स्वदेश आउन चाहनेलाई आवश्यक प्रबन्ध गर्न कांग्रेसको आग्रह

स्वदेश आउन चाहनेलाई आवश्यक प्रबन्ध गर्न कांग्रेसको आग्रह
काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले विश्वभर कोरोना भाइरसको सङ्क्रमण फैलिएको विषम परिस्थितिमा विदेशमा अलपत्र परेका स्वदेश आउन चाहने नेपालीलाई तत्काल आवश्यक प्रक्रिया पूरा गरी नेपाल ल्याउने प्रबन्ध गर्न सरकारसँग आग्रह गरेको छ । कांग्रेस केन्द्रीय सदस्य एवं जनसम्पर्क समन्वय विभाग प्रमुख गोविन्द भट्टराईले आज प्रधानमन्त्री केपी शर्मा ओलीलाई पत्र लेख्दै रोजगारी, अध्य...

हामी चाँडै पूर्वअवस्थामा फर्कन चाहन्छौँ : राष्ट्रपति ट्रम्प

हामी चाँडै पूर्वअवस्थामा फर्कन चाहन्छौँ : राष्ट्रपति ट्रम्प
अमेरिका । अमेरिकी राष्ट्रपति डोनाल्ड जे ट्रम्पले अमेरिकामा कोरोनाभाइरस (कोभिड-१९) महामारीको उत्कर्ष पार भइसकेको उल्लेख गरेका छन् । उनले अब केही राज्यहरु यही महिनादेखि नै पुनः खुल्ने जनाएका हुन् । राष्ट्रपति कार्यालय ह्वाइटहाउसमा भएको दैनिक ब्रिफिङ कार्यक्रमको सम्बोधनका क्रममा उनले केही राज्यहरु खुला गर्ने विषयमा राज्यका गभर्नरहरुसँग छलफल भइरहेको जनाएका छन् । छलफलपश्चात् बिही...

सहयोग रोक्ने ट्रम्पको निर्णय दुखद् : डब्लुएचओ प्रमुख

सहयोग रोक्ने ट्रम्पको निर्णय दुखद् : डब्लुएचओ प्रमुख
जेनेभा । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का प्रमुख डा ट्रेडोस अडामोन गेब्रेससले डब्लुएचओलाई प्रदान गर्दै आएको आर्थिक सहयोग रोक्ने अमेरिकी राष्ट्रपति डोनाल्ड जे. ट्रम्पको निर्णय दुखद् भएको प्रतिक्रिया दिएका छन् । विश्वभर महामारीका रुपमा फैलिएको नयाँ कोरोना भाइरसविरुद्ध विश्व नै एकजुट भई लड्ने समयमा आर्थिक सहायता बन्द गर्ने ट्रम्पको निर्णय दुखद् भएको डब्लुएचओले जनाएको छ । ट्र...

रत्ननगर ७ का बेपत्ता व्यक्ति राप्ती नदीमा मृत फेला

रत्ननगर ७ का बेपत्ता व्यक्ति राप्ती नदीमा मृत फेला
चितवन । गत वैशाख २ गतेदेखि बेपत्ता भएका रत्ननगर ७ का ४३ वर्षीय लालकुमार राउत मृत फेला परेका छन् । राप्ती नदीमा माछा मार्न जानेक्रममा बेपत्ता भएका उनको खोजतलास गर्ने क्रममा आज चितवन राष्ट्रिय निकुञ्जको पूर्वी सेक्टरअन्तर्गत राप्ती नदीमा मृत अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय टाँडीले जनाएको छ । राउत बेपत्ता भएको भन्दै उनका आफन्तहरुले बुधबार नै प्रहरीमा निवेदन दिएका थिए ...

दैनिक ज्यालादारी श्रमिकको खाद्यान्नमा ध्यान दिन कांग्रेसको माग

दैनिक ज्यालादारी श्रमिकको खाद्यान्नमा ध्यान दिन कांग्रेसको माग
काठमाडौँ । दैनिक ज्यालादारी, असंगठित क्षेत्रका श्रमिक तथा रोजगार गुमेपछि आफ्नो घर पुग्न लामो पैदल यात्रारत् नागरिकका लागि बसोबास तथा खानपिनको उचित व्यवस्थापनमा सरकार गम्भीर हुन माग गरेको छ । कोभिड–१९ जोखिम हुन नदिन बन्दाबन्दी (लकडाउन) जारी रहेपछि विशेष गरी ती वर्गका नागरिकलाई धेरै समस्या परेको जनाउँदै पार्टीले सो माग गरेको हो । काँग्रेस प्रमुख सचेतक बालकृष्ण खाँणले आज एक ...

