रत्ननगरमा लायन्स क्लब अफ पञ्चकन्या गठन, अध्यक्षमा सुबास पोख्रेल चयन

रत्ननगरमा लायन्स क्लब अफ पञ्चकन्या गठन, अध्यक्षमा सुबास पोख्रेल चयन
महेश पाण्डे चितवन । पूर्वी चितवनको रत्ननगरमा सामाजिक कार्यमा सेवा गर्ने हातहरु अभिबृद्धि गर्ने उद्देश्यका साथ नयाँ लायन्स क्लबको रुपमा लायन्स क्लब अफ रत्ननगर पञ्चकन्याको गठन भएको छ । यूवा व्यवसायी तथा सामाजिक ब्यक्तित्वको रुपमा चिर परिचित सुबास पोख्रेलको नेतृत्वमा रत्ननगरको पञ्चकन्या क्षेत्रका ब्यवसायीक तथा सामाजिक व्यक्तित्वहरुको उपस्थितिमा सो लायन्स क्लबको स्थापना गरिएको...

अनेमसंघद्धारा राप्तीको घट्नाप्रति दुख व्यक्त, दोषी पत्ता लगाएर कारबाही गर्न माग

अनेमसंघद्धारा राप्तीको घट्नाप्रति दुख व्यक्त, दोषी पत्ता लगाएर कारबाही गर्न माग
चितवन २४ असार । राप्ती नगरपालिका वडा नं ३ प्रगतिटोलकी सुजिता भण्डारीको हत्यारालाई तत्काल पक्राउ गरी कारबाही गर्न माग गरिएको छ । अखिल नेपाल महिला संघ जिल्ला कमिटी चितवन सहित पालिका स्तरका कमिटीहरुले विहीवार सयुक्त विज्ञप्ती जारी गरी सुजिताको अपहरण पछि हत्या भएको भन्दै अपराधीलाई पक्राउ गरी कारबाही गर्न माग गरिएको हो । जिल्ला कमिटी कार्यबहाक अध्यक्ष विमला दुवाडी,भरतपुर महानग...

राप्ति घटनामा आन्दोलन गर्नकै लागि मानिसहरु चितवन प्लेनमा झरेः चितवन प्रहरी प्रमुख अधिकारी

राप्ति घटनामा आन्दोलन गर्नकै लागि मानिसहरु चितवन प्लेनमा झरेः चितवन प्रहरी प्रमुख अधिकारी
महेश पाण्डे चितवन । चितवनको राप्तिमा मृतक भेटिएकी सुजिता भण्डारीको केशमा चितवनका प्रहरी प्रमुख एसपी ओम प्रसाद अधिकारीले आन्दोलन गर्नकै लागि भनेर काठमाण्डौबाट मानिसहरु प्लनेमा चढेर चितवन आएको बताएका छन् । बिहिबार जिल्ला प्रहरी कार्यालय चितवनको सभाहलमा पत्रकार सम्मेलन गर्दै एसपी अधिकारीले सो कुरा बताएका हुन् । अधिकारीले घटनालाई अतिरञ्जित गर्न केही मानिसहरु काठमाण्डौबाटनै फ्ल...

माडीको परुई खोलामा आएको बाढीका कारण चेपाङ्गका घर डुबानमा

माडीको परुई खोलामा आएको बाढीका कारण चेपाङ्गका घर डुबानमा
चितवन । आज बिहानदेखि परेको अविरल बर्षाका कारण चेपाङ्गबस्ती डुबानमा परेको छ । परुई खोलामा आएको बाढीका कारण खोलाको किनारमा अस्थायी घरटहरा बनाएर कुसुमखोलाबाट बसाइँसराइ गरी बसेका करिब ५५ घरधुरी परिवार घरभित्र पानी पसेर डुबानमा परेका छन । स्थानीय कमल चेपाङ्गका अनुसार, सिता परियार, बिशाल प्रजा, आनड्रेस चेपाङ्ग, अजित कुमार प्रजा, अनिल चेपाङ्ग, कमल चेपाङ्ग, छबीलाल चेपाङ्ग लगाएतको घरमा ...

चितवनका पत्रकार सापकोटालाई जापानमा धम्की, विवाद मिलाउन पत्रकार न्यौपानेलाई जिम्मा

चितवनका पत्रकार सापकोटालाई जापानमा धम्की, विवाद मिलाउन पत्रकार न्यौपानेलाई जिम्मा
नागोया / जापान नेपाल पत्रकार महासंघ, जापानका पूर्व उपाध्यक्ष विनोदकुमार सापकोटालाई समाचार लेखेको विषयलाई लिएर गैर आवासीय नेपाली संघ जापान , नायोगाका मल्ल पक्षीय क्षेत्रीय समितिका संयोजक मनोज मल्लले अपशब्द प्रयोग गरि धम्प्याएको घटनाप्रति नेपाल पत्रकार महासंघ जापान शाखाको गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । अध्यक्ष मोहन घले र सचिव शान्तकुमार पाहारीद्धारा संयुक्त रुपमा हस्ताक्षरि...

