विदेशबाट आएकाको घरमा रातो झण्डा राखिने

विदेशबाट आएकाको घरमा रातो झण्डा राखिने
गुल्मी । गुल्मीको गुल्मीदरबार गाउँपालिकामा विदेशबाट आएका नागरिकको घरमा रातो झण्डा राखिने भएको छ । प्रत्येक वडामा रहेका महिला स्वास्थ्य स्वयम्सेविका तथा सम्बन्धित वडाका जनप्रतिनिधिमार्फत सोमबारदेखि रातो झण्डा राख्न लागिएको हो । भारत वा अन्य मुलुकबाट आएका नागरिकमा कोरोना सङ्क्रमणको उच्च जोखिम रहने भएकाले उनीहरुको पहिचानका लागि रातो झण्डा राख्न लागिएको गाउँपालिकाका स्वास्थ्य सं...

चितवनमा १७४ जनालाई होल्ड कारबाही, ४१ सवारीलाई जरिवाना

चितवनमा १७४ जनालाई होल्ड कारबाही, ४१ सवारीलाई जरिवाना
चितवन । कोरोना भाइरस (कोभिड–१९) को रोकथामका लागि नेपाल सरकारले लागू गरेको लकडाउन उल्लङ्घन गर्ने सवारी साधन एवम मानिसहरूलाई जिल्ला प्रहरी कार्यालय चितवन तथा मातहतका प्रहरीले विभिन्न स्थानबाट तीन महिलासहित १७४ जनालाई नियन्त्रणमा लिई विभिन्न स्थानहरूमा होल्डमा राखिएको छ । लकडाउनको छैटौँ दिन आइतबार लकडाउन उल्लघंन गर्ने साइकलसहित ४१ सवारी साधनलाई बेलुकी ७ बजेसम्म जिल्ला ट्राफिक प...

विदेशबाट फर्किएका २५७ जना होम क्वारेन्टाइनमा

विदेशबाट फर्किएका २५७ जना होम क्वारेन्टाइनमा
लमजुङ । गण्डकी प्रदेशअन्तर्गत लमजुङमा चैत १ गते देखियता करिब दुई हप्ताको अवधिमा विदेशबाट फर्किएका २५७ जनालाई होम क्वारेन्टाइनमा राखिएको छ । विश्वमा फैलिएको कोभिड–१९ सङ्क्रमणको सम्भावित जोखिम तथा नियन्त्रण गर्नका लागि विदेशबाट आएका उनीहरुलाई होम क्वारेन्टाइनमा राखिएको हो । विदेशबाट फर्किएकामा कोरोना भाइरसको सङ्क्रमणको सम्भावना हुने भएकाले सुरक्षितरूपमा होम क्वारेन्टाइनमा राखि...

आइसोलेसनमा भर्ना भएका बिरामीको मृत्यु, स्वाब परीक्षण रिपोर्ट आउन बाँकी

आइसोलेसनमा भर्ना भएका बिरामीको मृत्यु, स्वाब परीक्षण रिपोर्ट आउन बाँकी
बुटवल । बुटवलस्थित कोरोना विशेष अस्थायी अस्पताल आइसोलेशनमा भर्ना गरिएका ३४ वर्षीय व्यक्तिको आज मृत्यु भएको छ । उनको कोरोना सङ्क्रमण परीक्षणका लागि आजमात्र स्वाब केन्द्रीय प्रयोगशाला काठमाडौँ पठाइएको र रिपोर्ट नआइसकेकाले मृत्युको कारण के हो भन्ने अहिले पुष्टि गर्न नसकिने लुम्बिनी प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा राजेन्द्र खनालले बताए । उनी वैदेशिक रोजगारीका लाग...

स्वास्थ्यकर्मी र नागरिकको सुरक्षा सरकारको प्राथमिकता : मन्त्री ज्ञवाली

स्वास्थ्यकर्मी र नागरिकको सुरक्षा सरकारको प्राथमिकता : मन्त्री ज्ञवाली
काठमाडौँ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोरोना भाइरसको विश्वव्यापी महामारीका घडीमा आवागमनको अधिकारभन्दा आमनागरिकको जीवन महत्त्वपूर्ण भएकाले जो जहाँ छ त्यहीँ रहनु सर्वोत्तम उपाय हुने बताएका छन् । मन्त्री ज्ञवालीले यस विश्वव्यापी महामारीको सामना गर्न विश्व व्यवस्था पूर्वतयारीमा नभएकाले यसले शक्तिशाली मुलुकलाई समेत हल्लाएको उल्लेख गर्दै विदेशबाट नेपाल वा नेपालबाट विदे...

