र केहीलाई बाँकी नै रहेको बताए ।...

जापानद्वारा दक्षिण कोरियालाई जी-७ को सदस्यता दिने अमेरिकी प्रस्ताव अस्वीकार

जापानद्वारा दक्षिण कोरियालाई जी-७ को सदस्यता दिने अमेरिकी प्रस्ताव अस्वीकार
टोकियो । जापानले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दक्षिण कोरियालाई विश्वका सात धनी राष्ट्रहरुको समूह (जी-७) को सदस्यता दिने प्रस्ताव अस्वीकार गरेको छ । राष्ट्रपति ट्रम्पले यस वर्षको जी-७ को वार्षिक बैठकमा रसिया, दक्षिण कोरिया, अस्ट्रेलिया र भारतलाई पनि निमन्त्रणा गरेका छन् । उनले जी-७ को वर्तमान संरचना पुरानो भइसकेको र यसले विश्वका जल्दाबल्दा समस्यालाई समाधान गर्नेतर...

बेइजिङनजिकै नयाँ संक्रमित भेटिएपछि लकडाउन गरियो

बेइजिङनजिकै नयाँ संक्रमित भेटिएपछि लकडाउन गरियो
बेइजिङ । कोरोनाभाइरस सङ्क्रमणको नयाँ श्रृङ्खलापछि चीनको राजधानी नजिकैको करिब पाँच लाख जनसङ्ख्या रहेको क्षेत्र, आङसिन काउन्टीमा आइतबारदेखि बन्दाबन्दी (लकडाउन) गरिएको छ । चिनियाँ अधिकारीले सङ्क्रमणलाई नियन्त्रणमा ल्याएसँगै छिट्टै लकडाउनलाई हटाइने बताएका छन् । चीनले पहिलो चरणमा कोभिड–१९ सङ्क्रमित बिरामीलाई पूर्णतया नियन्त्रणमा ल्याएको घोषणा गरेको केही समयपछि समुदायमा नै सङ्क्र...

भारतमा कोभिड–१९ बाट एकैदिनमा २० हजार सङ्क्रमित

भारतमा कोभिड–१९ बाट एकैदिनमा २० हजार सङ्क्रमित
नयाँ दिल्ली । भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितहरुको सङ्ख्या प्रतिदिन वृद्धि हुँदै गएको छ । विश्वभरी महामारीका रूपमा फैलिएको महामारीबाट भारतमा सङ्क्रमितको सङ्ख्या बढ्ने क्रम जारी रहेको देखिएको छ । कतिपय देशहरुमा सङ्क्रमितको सङ्ख्या घटे पनि भारतमा भने झन् झन् बढ्दै गइरहेको भन्दै स्वास्थ्य क्षेत्रमा कार्यरत भारतीय अधिकारीहरूले चिन्ता व्यक्त गरेका छन् । सरकारी अधिकारीह...

थप ४६३ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १२ हजार ७७२ पुग्यो

थप ४६३ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १२ हजार ७७२ पुग्यो
काठमाडौँ । नेपालमा ७७ वटै जिल्लामा कोरोना संक्रमण फैलियोएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार थप ४६३ जनामा संक्रमण पुष्टि गरेको छ । मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले दिएको जानकारीअनुसार पछिल्लो २४ घन्टामा देशभरका २२ स्थानमा गरिएका परीक्षणका क्रममा १०५ महिला र ३५८ पुरुष गरी ४६३ जनामा संक्रमण देखिएको हो । योसँगै संक्रमितको संख्या १२ हजार ७७२ पुगेको छ । जसमा ...