पर्साको ग्रामीण क्षेत्रमा सिँचाइको अभाव

पर्साको ग्रामीण क्षेत्रमा सिँचाइको अभाव
-अजित अधिकारी वीरगञ्ज । पर्साको ग्रामीण क्षेत्रमा सिँचाइको अभावका कारण किसानहरु समस्यामा परेको बताउँदै आएका छन् । साथै, उक्त सिँचाइ सेवा विस्तार गर्नको लागि निर्माणाधीन रुपमा रहेका सिँचाइ योजना विगत तीन वर्षदेखि अलपत्र अवस्थामा रहँदा किसानहरु आफ्नो खेतबारीमा सिँचाइ गर्न नपाउँदा सिँचाइ सेवाबाट वञ्चित रहँदै आएका छन् । उता, पर्साको ठोरी गाउँपालिकाको सुवर्णपुर क्षेत्रमा १७ किल...

कोभिड-१९ : ३३ लाख ३७ हजार संक्रमित, दुई लाख ३५ हजार बढीको मृत्यु

कोभिड-१९ : ३३ लाख ३७ हजार संक्रमित, दुई लाख ३५ हजार बढीको मृत्यु
काठमाडौँ । विश्वभर प्रकोपको रुपमा फैलिएर अकल्पनीय जनधनको क्षति पुर्‍याएको कोरोना भाइरस (कोभिड १९) बाट विश्वभर ३३ लाख ४७ हजार ४७९ मानिस संक्रमित भएका छन् । जसमध्ये १० लाख ५५ हजार निको भई घर फर्किएका छन् । विश्वका ११० भन्दा बढी मुलुकमा संकट उत्पन्न गरेको कोभिड १९ बाट हालसम्म दुई लाख ३५ हजार २७५ मानिसको ज्यान गएको छ । अझै २० लाख ४७ हजार ३७१ जना बिरामीले विभिन्न अस्प्तालम...

तरुण दलका पूर्वकेन्द्रीय सदस्य पराजुलीद्वारा मजदुरलाई खाद्य सामग्री

तरुण दलका पूर्वकेन्द्रीय सदस्य पराजुलीद्वारा मजदुरलाई खाद्य सामग्री
नवलपुर । नेपाली कांंग्रेस जिल्ला सदस्य एवं तरुण दलका पूर्वकेन्द्रीय सदस्य कमलप्रसाद पराजुलीद्वारा मजदुरलाई खाद्य सामग्री वितरण गरेका छन् । १३१औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा उनले स्थानीय मजदुर, विपन्न, ज्यालादारीलाई खाद्य सामग्री वितरण गरेका हुन् । पराजुलीले उनीहरुलाई चामल, दाल, तेललगायतका खाद्य सामग्री वितरण गरेका थिए । वितरणपछि बोल्दै पराजुलीले देशभर लकडाउन भइरह...

पाकिस्तानका सभामुख र छोराछोरीलाई कोरोनाको सङ्क्रमण

पाकिस्तानका सभामुख र छोराछोरीलाई कोरोनाको सङ्क्रमण
इस्लामावाद । पाकिस्तानको राष्ट्रियसभाका सभामुख असद क्विसेर र उनका छोराछोरीलाई कोरोना भाइरसको सङ्क्रमण भएको छ । देशभर १७ हजार ६११ जना सङ्क्रमित भइसकेको बेला सभामुख र उनका छोराछोरीलाई पनि सङ्क्रमण भएको पुष्टि गरिएको हो । आफू कोरोना भाइरसबाट सङ्क्रमित भएको उनले सामाजिक सञ्जाल ट्वीटरमार्फत् पनि जानकारी दिएका छन् । उनले आफू सङ्क्रमित भएको पुष्टि भएकाले आफैँ क्वारेन्टाइनमा बसेक...

भारतमा दुई साता लकडाउन थप गर्ने निर्णय

भारतमा दुई साता लकडाउन थप गर्ने निर्णय
नयाँ दिल्ली । कोरोना भाइरसको विश्वव्यापी प्रकोप रोकथामका लागि भारतमा लागू भइरहेको लकडाउनको अवधि फेरि पनि दुई साता थप गरिएको छ । भारतको केन्द्रीय गृह मन्त्रालयले शुक्रबार यही मे ४ देखि गणना हुनेगरी थप दुई हप्ता लकडाउन लम्ब्याउने निर्णय गरेको हो । भारतमा यसअघि घोषणा गरिएको लकडाउनको अवधि यही मे ३ तारिखका दिन सकिने तय भएको थियो । प्रकोप व्यवस्थापन ऐन २००५ अनुसार लकडाउनको अवधि बढ...

