एसपीको रगतले जोगियो सुत्केरीको ज्यान

एसपीको रगतले जोगियो सुत्केरीको ज्यान
डोटी । सशस्त्र प्रहरी बल, दिपायलको ३६ नं गणका गणपति तथा सशस्त्र प्रहरी उपरीक्षक जहरसिंह बुढामगरले प्रदान गरेको रगतले एक सुत्केरी महिलाको ज्यान जोगिएको छ । गर्भमा जुम्ल्याह बच्चा भएकी सायल गाउँपालिका वडा नं ६ स्वाणाकी २४ वर्षीया सीता विकलाई बुढामगरले रगत दिएका हुन् । बच्चा पाउन नसकेपछि विकलाई दिपायलको राजपुरस्थित सुजङ अस्पताल ल्याइएको थियो । अत्याधिक रक्तश्रावका कारण ज्यान...

भारतमा एक नेपालीको मृत्यु, शव ल्याउन समस्या

भारतमा एक नेपालीको मृत्यु, शव ल्याउन समस्या
भारत । भारत उत्तराखण्डको मदकोटमा मजदुरी गर्न गएका एक नेपालीको झोलुङ्गे पुलबाट खसेर मृत्यु भएको छ । मार्मा गाउँपालिका–२ घर भएका ४२ वर्षीय अगबरसिंह ठगुन्नाको मृत्यु भएको हो । लकडाउनका कारण घर फर्किन लागेका ठगुन्ना मदकोट झोलुङ्गेपुल नजिकै मृत्यु भएको परिवारले जनाएको छ । गत कात्तिकमा मजदुरीको लागि मदकोट गएका उहाँको ठगुन्ना झोलुङ्गे पूलबाट खसेर मृत्यु भएको जानकारी आएको उनका आफन्त...

प्रदेश नं १ मा ४६ को नमूना सङ्कलन, ३० को नेगेटिभ

प्रदेश नं १ मा ४६ को नमूना सङ्कलन, ३० को नेगेटिभ
झापा । प्रदेश नं १ मा मङ्गलबारसम्म कोभिड–१९ को आशङ्कामा ४६ जनाको थ्रोट स्वाब नमूना सङ्कलन गरिएको छ । दश महिलासहित ४६ को स्वाब नमूना सङ्कलन गरिएको सामाजिक विकास मन्त्रालयका प्रवक्ता डा सुरेश मेहताले जानकारी दिए । सङ्कलन गरिएका नमूनामा झापाबाट पाँच, मोरङबाट सात, सुनसरीबाट २५, धनकुटाबाट एक, तेह्रथुमबाट दुई, सोलुखुम्बुबाट दुई, उदयपुरबाट एक र पाँचथरबाट तीन जना रहेका छन् । सङकलित ...

कोरोना महामारीबाट विश्वभर ४२ हजार बढीको मृत्यु, अमेरिकामा संक्रमितको संख्या ह्वात्तै बढ्यो

कोरोना महामारीबाट विश्वभर ४२ हजार बढीको मृत्यु, अमेरिकामा संक्रमितको संख्या ह्वात्तै बढ्यो
काठमाडौँ । कोरोना भाइरस (कोभिड–१९) को विश्वव्यापी प्रकोपबाट बुधबार बिहानसम्म ४२ हजार १५१ भन्दा बढी मानिसको ज्यान गएको छ । यस महामारीले २०१ देश र आसपासका समुदायलाई समुदाय नराम्ररी ग्रसित र त्रसित बनाएको छ । यस भाइरसबाट हालसम्म ८ लाख ५८ हजार ६६९ मानिस संक्रमित भएकोमा १ लाख ७८ हजार ९९ मानिस निको भई घर फर्किएका छन् । अझै छ लाख ३८ हजार ४१९ मानिसको उपचार जारी रहेको अन्तर्राष्ट्रिय...

नेपाली दूतावास लण्डन सातै दिन खुल्ने

नेपाली दूतावास लण्डन सातै दिन खुल्ने
लण्डन । बेलायतमा बढ्दो कोरोनाको महामारीले गर्दा अधिकांश कार्यालय बन्द रहेका अवस्थामा राजधानी लण्डनस्थित नेपाली दूतावास भने अब सातै दिन खुल्ने भएको छ । कोरोनाका कारण बेलायत र माल्टामा रहेका नेपालीका लागि परेका समस्या सुन्न र आवश्यक कदम चाल्न हप्ता दिन नै खोल्ने निर्णय गरिएको दूतावासले जनाएको छ । यसअघि हप्ताको सोमबारदेखि शुक्रबारसम्म मात्रै कार्यालय खुला हुने गरेको थियो । द...

