‘चीनबाट आएका सामानमा कमिसनको खेल’प्रति मसालको गम्भीर ध्यानाकर्षण

‘चीनबाट आएका सामानमा कमिसनको खेल’प्रति मसालको गम्भीर ध्यानाकर्षण
काठमाडौँ । चीनबाट आएका सामानहरूमा भ्रष्टाचार वा कमिसनको खेल भएको भन्ने समाचार मध्यमहरूले बाहिर ल्याएका समाचारहरूप्रति नेकपा (मसाल)को गम्भीर ध्यान आकर्षित भएको सो पार्टीका अध्यक्ष मोहनविक्रम सिंहले विज्ञप्तिमा जनाएका छन् । उक्त विषयमा स्थिति स्पष्ट गर्न वा आवश्यकतानुसार छानबिन गर्न उनले सरकारसित अनुरोध गरेका छन् । ‘अहिले देश महामारी र गम्भीर प्रकारको सङ्कटको मुखमा उभिएको बेला...

भोकमरी हुन नदिन आकस्मिक राहतकोष

भोकमरी हुन नदिन आकस्मिक राहतकोष
भद्रपुर । झापाका स्थानीय तहमध्ये अधिकांशले कोरोना भाइरसको रोकथाम र प्रतिरोधका साथै विपन्न परिवारलाई भोकमरीबाट जोगाउन आकस्मिक राहत कोष स्थापना गरेका छन् । कोषमा प्रत्येकले रु १० लाखदेखि रु ५० लाखसम्म बजेट छुट्याएका छन् । मेचीनगर नगरपालिकाले सबैभन्दा बढी रु ५० लाखको राहत कोष स्थापना गरेको छ । मेचीनगरका प्रमुख विमल आचार्यले नगरभित्रका विपन्न परिवारको लगत सङ्कलन भइरहेको जनाउँदै ...

कतारबाट आएकी युवतीको रिपोर्ट पनि ‘नेगेटिभ’

कतारबाट आएकी युवतीको रिपोर्ट पनि ‘नेगेटिभ’
तुलसीपुर । कतारबाट आएकी दाङकी एक महिलाको कोरोना भाइरस रिपोर्ट ‘नेगिटिभ’ देखिएको छ । आइतबार ती महिलासहित बेलझुण्डीको अस्थायी कोरोना अस्पतालको आइसोलेसनमा रहेका अर्का एक जनाको रिपोर्ट पनि नेगेटिभ आएको छ । हाल सङ्क्रमित युवती सवार कतार एयरवेजको ‘क्यूआर ६५२’ विमानमा आएकी ती महिलाको रिपोर्ट ‘नेगिटिभ’ देखिएको जिल्ला स्वास्थ्य कार्यालय दाङका कोभिड–१९ फोकल पर्सन कमल चन्दले बताए । ...

कोभिड–१९ को आशङ्का गरिएका २३ नमुना नेगेटिभ

कोभिड–१९ को आशङ्का गरिएका २३ नमुना नेगेटिभ
विराटनगर । प्रदेश नं १ बाट कोरोना भाइरसको आशङ्का गरिएका ३० बिरामीको थ्रोट स्वाब नमूना सङ्कलन गरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु पठाइएकामा आइतबारसम्म २३ जनाको रिपोर्ट नेगेटिभ आएको छ । प्रदेश नं १ आन्तरिक मामिला तथा कानून मन्त्रालयअन्तर्गत प्रदेश आपत्कालीन कार्य सञ्चालन केन्द्र विराटनगरले अन्य सात जनाको रिपोर्ट आउन बाँकी रहेको जनाएको छ । यस्तै, प्रदेश नंं १ मा कोभिड–...

कतारबाट आएका तीन जनाको नमुना परीक्षणको रिपोर्ट ‘नेगेटिभ’

कतारबाट आएका तीन जनाको नमुना परीक्षणको रिपोर्ट ‘नेगेटिभ’
बाँके । फ्रान्सबाट कतार हुँदै आएकी कोरोना भाइरस सङ्क्रमित युवतीसँगै बाँके आएका तीन जनाको नमुना परीक्षण रिपोर्ट नेगेटिभ देखिएको छ । नेपालगञ्ज उपमहानगरपालिकाले सञ्चालन गरेको क्वारेन्टाइनमा राखिएका उनीहरुसहित छ जनाको नमूना परीक्षणको लागि काठमाडौँ पठाइएकोमा नेगेटिभ रिपोर्ट आएको नेपालगञ्ज उपमहानगरपालिका स्वास्थ्य शाखा संयोजक रामबहादुर चन्दले जानकारी दिए । यसअघि पहिलो चरणमा सात...