क्वारेन्टाइनमा बसेका युवाले गरे आत्महत्या

क्वारेन्टाइनमा बसेका युवाले गरे आत्महत्या
उदयपुर । उदयपुर जिल्लाको रौतामाई गाउँपालिका–१ मुर्कुचीस्थित जनता क्याम्पसको क्वारेन्टाइनमा राखिएको एक युवकले बिहीबार राति श्रीमतीको सलले घाँटीमा बेरेर आत्महत्या गरेका छन् । आत्महत्या गर्नेमा सोही गाउँपालिका–७ गुराँसेका १९ वर्षीय सुमन विक रहेको रौतामाई गाउँपालिकाका अध्यक्ष गजेन्द्रकुमार खड्काले बताए । केही दिनअघि श्रीमतीसँगै काठमाडौँबाट घर आउने क्रममा विकलाई जनता क्याम्पस ...

अन्नपूर्णको हिमपहिरोमा हराएका थप दुईसहित सातको शव फेला

अन्नपूर्णको हिमपहिरोमा हराएका थप दुईसहित सातको शव फेला
पोखरा । अन्नपूर्ण आधार शिविर पदयात्राको क्रममा गत माघ ३ गते कास्कीको अन्नपूर्ण गाउँपालिका–११ को हिङ्कुकेभ वरिपरिको हिमपहिरोमा परी बेपत्ता थप दुई जनाको शव आज बिहान फेला परेको छ । यससँगै सो पहिरोमा परेर हराएका तीन नेपाली पर्यटक पथप्रदर्शक तथा चार कोरियन पर्यटक गरी सात जनाकै शव फेला परेको हो । आज नेपाली छिरिङ भोटे र अर्का एक कोरियन पर्यटकको शव भेटिएको हो । चार दिनदेखि बेपत्त...

थप दुईसहित कोरोना संक्रमितको संख्या ५९ पुग्यो

थप दुईसहित कोरोना संक्रमितको संख्या ५९ पुग्यो
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले थप दुई जनामा कोभिड–१९ को सङ्क्रमण भेटिएको जनाएको छ । टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षणका क्रममा रुपन्देहीका २५ वर्षीय पुरुष र नेपालगञ्ज बाँकेका ६० वर्षीय पुरुषमा सो सङ्क्रमण देखिएको मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले जानकारी दिए । उनले ती दुवैजना स्वास्थ्यकर्मीको निगरानीमा रहेको र अवस्था सामान्य ...

मूल्य घटेसँगै अण्डाको उपभोग वृद्धि

मूल्य घटेसँगै अण्डाको उपभोग वृद्धि
– नारायण अधिकारी चितवन । कोभिड–१९को जोखिम हुन नदिन जारी लकडाउनमा घरमा बसेकाहरुले अण्डाको उपभोग बढी गरेको पाइएको छ । सुरुका दिनमा अण्डा बिक्री गर्न केही कठिन भएको भए पनि मूल्य घटाएर बिक्री गरेसँगै यसको भण्डारण गर्नुपर्ने अवस्था नआएको कृषक बताउँछन् । ढुवानीमा अलमल हुँदा मूल्य घटेर प्रतिक्रेट रु १५० सम्ममा झरेको अण्डाको मूल्य आज रु २७० पुगेको छ । अण्डा उत्पादकका अगुवा कृषक मदन...

मौसम बदलीसँगै भारी वर्षाको सम्भावना

मौसम बदलीसँगै भारी वर्षाको सम्भावना
काठमाडौँ । पश्चिमी वायु र स्थानीय वायुको प्रभावका साथै बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको प्रभावले आज देशभर बदलीसँगै भारी वर्षाको सम्भावना रहेको छ । काठमाडौँ उपत्यकामा आज बिहानदेखि सिमसिम पानी परिरहेको छ । मौसम पूर्वानुमान महाशाखाले निकालेको आगामी तीन दिनको मौसम पूर्वानुमान बुलेटिनमा विगत केही दिनयतादेखि नेपालमा कायम पश्चिमी वायु र स्थानीय वायुको प्रभाव अझै सक्रिय अवस...