अप्ठ्यारोमा रहेकालाई सुरक्षित गाउँ पुर्‍याउन कांग्रेसको आग्रह

अप्ठ्यारोमा रहेकालाई सुरक्षित गाउँ पुर्‍याउन कांग्रेसको आग्रह
काठमाडौँ । नेपाली कांग्रेसले कोभिड–१९ को जोखिम हुन नदिन जारी लकडाउन लम्बिँदै जाँदा अप्ठ्यारोमा परेका सर्वसाधारणलाई पर्याप्त राहत र सुरक्षित ढङ्गले गाउँ पुर्‍याउने व्यवस्था मिलाउन सरकारलाई आग्रह गरेको छ । सयौँ किलोमिटर पैदल हिँडेर घर गइरहेका नागरिकलाई राज्यको भरथेग आवश्यक पर्ने कांग्रेसले उल्लेख गरेको छ । पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले शुक्रबार विज्ञप्ति जारी गर्द...

भेन्टिलेटर खरिदका कागजपत्र अख्तियारमा

भेन्टिलेटर खरिदका कागजपत्र अख्तियारमा
कञ्चनपुर । अख्तियार अनुसन्धान आयोग कार्यालय कञ्चनपुरले महाकाली अस्पतालको भेन्टिलेटरलगायतका उपकरण खरिद प्रक्रियाका कागजपत्र नियन्त्रणमा लिएको छ । उपकरण खरिदमा अनियमितता भएको आरोप लागेपछि छानबिनका लागि अख्यिारले कागजपत्र नियन्त्रणमा लिएको हो । भेन्टिलेटरलगायतका उपकरण खरिदका कागजपत्र नियन्त्रणमा लिएर अनुसन्धानको कार्य शुरु गरिएको अख्यिारको उक्त कार्यालयका प्रवक्ता टोपबहादुर विष...

युनिक साकोसले कोरोना कोषलाई दुई लाख सहयोग गर्ने

युनिक साकोसले कोरोना कोषलाई दुई लाख सहयोग गर्ने
चितवन । रत्ननगर-२ मा मुख्य कार्यालय रहेको युनिक साकोसले कोरोना भाइरसको रोकथाम र नियन्त्रणका लागि आफ्ना सदस्य तथा समुदायका लागि दुई हजार पिस माक्स वितरण गरेको छ । साकोसको चैत २८ गते बसेको सञ्चालक समितिको १५१औँ बैठकले संस्थाका उपाध्यक्ष प्रेमकृष्ण खनालको संयोजकत्वमा सञ्चालकहरु सुरेन्द्रनाथ रेग्मी, चन्द्रिका महत के.सी. र प्रमुख कार्यकारी अधिकृत मेघनाथ लामिछानेसहित चार सदस्यीय क...

तोकिएको समयमा खाद्यवस्तु खरिद बिक्री गर्न महानगरको आग्रह

तोकिएको समयमा खाद्यवस्तु खरिद बिक्री गर्न महानगरको आग्रह
चितवन । अत्यावश्यक खाद्यवस्तु बिक्री गर्ने पसलहरुको सञ्चालनका विषयमा भरतपुर महानगरपालिकाले आफ्नो विज्ञप्ति संशोधन गरेको छ । महानगरले दोस्रो विज्ञप्ति जारी गरी तोकिएको समयमा खाद्यवस्तु खरिद बिक्री गर्न सर्वसाधारणहरुलाई आग्रह गरेको छ । यसअघि महानगर र जिल्ला प्रशासन कार्यालयले गरेको निर्णय बाझिएको थियो । ‘दैनिक उपभोग्य सामानहरु फलफूल, तरकारी, माछामासु, दूध, पशुपक्षीको दाना र कि...

कोरोना अपडेट : एक लाख ४६ हजार ८७२ को मुत्यु, २१ लाख ८४ हजार संक्रमित

कोरोना अपडेट : एक लाख ४६ हजार ८७२ को मुत्यु, २१ लाख ८४ हजार संक्रमित
काठमाडौँ । विश्वभर महामारीको रुपमा फैलिएर ११० देश र आसपासका क्षेत्रहरुमा संकट उत्पन्न भएको प्राणघातक कोरोना भाइरस (कोभिड-१९) को प्रकोपबाट शुक्रबार बिहान १२:०० सम्म २१ लाख ८४ हजार मानिस संक्रमित भएका छन् । जसमा ५ लाख ५२ हजार ७७१ जना निको भएका छन् भने १४ लाख ८४ हजार २६५ जना बिरामीको विभिन्न देशका अस्पतालमा उपचार जारी छ । जसमध्ये ५६ हजार ५९१ जनाको स्थिति जटिल छ । यस महामारीब...

