सर्वदलीय विपत् कोषबाट भरतपुर अस्पताललाई ५० सेट पिपिई
चितवन । सर्वदलीय विपत् राहत कोष चितवनले भरतपुर अस्पताललाई आज ५० सेट पिपिई उपलब्ध गराएको छ । राहत कोषको तर्फबाट नेपाल कम्युनिष्ट पार्टी (नेकपा) चितवनका अध्यक्ष यमबहादुर परियार, नेपाली काँग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठ, तत्कालीन राप्रपाबाट कोषमा प्रतिनिधित्व गर्ने बद्री तिमिल्सिनाले सो सामग्री नेपाल चिकित्सक सङ्घमार्फत भरतपुर अस्पताललाई प्रदान गरेका हुन् ।
राहत कोषका त...