पिसिआरमा नेगेटिभ आएपछि काभ्रेलीमा राहत

पिसिआरमा नेगेटिभ आएपछि काभ्रेलीमा राहत
काभ्रे । र्‍यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी)का क्रममा कोरोना भाइरसको सङ्क्रमण देखिएका काभ्रेका दुई युवाको थप परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ । उनीहरुको धुलिखेल अस्पतालमा बुधबार पोलिमरेज चेन्ज रियाक्सन (पिसिआर) परीक्षणमा कोरोना भाइरस नेगेटिभ देखिएको हो । दुवै युवा विदेशबाट घर फर्किएका हुन् । मङ्गलबार सङ्क्रमण देखिएपछि उनीहरुलाई थप परीक्षणका लागि सोही दिनदेखि धुलिखेल ...

ट्याक्टर दुर्घटनामा एकको मृत्यु

ट्याक्टर दुर्घटनामा एकको मृत्यु
दिपायल । डोटीको दिपायल सिलगढी नगरपालिका–२ बगर भन्ने ठाउँमा गए राति ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय डोटीका प्रमुख तथा प्रहरी उपरीक्षक दिलीपसिंह देउवाका अनुसार दुर्घटनामा परी सोही वडाका कैलाश बोगटीको आफ्नै ट्याक्टर पल्टिँदा मृत्यु भएको हो । खुल्लेकबाट खाद्य सामग्री पु¥याएर दिपायल आउँदै गरेको से२त ३५४३ नंको उक्त ट्याक्टर दुर्घटनामा परे...

चितवन राष्ट्रिय निकुञ्जमा गैँडा मृत फेला

चितवन राष्ट्रिय निकुञ्जमा गैँडा मृत फेला
चितवन । चितवनमा बुधबार एउटा गैँडा मृत भेटिएको छ । चितवन राष्ट्रिय निकुञ्जअन्तर्गत सुखीभार क्षेत्रको कोर इलाका चिसापानी भन्ने स्थानमा जमेको पानी (घोल)भित्र गैँडा मृत भेटिएको हो । उक्त भाले गैँडाको खाग र खुर भने सुरक्षित रहेको छ । दिउँसो १ बजेको समयमा उक्त गैँडा मृतावस्थामा भेटिएको निकुञ्जका सहायक संरक्षण अधिकृत प्रकाश उप्रेतीले जानकारी दिए । उनले भने, “बुढो अवस्थाको गैँडा ...

हावाहुरीसहित वर्षाको सम्भावना

हावाहुरीसहित वर्षाको सम्भावना
काठमाडौँ । पश्चिमी वायुको प्रभावले आज बिहानै काठमाडौँ उपत्यकासहित देशभरको आकाश धमिलिएको छ । पश्चिमी न्यून चापीय वायुको प्रभावले आज देशभर आङ्शिकदेखि सामान्य बदली रही धेरैजसो स्थानमा मेघ गर्जन र हावाहुरीसहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायु सक्रिय भएकाले मेघ गर्जन, चट्याङ, हावाहुरी र असिनासहित वर्षाको सम्भावना...

चितवनका एक कैदीको मृत्यु

चितवनका एक कैदीको मृत्यु
चितवन । कारागार कार्यालय भरतपुर, चितवनका एक कैदीको मृत्यु भएको छ । कार्यालयका प्रमुख कमलप्रसाद काफ्लेका अनुसार बाँकेको नेपालगञ्ज उपमहानगरपालिका वडा नं १४ का प्रितमबहादुर कुर्मीको मृत्यु भएको हो । लागूऔषध मुद्दामा विसं २०७३ मा जिल्ला अदालत बाँकेले छ वर्ष कैद र रु १० हजार जरिवाना तोकेका कुर्मीको आज राति मृत्यु भएको हो । अर्बुद रोगका कारण कुर्मीलाई विसं २०७४ वैशाख १६ गते कार...