कोरोना कहर : चितवनमा निर्माणाधीन क्रिकेट रंगशालाको काम स्थगित

कोरोना कहर : चितवनमा निर्माणाधीन क्रिकेट रंगशालाको काम स्थगित
चितवन । विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड–१९) बाट सुरक्षित रहन भन्दै धुर्मुस–सुन्तली फाउण्डेसनले चितवनको रामपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणको काम स्थगन गरेको छ । फाउण्डेसनले शनिबार एक प्रेस विज्ञप्ति सार्वजनिक गर्दै सामान्य अवस्था नहुन्जेलसम्मलाई काम स्थगन गरिएको जानकारी गराएको हो । फाउण्डेसनले विज्ञप्तिमा विभिन्न सुरक्षाका उपायहरु अपना...

मास्क र स्यानिटाइजर कालोबजारी गर्ने पक्राउ

मास्क र स्यानिटाइजर कालोबजारी गर्ने पक्राउ
धनुषा । मास्क र स्यानिटाइजरको कालोबजारी गरिरहेका धनुषाका चार औषधि व्यवसायीलाई पक्राउ गरिएको छ । जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय धनुषाको संयुक्त अनुगमन टोलीले चारै जनालाई कालोबजारी गरिरहेको अवस्थामा पक्राउ गरेको हो । पक्राउ पर्नेमा सुस्मिता मेडिकलका सञ्जय साह, अटल फार्मेसीका अनिल यादव र प्रभन्स चौधरी तथा सम्पूर्ण मेडिकलका सञ्जय साह रहेका छन् । जिल्ला प्...

कोरोनाको त्राससँगै चितवनमा डेँगुको उच्च जोखिम 

कोरोनाको त्राससँगै चितवनमा डेँगुको उच्च जोखिम 
चितवन । विश्वव्यापीरुपमा कोरानो भाइरसको त्रास र जोखिम बढेसंँगै चितवनमा पनि डेँगुको उच्च जोखिम रहेको चिकित्सकहरुले बताएका छन् । अघिल्ला वर्षहरुमा अन्य जिल्लाभन्दा चितवनमा डेँगुका बिरामी बढेपछि चिकित्सकहरुले पूर्वसावधानी अपनाउनुपर्नेमा जोड दिएका छन् । वर्षा चांँडै सुरु भएको र गर्मी बढ्दै गएका कारण डेँगु फैलने सम्भावना र जोखिम उत्तिकै रहेको चिकित्सकहरुको भनाइ छ । कोरानाको सं...

कोरोनाको संक्रमणबाट १३ हजार ६९ व्यक्तिको मृत्यु

कोरोनाको संक्रमणबाट १३ हजार ६९ व्यक्तिको मृत्यु
काठमाडौँ । चीनको वुहान सहर हुँदै विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस कोभिड १९ को संक्रमणबाट आइतबार बिहानसम्म १८८ देशका १३ हजार ६९ जनाको मृत्यु भएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएअनुसार कोरोनाको संक्रमणबाट ३ लाख ८ हजार ४७३ व्यक्ति प्रभावित भएकोमा ९५ हजार ८२८ जना निको भई घर फर्किएका छन् । अझै विश्वभर १ लाख ९९ हजार ५७६ जनाले उपचार गराइरहेका छन् । जसमध्ये ९ हजा...

कोभिड–१९ : रक्तदानका कार्यक्रम स्थगन नगर्न अनुरोध

कोभिड–१९ : रक्तदानका कार्यक्रम स्थगन नगर्न अनुरोध
पोखरा । कोभिड–१९ (कोरोना भाइरस)को सम्भावित जोखिमलाई उच्च ध्यान दिँदै पोखरामा रक्तदानका कार्यक्रम सञ्चालन हुन थालेका छन् । गत हप्ता पाँच वटा कार्यक्रम स्थगन हुँदा रगतको अभाव देखिएको थियो । अहिले सामान्य भएको र कार्यक्रमसमेत नियमित हुन थालेको नेपाल रेडक्रस सोसाइटीद्वारा सञ्चालित रक्तसञ्चार केन्द्रले जनाएको छ । रगत अभाव भएपछि विभिन्न सङ्घसंस्थाले आकस्मिक कार्यक्रम आयोजना गरेका ...

