सहकारी अभिमुखिकरण कार्यक्रम सम्पन्न (भिडीयो सहित)
महेश पाण्डे,
२८ जेष्ठ, चितवन
अर्पण बचत तथा ऋण सहकारी संस्था लि. को आयोजनामा रत्ननगर १४ मा रहेको जन जागृती उच्च मा.विमा सहकारी संबन्धी अभिमुखिकरण कार्यक्रमम सम्पन्न भएको छ । अर्पण बचत तथा ऋण सहकारी संस्था लि. ले आफ्नो कार्यक्षेत्र रत्ननगर नगरपालिका, खैरहनी नगरपालिका तथा कालिका नगरपालिकाका सम्पुर्ण वडाहरुमा बनाए संगै सहकारीको बारेमा चेतना फैलाउन सहकारी अभिमुखिकरण कार्यक्रम गरेको...