कोराना भाइरसको परीक्षण हेटौँडाबाटै हुने

कोराना भाइरसको परीक्षण हेटौँडाबाटै हुने
हेटौँडा । वाग्मती प्रदेशका सामाजिक विकासमन्त्री युवराज दुलालले आजदेखि प्रदेश राजधानी हेटौँडाबाटै कोरोना भाइरस परीक्षण हुने बताएका छन् । मन्त्री दुलालले हेटौँडाको कीटजन्यरोग अनुसन्धान केन्द्र (भिभिडी आरटिसी) मा रहेको प्रयोशालालाई व्यवस्थित बनाएर कोरोना भाइरसको परीक्षण गरिने बताए । यही स्वाब सङ्कलन गरेर परीक्षण गर्ने र सङ्क्रमित पाइएमा उपचारका लागि व्यवस्था गरिने बताइएको छ । म...

कोरोना भाइरसले ३४ हजारको लियो ज्यान, ७ लाख २२ हजार संक्रमित

कोरोना भाइरसले ३४ हजारको लियो ज्यान, ७ लाख २२ हजार संक्रमित
काठमाडौँ । कोरोना भाइरस (कोभिड १९)को विश्वव्यापी महामारीबाट सोमबार बिहानसम्म ३३ हजार ९६६ जनाको ज्यान गएको छ । यस महामारीले १९९ देश र आसपासका समुदायलाई समुदाय ग्रसित र त्रसित बनाएको छ । यस भाइरसबाट हालसम्म ७ लाख २१ हजार ९०३ मानिस संक्रमित भएकोमा १ लाख ५१ हजार ३१२ जना निको भई घर फर्किएका छन् । अझै पाँच लाख ३६ हजार ६२५ मानिसको उपचार जारी रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले ...

कोरोना संक्रमित सात लाख नाघे, ३३ हजार ५१९ ले ज्यान गुमाए, इटालीमा एकै दिन ७५६ को मृत्यु

कोरोना संक्रमित सात लाख नाघे, ३३ हजार ५१९ ले ज्यान गुमाए, इटालीमा एकै दिन ७५६ को मृत्यु
काठमाडौँ । कोरोना भाइरस (कोभिड १९)को विश्वव्यापी महामारीबाट १९९ देश र आसपासका समुदायलाई समुदाय ग्रसित र त्रसित बनाएको छ । यस महामारीबाट आइतबार रातिसम्म ३३ हजार ५१९ भन्दा बढी मानिसको ज्यान गइसकेको छ । यस भाइरसबाट हालसम्म सात लाख ४ हजार ४०१ मानिस संक्रमित भएकोमा १ लाख ५० हजार ६५० जना निको भइसकेका छन् । अझै पाँच लाख २० हजार २३३ मानिसको उपचार जारी रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध...

सिरहामा कोरोना भाइरसको जोखिम बढ्दो

सिरहामा कोरोना भाइरसको जोखिम बढ्दो
सिरहा । भारतलगायत अन्य देशबाट फर्किएकाहरु अझै क्वारेन्टाइनमा नपुग्दा र भारतीय सीमा नाका पूर्ण रुपमा बन्द नहुँदा सिरहामा कोभिड १९ संक्रमण फैलिने जोखिम बढ्को छ । कोरोनाको संक्रमण छिमेकी म भारतमा समेत तीव्र रुपमा फैलिरहेको र सीमा क्षेत्रमा आवतजावत पूर्ण रुपमा बन्द नहुँदा जोखिम बढ्को स्थानीयवासी बताउँछन् । खुल्ला सिमाना कारण मुख्य नाकासँगै अन्य विभिन्न चोर बाटो भएर सर्वसाधारण...

चौतारीमा बस्नेलाई हजार, जुवा खेलाउनेलाई दश हजार जरिवाना !

चौतारीमा बस्नेलाई हजार, जुवा खेलाउनेलाई दश हजार जरिवाना !
दमौली । लकडाउनको उल्लङ्घन गर्नेलाई तनहुँको भानु नगरपालिकाले जरिवाना गर्ने निर्णय गरेको छ । कोभिड–१९ को जोखिम कम गर्न सरकारले लागू गरेको लकडाउन पालनालाई प्रभावकारी बनाउन नगरपालिकाले यस्तो निर्णय गरेको हो । भानु नगरपालिकाका प्रमुख उदयराज गौलीको अध्यक्षतामा आज सम्पन्न बैठकले लकडाउनका बेलामा चौतारामा बसेर गफ गर्नेलाई रु एक हजार जरिवाना गर्ने निर्णय गरेको छ । त्यस्तै चियापसल, रक्...