युनिक युथ क्लबद्वारा निःशुल्क उपहार घर स्थापना
चितवन- पूर्वी चितवनको रत्ननगर १ स्थित बकुलहर चोकमा आर्थिक अवस्था कमजोर भएका व्यक्तिहरुलाई लक्षित गरी युनिक युथ निःशुल्क उपहार घर स्थापना गरिएको छ । रत्ननगर–१० मा रहेको युनिक युथ क्लबले कमजोर आर्थिक अवस्था भएका व्यक्तिहरुले सजिलै लत्ताकपडा लैजान सक्ने व्यवस्थास्वरुप उपहार घर स्थापना गरेको हो ।
रत्ननगरको बकुलहर चोकमा स्थापना गरिएको सो उपहार घरमा बालबालिकादेखि वृद्धसम्मले लगाउ...









