ब्राजिलबाट अमेरिका आउने गैरअमेरिकीलाई प्रवेशमा प्रतिबन्ध
वासिङ्टन । कोरोना भाइरस सङ्क्रमण नियन्त्रणका लागि भन्दै अमेरिकाद्वारा मङ्गलबारदेखि ब्राजिलबाट अमेरिका आउने गैर–अमेरिकीलाई प्रवेशमा प्रतिबन्ध लगाएको छ ।
अमेरिकाले यस पहिले गरेको निर्णयमा ब्राजिलबाट अमेरिका प्रवेशमा बिहीबारदेखि प्रतिबन्ध लगाउने बताइएको थियो । यो निर्णय अमेरिकी नागरिकका लागि भने लागू नहुने अमेरिकाले जनाएको छ । ह्वाइट हाउसले स्थानीय समय अनुसार सोमबार आफ्नो पूर्...








