आज गोरखा भूकम्पको पाँच वर्ष पूरा

आज गोरखा भूकम्पको पाँच वर्ष पूरा
काठमाडौँ । विसं २०७२ वैशाख १२ गतेको भूकम्पको पाँचौँ स्मृति दिवस आज मनाइँदैछ । गोरखा भूकम्पको पाँच वर्ष पूरा भएको छ । मध्याह्न ११ः५६ बजे गोरखाको बारपाक केन्द्रबिन्दु भई गएको ७.६ रेक्टर स्केलको भूकम्पका कारण आठ लाखभन्दा बढी निजी आवास भत्केका थिए । करिब नौ हजार मानिसले ज्यान गुमाएका थिए । करिब २२ हजार मानिस घाइते भएका थिए । लाखौँ मानिस घरबाट खुला आकाशमुनि बस्न बाध्य भएका थिए ।...

नेपालमा बुधबार तीन जनामा कोरोना संक्रमण पुष्टि

नेपालमा बुधबार तीन जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौँ । नेपालमा बुधबार तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससहित कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या ४८ पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता प्रवक्ता डा विकास देवकोटाले नियमित पत्रकार सम्मेलनका क्रममा उदयपुरका ५५ वर्षीय महिला र जनकपुरका १४ वर्षीय किशोरमा कोरोना सङ्क्रमणको पुष्टि भएको बताएका थिए । धरानस्थित बीपी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा परीक्षण...

कोरोना कहरबीच विवेक झाले ल्याए ‘भीड’

कोरोना कहरबीच विवेक झाले ल्याए ‘भीड’
काठमाडौँ । कोरना कहरका बीच गायक विवेक झाले आशाको गीत 'भीड' लिएर दर्शक स्रोतामाझ आएका छन् । अहिलेको अवस्थामा धेरै मान्छेहरु निराशामा जीवन बिताइरहेका छन । जीवनदेखि थाकेका र हारेकाहरु आत्महत्या गर्न विवश छन् । आत्महत्यालाई थिम बनाएर प्रस्तुत गरिएको यस गीतमा गायक झाले वास्तवमा आत्महत्या अभिशाप हो, संघर्ष नै जिन्दगी हो, बाँचुन्जेल संघर्ष गर, समस्या अस्थायी हुन्छ, दुःख सत्य हो, दि...

चलचित्र कैदीको–पत्रको फस्टलुक सार्वजनिक

चलचित्र कैदीको–पत्रको फस्टलुक सार्वजनिक
काठमाडौँ । नेपाली कथानक चलचित्र कैदीको–पत्रको फस्टलुक सार्वजनिक भएको छ। हाल पोष्टप्रोडक्सनको अधिकांश कार्य सम्पन्न भैसकेको रिलिज डेट तोकिएर गीत सार्वजनिक गर्ने तरखरमा रहेको चलचित्र कैदीको–पत्रको फस्टलुक सार्वजनिक भएको हो। बेलायतमा रहेका वरिष्ठ रंगकर्मी तथा अभिनेता सनमकुमार बैरागको निर्देशनमा चलचित्र कैदीको–पत्र बनेको हो। चलचित्र कैदीको–पत्र बेलायतमा नै ...

कोरोना कहर : विश्वव्यापीरुपमा रेमिट्यान्स २० प्रतिशतले घट्ने

कोरोना कहर : विश्वव्यापीरुपमा रेमिट्यान्स २० प्रतिशतले घट्ने
काठमाडौँ । कोभिड–१९ का कारण विश्वव्यापीरुपमा नै विप्रेषण आप्रवाहमा ठूलो गिरावट आउने विश्व बैंकको एक अध्ययनले देखाएको छ । कोरोना भाइरसको सङ्क्रमण हुने डरका कारण लकडाउन भएपछि विप्रेषण आप्रवाहमा २० प्रतिशतले कमी आउने भएको हो । महामारी र लकडाउनका कारण विश्वभर नै श्रमिकको काम प्रभावित भएका कारण उनीहरुले पठाउने विप्रेषणमा समेत समस्या देखिएको बैंकको अध्ययनले देखाएको हो । बैंकले बुध...