कोभिड–१९ : महोत्तरीका सीमानाका बन्द

कोभिड–१९ : महोत्तरीका सीमानाका बन्द
महोत्तरी । कोरोना भाइरस (कोभिड–१९)को सम्भावित जोखिमलाई ध्यान दिँदै जिल्लाका भारतीय सीमानाका बन्द गरिएका छन् । जिल्लाको भिठ्ठामोरबाहेकका सबै सीमानाका आवातजावत गर्न समेत पूर्णरूपमा बन्द गरिएको प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले जानकारी दिए । जिल्ला सुरक्षा समितिको शनिबारको बैठकले विभिन्न ११ मुख्य र अरु बस्ती÷बस्तीसँग जोडिएका नाका आजदेखि बन्द गर्ने निर्णय गरेको थियो ।...

मिनीट्रकले ठक्कर दिँदा बाबुछोराको मृत्यु, आमा घाइते

मिनीट्रकले ठक्कर दिँदा बाबुछोराको मृत्यु, आमा घाइते
बनेपा । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–१३ भैँसेपाटीस्थित अरनिको राजमार्गमा मिनीट्रकले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । बनेपाबाट साँगातर्फ जाँदै गरेको बा५ख २३९० नंको मिनीट्रक र विपरीत दिशाबाट आउँदै गरेको बा५७प ७२८ नंको मोटरसाइकल एकापसमा आइतबार बिहान ठक्कर खाँदा मोटरसाइकलमा सवार तीन घाइते हुँदा उपचारको क्रममा दुई जनाको मृत्य...

कोरोना रोकथामका लागि आजदेखि अत्यावश्यक बाहेकका सबै सेवा बन्द

कोरोना रोकथामका लागि आजदेखि अत्यावश्यक बाहेकका सबै सेवा बन्द
काठमाडौँ । कोरोना भाइरस (कोभिड-१९) को जोखिम कम गर्न तथा रोकथामका लागि आइतबारदेखि अत्यावश्यक बाहेकका कार्यालय केही दिनका लागि बन्द गरिने भएको छ । कोरोनाको जोखिम कम गर्न आइतबारदेखि चैत २१ गतेसम्मका लागि अत्यावश्यक बाहेकका सेवा बन्द गर्ने सरकारले निर्णय गरेको हो । २५ जनाभन्दा धेरै व्यक्तिलाई एकै ठाउँमा जम्मा नहुन पनि सरकारले आग्रह गरेको छ । अरु सेवा बन्द भए पनि अस्पताल, औषधि...

कोरोनाको संक्रमणबाट ज्यान गुमाउनेको संख्या १३ हजार नाघ्यो, इटालीमा एकै दिन ७९३ जनाको मृत्यु

कोरोनाको संक्रमणबाट ज्यान गुमाउनेको संख्या १३ हजार नाघ्यो, इटालीमा एकै दिन ७९३ जनाको मृत्यु
काठमाडौँ । चीनको वुहान सहर हुँदै विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस [कोभिड-१९] को संक्रमणबाट आइतबार बिहानसम्म १८८ देशका १३ हजार ५० जनाको मृत्यु भएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएअनुसार कोरोनाको संक्रमणबाट ३ लाख ७ हजार ६१० व्यक्ति प्रभावित भएकोमा ९५ हजार ७९५ जना निको भई घर फर्किएका छन् । अझै विश्वभर १ लाख ९८ हजार ७६५ जनाले उपचार गराइरहेका छन् । जसमध्ये ९ ह...

बढी भाडा लिने १७ चालकलाई कारबाही

बढी भाडा लिने १७ चालकलाई कारबाही
काठमाडौँ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले बढी भाडा लिने १७ चालकलाई पक्राउ गरेको छ । ट्राफिक प्रहरी आफैँ यात्रु बनेर जाँदा बढी भाडा लिएको पाइएपछि ती चालकलाई कारबाही गरिएको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले जानकारी दिए । पक्राउ पर्नेमा डेबिट गुरुङ, कपिल श्रेष्ठ, नरेन्द्र सङ्ग्रौला, प्रकाश भट्ट, रमेश खड्का, जारबहादुर गुरुङ, विजय गुरुङ, प्रभुराम राउत, प...