रत्ननगरमा रोजगारी सृजना गर्न मेयरसंग उद्यमशिलता प्रर्बद्धन कार्यक्रम सुरु
चितवन ३० असार । करिब दुई सय युवालाई उद्यमी बनाउने योजना सहित बुधवार देखि रत्ननगर नगरपालिकामा मेयरसंग उद्यमशिलता प्रर्बद्धन कार्यक्रम सुरु भएको छ । नगर भित्र रोजगारी सृजना गर्ने उद्देश्यकले सो नगरपालिकाले उद्यमशिलता प्रर्बद्धन कार्यक्रम अन्तर्गत विना धिता कर्जा लगानी सुरु गरेको हो । युवाहरुलाई उद्यमी बनाएर विदेश पलायन हुनबाट रोक्न उद्यमशिलता प्रर्बद्धन कार्यक्रम ल्याइएको नगरपा...