कोरोना भाइरसबाट विश्वभर ३१ हजार ७३७ को मृत्यु

कोरोना भाइरसबाट विश्वभर ३१ हजार ७३७ को मृत्यु
काठमाडौँ । कोरोना भाइरस (कोभिड १९)को विश्वव्यापी महामारीबाट १९९ देश र आसपासका समुदायलाई समुदाय ग्रसित र त्रसित बनोएको छ । यस महामारीबाट आइतबार बेलुकीसम्म ३१ हजार ७३७ मानिसको ज्यान गइसकेको छ । चीनका बुहान सहरबाट उत्पत्ति भएको यस भाइरसको प्रकोपबाट चीनले भने त्राण पाउन थालेको छ । चीनमा यो भाइरस नियन्त्रण उन्मुख भइरहँदा युरोप, अमेरिका, अफ्रिकालगायत एसियाली देशहरुमा पनि यसको संक्...

‘लकडाउन’ कम्तीमा चैत २६ गतेसम्म लम्बिने

‘लकडाउन’ कम्तीमा चैत २६ गतेसम्म लम्बिने
काठमाडौँ । कोरोना भाइरस (कोभिड–१९)को संक्रमण रोकथामका लागि नेपालमा थप एक साता ‘लकडाउन’ गर्न ‘कोभिड–१९ संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले सरकारलाई सिफारिस गरेको छ । जारी लकडाउनको समय सकिनै लाग्दा भाइरसको संक्रमण फैलिने क्रम नरोकिएपछि समितिको आज बसेको बैठकले थप ८ दिन लकडाउन बढाउनुपर्ने निष्कर्ष निकाल्दै सरकारलाई सिफारिस गरेको हो । आ...

भरतपुर अस्पताललाई रोटरी क्लब अफ रत्ननगरको सहयोग

भरतपुर अस्पताललाई रोटरी क्लब अफ रत्ननगरको सहयोग
चितवन । रोटरी क्लब अफ रत्ननगरले भरतपुर अस्पताललाई पिपिईलगायतका सामग्रीहरु सहयोग गरेको छ । कोरोना भाइरस (कोभिड-१९) का कारण चिकित्सकलाई उपचारमा सहज होस् भनेर क्लबले ५० थान पिपिई र १५० थान ग्लोब्स उपलब्ध गराएको हो । क्लबका अध्यक्ष विपीन पोखरेलले आज अस्पतालमा आयोजित कार्यक्रममा भरतपुर अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा श्रीराम तिवारीलाई ती सामग्री हस्तान्तरण गरेका हुन् । ...

लकडाउनले ४० जना भारतीय जनकपुरधाममा अलपत्र

लकडाउनले ४० जना भारतीय जनकपुरधाममा अलपत्र
जनकपुर । विश्वभरि महामारीका रुपमा फैलिएको कोरोनाको जोखिमको बेला प्रदेश २ को राजधानी जनकपुरधाममा बालबालिकासहित ४० भारतीय नागरिक अलपत्र परेका छन् । जनकपुरधाम उपमहानगरपालिका–८ स्थित १२ बिघा रङ्गभूमि मैदानमा बालबालिकासहित ४० भारतीय नागरिक अलपत्र परेका छन् । माटोको गिलास, कप र प्लेटलगायत सामग्रीको व्यापार गर्दै आएका भारत महाराष्ट्र भोपाल जिल्ला बताउने ती व्यक्ति १२ बिघा रङ्गभू...

कतार एयरवेजबाट आएका पाँचजनाको नतिजा ‘नेगेटिभ’

कतार एयरवेजबाट आएका पाँचजनाको नतिजा ‘नेगेटिभ’
चितवन । कतार एयरवेजबाट यहाँ आएका पाँचैजनाको नतिजा नेगेटिभ आएको छ । सोही एयरवेजबाट आएकी कोराना सङ्क्रमित युवतीसँगै आएका जिल्लाका पाँचजनाकै कोरोना भाइरसको नतिजा ‘नेगेटिभ’ आएको हो । भरतपुर कोरोना विशेष अस्पतालले पठाएको नमूना टेकु प्रयोगशालामा परीक्षण हुँदा पाँचजनाकै नतिजा नेगेटिभ आएको अस्पतालका प्रवक्ता डा भोजराज अधिकारीले जानकारी दिए । कोरोना सङ्क्रमित युवतीसँगै एउटै जहाजमा...