बिरामी बोक्न नमान्ने एम्बुलेन्स चालकविरुद्ध मुद्दा

बिरामी बोक्न नमान्ने एम्बुलेन्स चालकविरुद्ध मुद्दा
धादिङ । धादिङ प्रशासनले बिरामी बोक्न नमान्ने एम्बुलेन्स चालकविरुद्ध मुद्दा दर्ता गरेको छ । बिहीबार पक्राउ गरिएका अभियुक्तलाई हिरासतमा राखेर अनुसन्धान गर्नका लागि म्याद थप गरिएको छ । कोभिड–१९ को महामारी रोक्न गरिएको लकडाउनका बेला ज्वरो आएको बिरामी बोक्न नमानेपछि ज्वालामुखी स्वास्थ्यचौकीका एम्बुलेन्स चालक किशन श्रेष्ठविरुद्ध स्थानीय प्रशासनअन्तर्गत अभद्र व्यवहार मुद्दा दर्ता ग...

कोरोना संक्रमितको सम्पर्कमा आएका व्यक्तिहरुको खोजी गर्दै प्रशासन

कोरोना संक्रमितको सम्पर्कमा आएका व्यक्तिहरुको खोजी गर्दै प्रशासन
चितवन । गत चैत ३ गते कतार एयरवेजमार्फत बेलायतबाट हङकङ हुँदै नेपाल आएका दुई जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएपछि जिल्ला प्रशासन कार्यालय चितवनले उनीहरुको सम्पर्कमा आएका व्यक्तिको पहिचान सुरु गरेको छ । नेपाल आएर दुई दिन काठमाडौँको बसाइँसँगै उनीहरु चैत ५ गते राप्ती नगरपालिका ८ स्थित घरमा आएका थिए । ती सङ्क्रमितको सम्पर्कमा आएकाको पहिचान सुरु गरिएको प्रमुख जिल्ला अधिकारी नाराय...

कोरोना परीक्षणमा ३४१ को नतिजा नेगेटिभ

कोरोना परीक्षणमा ३४१ को नतिजा नेगेटिभ
भक्तपुर । कोरोना भाइरस सङ्क्रमण परीक्षण गरेका भक्तपुरका ३४१ जनाको रिपोर्ट नेगेटिभ आएको छ । कोरोना सङ्क्रमण फैलिएका देशबाट स्वदेश फर्केकासहित भक्तपुरका ४५७ जनाको कोरोना परीक्षणमा १६ जनाको रिपोर्ट आउन बाँकी रहेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा सुमित्रा गौतमले जानकारी दिइन् । भक्तपुर अस्पतालले शुक्रबार एकै दिन विदेशबाट फर्किएका ४९ जनाको कोभिड–१९ परीक्षण गरेकामा सबैको र्...

एम्बुलेन्सले निमोनियाका बिरामीलाई बोक्न मानेनन्

एम्बुलेन्सले निमोनियाका बिरामीलाई बोक्न मानेनन्
मेलम्ची । सिन्धुपाल्चोक जिल्लाको इन्द्रावती गाउँपालिकामा रहेको एम्बुलेन्सले सिकिस्त निमोनिया भएका बिरामीलाई अस्पताल लैजान अस्वीकार गरेका छन् । निमोनियाको कारण सिकिस्त बनेका इन्द्रावती गाउँपालिका–७ पोखरेका गणेश रोक्कालाई भीमटारका एम्बुलेन्स चालकले अस्पताल लैजान अस्वीकार गरेका हुन् । गाउँपालिकाको तीन वटा एम्बुलेन्समध्ये कुनै एम्बुलेन्सले पनि बिरामीलाई अस्पताल लैजान नमानेको ...

तीन दिन चट्याङ्गसहित वर्षा हुने, सतर्कता अपनाउन अनुरोध

तीन दिन चट्याङ्गसहित वर्षा हुने, सतर्कता अपनाउन अनुरोध
काठमाडौँ । स्थानीय वायुको प्रभावका साथै पश्चिमी वायुको प्रभावका कारण आगामी तीन दिनसम्म मौसम बदली गराउनुका साथै देशका कतिपय भू–भागमा मेघ गर्जन र चट्याङ्गसहित वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले आगामी तीन दिनको मौसम पूर्वानुमान बुलेटिन निकालेर विगत केही दिनदेखि नेपालमा जारी रहेको पश्चिमी वायुको प्रभाव अझै सक्रिय देखि...