चितवनमा शिक्षण सिकाइलाई निरन्तरता दिने निर्णय

चितवनमा शिक्षण सिकाइलाई निरन्तरता दिने निर्णय
चितवन । चितवनमा रहेका सम्पूर्ण विद्यालयले सिकाइलाई निरन्तरता दिने भएका छन् । शिक्षा विकास तथा समन्वय एकाइको समन्वयमा आज यहाँ बसेको नगर शिक्षा अधिकारीको बैठकले लामो समयसम्म विद्यालय बन्द हुँदा छात्रछात्रा नकारात्मक असर पर्ने भन्दै सिकाइलाई निरन्तरता दिने निर्णय भएको हो । एकाइका प्रमुख भूमिलाल सुवेदीका अनुसार जिल्लामा रहेका ५१९ विद्यालयका छात्र/छात्रालाई अध्ययन गर्ने बानीलाई न...

घर फर्किने दिनको पर्खाइमा सीमापारिका नेपाली

घर फर्किने दिनको पर्खाइमा सीमापारिका नेपाली
दार्चुला । कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि नेपाल सरकारले गरेको बन्दाबन्दी (लकडाउन) का कारण भारतीय सीमामा फसेका नेपाली नागरिकले घर कहिले जान पाइएला भनेर दिन गन्न थालेका छन् । क्वारेन्टाइनमा रहेका एक हजारभन्दा बढी नेपाली नागरिक गएको २६ दिनदेखि नेपालसँग सीमा जोडिएको भारतको झुलाघाट र धार्चुलामा बसिरहेका छन् । भारतीय क्वारेन्टाइनमा राखिएका उनीहरुका लागि बसोबासको उचित प्र...

लोकतन्त्रमा मात्र सबैको अधिकार सुनिश्चित हुन्छ : सभापति देउवा

लोकतन्त्रमा मात्र सबैको अधिकार सुनिश्चित हुन्छ : सभापति देउवा
काठमाडौँ । नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबादुर देउवाले लोकतन्त्रमा मात्र सबैको अधिकार सुनिश्चित हुने भएकाले यसको रक्षार्थ सबैलाई सजग हुन आग्रह गरेका छन् । लोकतन्त्र दिवसका अवसरमा आज उनले एक सन्देश जारी गर्दै मुलुकमा लोकतन्त्रको स्थापना र पुनस्र्थापनाका लागि विगतमा गरिएका लोकतान्त्रिक आन्दोलनहरुमा आफ्नो प्राणको आहुति दिने सम्पूर्ण शहीदहरुको समर्पण, साहस र...

कोरोना सङ्क्रमित ४७ पुगे, नौ जना निको भई घर फर्किए

कोरोना सङ्क्रमित ४७ पुगे, नौ जना निको भई घर फर्किए
काठमाडौँ । नेपालमा बुधबार थप दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससहित कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या ४७ पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा आज थप दुई व्यक्तिमा कोरोना सङ्क्रमणको पुष्टि भएको मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले जानकारी दिए । मन्त्रालयका अनुसार उदयपुरका ५५ वर्षीय महिला र जनकपुरका १४ वर्षीय किशोरमा कोरोना सङ्क्...

सिमानामा अलपत्र किरियापुत्रीको उद्वार

सिमानामा अलपत्र किरियापुत्रीको उद्वार
अर्घाखाँची । भारतीय सिमानामा अलपत्र परेका किरियापुत्रीसहित दुई जनालाई पाणिनी गाउँपालिकाले उद्धार गरी घरमै किरिया बस्ने व्यवस्था मिलाएको छ । लकडाउनका कारण २२ दिनदेखि सुनौली नाकामा रोकिएका वडा नं ४ पटौटीको निगाली निवासी धनिश्वर विकको उद्वार गरिएको हो । उनका बुबा उदयबहादुर विकको यही वैशाख ८ गते राति निधन भएपछि किरिया गर्न उद्वार गरी ल्याइएको हो । बुबाको निधनपछि एक्ला छोरा ध...