कोरोना प्रकोप : विश्वभर ४० हजार बढीको मृत्यु, अमेरिकामा मृत्यु हुनेको संख्या चीनको भन्दा बढी

कोरोना प्रकोप : विश्वभर ४० हजार बढीको मृत्यु, अमेरिकामा मृत्यु हुनेको संख्या चीनको भन्दा बढी
काठमाडौँ । कोरोना भाइरस (कोभिड–१९) को विश्वव्यापी प्रकोपबाट मंगलबार रातिसम्म ४० हजार ६५५ भन्दा बढी मानिसको ज्यान गएको छ । यस महामारीले २०१ देश र आसपासका समुदायलाई समुदाय नराम्ररी ग्रसित र त्रसित बनाएको छ । यस भाइरसबाट हालसम्म ८ लाख २५ हजार २५५ बढी मानिस संक्रमित भएकोमा १ लाख ७४ हजार ३५९ मानिस निको भई घर फर्किएका छन् । अझै छ लाख १० हजार मानिसको उपचार जारी रहेको अन्तर्राष्ट्रि...

लकडाउन उल्लंघन गर्ने १२१ जनासहित ६८ सवारी नियन्त्रणमा

लकडाउन उल्लंघन गर्ने १२१ जनासहित ६८ सवारी नियन्त्रणमा
चितवन । कोरोना भाइरस (कोभिड–१९) को रोकथामको लागि सरकारले लागू गरेको लकडाउन उल्लंघन गर्ने सवारी साधन एवं मानिसहरुलाई मंगलबार पनि विभिन्न स्थानमा होल्डमा राखिएको छ । चितवन प्रहरीले बिहान ७ बजेदेखि बेलुकी ७ः३० बजेसम्म चार महिलासहित १२१ जनालाई नियन्त्रणमा लिई होल्ड कारबाही गरी ८ः१५ बजेपश्चात् अतिआवश्यकबाहेक घर बाहिर नहिँड्ने शर्तमा छाडेको हो । यस्तै, जिल्ला प्रहरी कार्यालय र ...

स्वास्थ्यकर्मीलाई डेराबाट निकाल्ने वडा सचिव पक्राउ

स्वास्थ्यकर्मीलाई डेराबाट निकाल्ने वडा सचिव पक्राउ
घोराही । घोराहीको बुद्ध इन्टरनेसनल अस्पतालमा कार्यरत एक स्टाफ नर्सलाई घरबाट निकालेको आरोपमा एक सरकारी कर्मचारीलाई पक्राउ गरिएको छ । केही दिन पहिले कोरोना संक्रमण हुन सक्ने भन्दै घोराहीमा डेरा गरी बस्दैआएकी एक स्टाफ नर्सलाई डेराबाट निकाल्ने घोराही उपमहानगरपालिका २ का वडा सचिव नारायण आचार्यलाई मंगलबार जिल्ला प्रशासन कार्यालय दाङले पक्राउ गरेको हो । स्टाफ नर्स सिर्जना खड्काल...

माडीको पौबारीका विपन्न परिवारलाई अण्डा वितरण

माडीको पौबारीका विपन्न परिवारलाई अण्डा वितरण
माडी, चितवन । विश्वव्यापीरुपमा फैलिएको कोभिड १९ को महामारीका कारण सरकारले भयावह स्थितिबाट बच्न लकडाउनको घोषणा गरेपछि काम गरेर खाने मजदुरहरुलाई समस्या परेको छ । खाद्यान्नको अभावका कारण पीडामा रहेको भन्दै आज माडी नगरपालिका ५ पौबारीमा रहेका करिब ३० घरपरिवारलाई वसन्तपुर बजारस्थित पदम हार्डवयर पसलका प्रोपाइटर पदम पन्तको सहयोगमा प्रतिपरिवार एकएक क्रेट अण्डा प्रदान गरिएको हो । स...

नवदुर्गा आमा समूहबाट नगरपालिकालाई राहत सामग्री हस्तान्तरण

नवदुर्गा आमा समूहबाट नगरपालिकालाई राहत सामग्री हस्तान्तरण
चितवन । रत्ननगरमा रहेको नवदुर्गा आमा समूह र सो आमा समूहमा आबद्ध अग्रज महिलाहरुले आर्थिक संकलन गरी रत्ननगर नगरपालिकालाई राहत सामग्री हस्तान्तरण गरेका छन् । सरकारले गरेको लकडाउनका कारण समस्यामा परेका अतिविपन्न परिवारलाई वितरण गर्ने गरी सो आमा समूहले नगरपालिकाले खाद्यान्न सामग्री हस्तान्तरण गरेका हुन् । ३० बोरा चामल, ३ बोरा दाल, ३ कार्टुन तेल, ५० किलो नुन र १४० पिस हातधुने स...