कोभिड-१९ : एक लाख ५४ हजार २६६ को मुत्यु, २२ लाख ५० हजार बढी संक्रमित

कोभिड-१९ : एक लाख ५४ हजार २६६ को मुत्यु, २२ लाख ५० हजार बढी संक्रमित
काठमाडौँ । विश्वभर महामारीको रुपमा फैलिएर ११० देश र आसपासका क्षेत्रहरुमा संकट उत्पन्न भएको प्राणघातक कोरोना भाइरस (कोभिड-१९) को प्रकोपबाट शनिबार बिहानसम्म २२ लाख ५० हजार ७९० मानिस संक्रमित भएका छन् । जसमा ५ लाख ७१ हजार १४५ जना निको भएका छन् भने १५ लाख २५ हजार ३५० जना बिरामीको विभिन्न देशका अस्पतालमा उपचार जारी छ । जसमध्ये ५७ हजार १३६ जनाको स्थिति जटिल छ । यस महामारीबाट सं...

लकडाउन उल्लंघन गर्ने १३३ सवारी कारबाहीमा

लकडाउन उल्लंघन गर्ने १३३ सवारी कारबाहीमा
चितवन । चितवनमा शुक्रबार २५औँ दिनको लकडाउन उल्लंघन गर्ने २२ व्यक्ति र १३३ सवारी साधनलाई कारबाही गरिएको छ । उनीहरुलाई जिल्लाको विभिन्न स्थानबाट बेलुकी ६ः३० बजेसम्म नियन्त्रणमा लिइएका व्यक्ति तथा सवारी साधनलाई होल्ड कारबाही गरी छाडिएको हो । प्रहरीले ५ मोटरसाइकल, ३ स्कुटर, एक एम्बुलेन्स र एक ट्रयाक्टरलाई होल्ड कारबाही गरेको जनाएको छ । त्यस्तै, मोटरसाइकल र स्कुटरका गरी १२३ था...

चितवनका दुईसहित १४ जनामा कोरोना संक्रमण पुष्टि

चितवनका दुईसहित १४ जनामा कोरोना संक्रमण पुष्टि
चितवन । पूर्वी चितवनको राप्ती नगरपालिकाका दुई जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको पुनः परीक्षणमा चितवनका दुई जनामा कोरोना पोजिटिभ पाइएको हो । राप्ती ८ का संक्रमितहरु आमा छोरा हुन् । उनीहरु चैत ३ गते बेलायतबाट कतार एयरवेजमा नेपाल आएका थिए । उनीहरुको बिहीबार भरतपुर कोभिड १९ परीक्षण प्रयोगशालामा नै कोरोना पोजिटिभ देखिएपछि ...

चीनमा एकै दिन १२९० जनाको मृत्यु, मृत्यु हुनेको संख्या ४६३२ पुग्यो

चीनमा एकै दिन १२९० जनाको मृत्यु, मृत्यु हुनेको संख्या ४६३२ पुग्यो
काठमाडौँ । कोरोना भाइरसको उत्पत्ति भएको चीनमा पछिल्लो समय नियन्त्रणउन्मुख भइरहेको अवस्थामा शुक्रबार एक्कासि १२९० जनाको मृत्यु भएको विवरण सार्वजनिक भएको छ । बिहीबार रातिसम्म चीनमा कोरोनाभाइरसका कारण मृत्यु हुनेको संख्या ३३४२ रहेको विवरण वल्र्डोमिटरले सार्वजनिक गरेको थियो । तर, शुक्रबार एक्कासि मृत्यु हुनेको संख्या बढेर ४६३२ पुगेको हो । चिनियाँ सञ्चारमाध्यमहरुले मृतकको संख्...

भारतमा १३ हजार बढी संक्रमित, ४४८ को मृत्यु

भारतमा १३ हजार बढी संक्रमित, ४४८ को मृत्यु
नयाँ दिल्ली । विश्वव्यापी महामारीको रुप लिएको कोरोना भाइरस (कोभिड १९) का कारण भारतमा ज्यान गुमाउनेको संख्या ४४८ पुगेको छ । कोरोनाका कारण भारतमा १३ हजार ४९५ जनामा संक्रमण देखिएको छ । जसमध्ये १ हजार ७७७ जना निको भइसकेका छन् । कोरोनाको प्रभाव महाराष्ट्रमा सबैभन्दा धेरै परेको छ । त्यहाँ ३ हजार २०५ मा संक्रमण देखिएको छ । १९४ जनाको मृत्यु भइसकेको छ। दिल्लीमा १ हजार ६४० जनामा संक्र...