लण्डनमा थप एक भूपू सैनिकको निधन

लण्डनमा थप एक भूपू सैनिकको निधन
लण्डन । कोरोनाबाट बेलायतमा थप एक पूर्व गोरखा सैनिकको निधन भएको छ । लण्डनको न्यू माल्डेनमा बस्दै आएका ७५ वर्षीय धनवीर थापामगरको उपचारका क्रममा मृत्यु भएको हो । स्वासप्रश्वासमा कठिनाइ देखिएपछि उनलाई गत मङ्गलबार किङस्टन अस्पतालमा भर्ना गरिएको थियो । उनलाई भेन्टिलेटरमा राखी उपाचार गराइएको थियो । पाल्पा स्थायी घर भएका थापा पछि बुटबल बसाइँसराइ गरेका थिए । पहिलेदेखि पिसाबथैली...

मृत्यु संस्कारबाहेक अरुलाई पास नदिइने

मृत्यु संस्कारबाहेक अरुलाई पास नदिइने
पोखरा । कोरोना भाइरस सङ्क्रमणबाट जोगिन गरिएको लकडाउन अझै प्रभावकारी बनाउन जिल्ला प्रशासन कार्यालय कास्कीले सवारी पासमा कडाइ गरेको छ । प्रशासनले आज एक सूचनामार्फत मृत्यु संस्कारमा सहभागी हुन जाने व्यक्तिका लागि मात्रै इ–पास उपलब्ध गराउने जनाएको छ । सूचनामा उल्लेख भएअनुसार सवारी इ–पास पेश भएको प्रमाणका आधारमा परिवारका सदस्यको मृत्यु संस्कारमा सहभागी हुन जाने व्यक्तिलाई मात्र प...

कोभिड–१९ : १५ हजार आठ सयको परीक्षण

कोभिड–१९ : १५ हजार आठ सयको परीक्षण
काठमाडौँ । कोभिड–१९ को रियल टाइम पोलिमरेज चेञ्ज रियाक्सन (पिसिआर) र ¥यापिड डाइग्नोष्टिक टेष्ट (आरडिटी) गरी दुवै विधिबाट हालसम्म १५ हजार ८०० परीक्षण सम्पन गरिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले पिसिआर प्रविधिबाट हालसम्म छ हजार ८७१ र आरडिटी प्रविधिबाट आठ हजार ९२९ वटा टेस्ट भएको बताए । त्यस्तै, गत २४ घण...

स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको पनि कोभिड परीक्षण गरिने

स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको पनि कोभिड परीक्षण गरिने
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ को रोकथाम र उपचारमा संलग्न स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको पनि परीक्षण गर्ने भएको छ । आज मन्त्रालयले सूचना जारी गरी कोभिड– १९ को उपचार, निदान, नियन्त्रण अभियानमा खटिएका स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको पनि र्‍यापिड डाइनोष्टिक टेष्ट (आरडिटी)बाट परीक्षण गरिने मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले जानकारी दिए । ...

हेटौँडामा चार जनामा ‘आरडिटी पोजेटिभ’

हेटौँडामा चार जनामा ‘आरडिटी पोजेटिभ’
हेटौँडा । कोरोना भाइरसको सङ्क्रमण पत्ता लगाउन गरिएको द्रुत परीक्षण विधि र्‍यापिड डाइग्नोस्टिक टेस्ट (आरडिटी) परीक्षणमा हेटौँडामा चार जनामा कोरोना पोजेटिभ देखिएको छ । हेटौँडा उपमहानगरपालिका वडा नं ४ मा ४० जनामा गरिएको परीक्षणमा चार जनामा पोजेटिभ देखिएको हो । हेटौँडामा आजदेखि शुरु भएको यो विधिको परीक्षणका क्रममा उपमहानगरपालिकाका दुई वडामा ४९ जनाको रगतको नमूना परीक्षण गर...