किवानिज क्लव अफ नारायणीद्वारा शैक्षिक सामाग्री वितरण एवं खाना खुवाउने कार्यक्रम सम्पन्न

किवानिज क्लव अफ नारायणीद्वारा शैक्षिक सामाग्री वितरण एवं खाना खुवाउने कार्यक्रम सम्पन्न
देवघाट। वालबालिकाहरुको हकहित र संरक्षणको निम्ति २०२१ मार्चदेखि विधिवत् रुपमा सञ्चालनमा रहेको किवानिज क्लव अफ नारायणीले आफ्नो क्लवको शुभारम्भ एवं पहिलो कार्यक्रम अन्तर्गत सोमबार लोक कल्याण सेवा प्रतिष्ठानद्वारा सञ्चालित श्री रामजानकी बालिका आश्रम (कन्यागुरुकुलम्)का बालिकाहरुलाई शैक्षिक सामाग्री वितरण एवं खाना खुवाउने कार्यक्रमको आयोजना गरेको छ । किवानिज क्लव अफ नारायणीका संस्...

भरतपुरमा फलाम बोकेको ट्रकले स्कुटरलाई ठक्कर दिदा एकको मृत्यु, तिन घाइते

भरतपुरमा फलाम बोकेको ट्रकले स्कुटरलाई ठक्कर दिदा एकको मृत्यु, तिन घाइते
चितवन । भरतपुरमा फलाम बोकेका ट्रकले स्कुटरलाई ठक्कर दिदा एकको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार आज (आइतबार) दिउसो ०२ः५५ बजेको समयमा भरतपुर म.न.पा—१, आँपटारी स्थित पानी ट्याङकी ओरालोमा फलाम बोकेर नारायणगढबाट लम्जुङतर्फ गईरहेको ग१ख ९७५६ नम्बरको ट्रकले बिपरीत दिशाबाट आईरहेको प्रदेश ३–००३प ३५४३ नम्बरको स्कुटर र प्रदेश २–०३...

पूर्वी चितवनमा आएको बाढी प्रभावितलाई सौराहा क्षेत्रका लायन्स क्लबहरुले गरे राहत वितरण

पूर्वी चितवनमा आएको बाढी प्रभावितलाई सौराहा क्षेत्रका लायन्स क्लबहरुले गरे राहत वितरण
चितवन । पूर्वी चितवनमा आएको बाढीका कारण प्रभावित परिवारलाई सौराहा क्षेत्रका लायन्स क्लबहरुले राहत वितरण गरेका छन् । रत्ननगर – ८, रमाइलो बस्तीका बाढीबाट विस्थापित २० परिवारलाई सुरक्षित स्थानमा राखी नियमित रुपमा खाना खुवाइएको छ । लायन्स क्लब अफ चितवन कम्युनिटी हेल्प, लायन्स क्लब अफ चितवन सौराहा, लायन्स क्लब अफ वाइल्डलाइफ सिटी र लायन्स क्लब अफ चित्रसेन बाबाको सक्रियतामा बाढी...

लायन्स क्लब अफ समृद्धीद्धारा रत्ननगरमा रहेको सानो घरलाई खाद्यान्न सहयोग

लायन्स क्लब अफ समृद्धीद्धारा रत्ननगरमा रहेको सानो घरलाई खाद्यान्न सहयोग
चितवन । पूर्वी चितवनमा महिलाहरुद्धारा सञ्चालित लायन्स क्लब अफ समृद्धीले रत्ननगरमा रहेको सानो घरलाई खाद्यान्न सहयोग गरेको छ । सो क्लबका पदाधिकारी तथा सदस्यहरुले वर्ष २०२१÷०२२ को कार्यभार सम्भाल्दैै गर्दा सुरुवाति चरणको पहिलो कार्यक्रम अन्र्तगत र.न.पा—२ स्थित सानो घरमा खाद्यान्न सहयोग गरिएको हो । क्लबकी अध्यक्ष दिक्षा अधिकारीले अहिलेको विषम परिस्थितीलाई मध्यनजर गर्दै सानो घ...

रत्ननगरको नगर सभामा १७ प्रस्ताब पारित, बच्चा छाडेर विदेसिन खोज्ने महिलालाई बन्देज

रत्ननगरको नगर सभामा १७ प्रस्ताब पारित, बच्चा छाडेर विदेसिन खोज्ने महिलालाई बन्देज
रत्ननगर । रत्ननगर नगरपालिकाको नवौं नगर सभा बजेट,नीति तथा कार्यक्रम सहित १७ वटा महत्वपूर्ण प्रस्ताब पारित गर्दै शुक्रवार समापन गरिएको छ । यही असार ६ गते सौराहामा उद्घाटन गरिएको नगर सभा अन्तर्गत विभिन्न चरणमा बजेट, नीति तथा कार्यक्रम सहित महत्वपूर्ण प्रस्तावहरुमा छलफल गरी शुक्रवार समापन गरिएको हो । सो नगरपालिकाले आर्थिक बर्ष २०७८/७९ को लागि एक अर्ब २६ करोडको बजेट पारित गरेको ...