अमेरिकामा कोरोनाबाट मृत्यु हुने एक लाख नजिक पुग्यो
जेनेभा । कोरोना भाइरसका कारण विश्वभर ३ लाख ४७ हजार ६१३ व्यक्तिको मृत्यु भएको छ भने संक्रमितको संख्या ५५ लाख ८४ हजार २६७ नाघेको छ ।
जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार विश्वभर २४ घन्टाको अवधिमा ९० हजार १८४ नयाँ संक्रमित भेटिएका छन् । विगत २४ घन्टामा विश्वभर ३ हजार ९६ जनाको ज्यान गएको छ ।
प्राप्त समाचारअनुसार विश्वभर करिब ५३ हजार १६७ जनाको स्वास्थ्य अवस्था कोरोना भाइरस...









