साप्ताहिक सञ्जालको अध्यक्षमा सूर्य बराल सर्वसहमत चयन

साप्ताहिक सञ्जालको अध्यक्षमा सूर्य बराल सर्वसहमत चयन
चितवन। साप्ताहिक सञ्जाल नेपाल चितवनको अध्यक्षमा सूर्य बराल सर्वसहमत अध्यक्ष चयन भएका छन् । भरतपुर २९ भतेरीमा सम्पन्न सञ्जालको प्रथम अधिवेशनले सूर्य बरालको नेतृत्वमा ९ सदस्य नयाँ कार्यसमिति चयन गरेको हो । जसको उपाध्यक्षमा राजेन्द्र आचार्य, सचिवमा शान्ता अधिकारी, सह-सचिवमा बबिलाल तामाङ, कोषाध्यक्षमा हरि कार्की 'लक्की' र प्रवक्तामा नबिन बाबु मरहठ्ठा सर्वसहमत चयन भएका हुन् । ...

रत्ननगर रोटरीको फेलोसिप कार्यक्रम सम्पन्न ।

रत्ननगर रोटरीको फेलोसिप कार्यक्रम सम्पन्न ।
चितवन । रत्ननगर रोटरीको फेलोसिप कार्यक्रम शुक्रबार पश्चिम चितवनमा सम्पन्न भएको छ । क्लबले आफ्नो ११११ औ रेगुलर मिटीङ्ग, स्पाउस क्लव सहित पश्चिम चितवन जगतपुरमा रहेको अन्नपूर्ण होटलमा सम्पन्न गरेको हो । सो कार्यक्रममा रोटरीयनको लागि, स्पाउसकोलागि र बच्चाहरुको लागि छुट्टा छुट्टै मनोरञ्जनात्मक खेल खेलाई प्रथम हुने जोडीलाई होटल अन्पूर्णको व्यवस्थापनमा सञ्चालित पोखराको फिस्टेल लजमा...

‘एक्सपर्ट एजुकेशन फेष्ट’मा विद्यार्थीको भीड, उच्च शिक्षाका लागि विद्यार्थीको विदेश मोह बढ्दो

‘एक्सपर्ट एजुकेशन फेष्ट’मा विद्यार्थीको भीड, उच्च शिक्षाका लागि विद्यार्थीको विदेश मोह बढ्दो
चितवन, भदौँ ६– भरतपुरका अनुप भण्डारीलाई उच्च शिक्षा अध्ययन गर्नका लागि विदेश जाने चाहना छ । तर कुन देश जाने र कसरी जाने भन्नेमा अन्यौलमा रहेका भण्डारीलाई बुधबार एक्स्पर्ट एजुकेशन एण्ड भिजा सर्भिसेज चितवनले आफ्नै भवन बेस क्याम्पमा आयोजना गरेको ‘एक्सपर्ट एजुकेशन फेष्ट–२०२३’ ती सबै अन्यौलता तोडिदियो । फेष्टमा दिउँसो पुगेका भण्डारी अष्ट्रेलिया, क्यानडा, युके, युएसए र न्यूज...

टिकाैलीमा स्कुलबससँग ७ वटा सवारी ठाेकियाे, २० जना घाइते, ७ काे अवस्था गम्भीर

टिकाैलीमा स्कुलबससँग ७ वटा सवारी ठाेकियाे, २० जना घाइते, ७ काे अवस्था गम्भीर
चितवन । आज (बुधवार) बिहान करिब ११:४० बजेको समयमा भरतपुर म.न.पा ९ टिकौली जङ्गलमा भरतपुरबाट टाँडी तर्फ जादै गरेको ना १ क ६१३१ नं.को अक्सफोड कलेजको बसले बिपरित दिशाबाट आउदै गरेको ना २ च ८४४६ नं.को लाश बोकि देवघाट तर्फ जादै गरेको बलेरोलाई ठक्कर दिई बा.प्र.०६-००१प ९९८१,बा.प्र.०३-००५प ९७, ,ना६२ प ६०३२, बा.प्र.०३-००१प ४१४७ मो.सा.हरु , बा.प्र.०६-००१प २२९४ र बा.प्र.०३-००२प ४१९८ नं.को स...

रोटरी क्लव अफ रत्ननगरको पद हस्तान्तरण कार्यक्रम सम्पन्न

रोटरी क्लव अफ रत्ननगरको पद हस्तान्तरण कार्यक्रम सम्पन्न
रत्ननगर । रोटरी क्लव अफ रत्ननगरको पद हस्तान्तरण कार्यक्रम गरिएको छ । सोमबार आयोजित एक औपचारिक कार्यक्रमका बीच बर्ष २०२२/२३ का अध्यक्ष रामहरि लम्सालले बर्ष २०२३/२४ का अध्यक्ष हरिकुमार श्रेष्ठलाई पद हस्तान्तरण गरेका थिए । रत्ननगर नगरपालिकाका मेयर प्रलाद सापकोटा प्रमुख अतिथि रहेको सो कार्यक्रममा ९ जना नयाँ सदस्यलाई क्लवमा स्वागत गर्दै सदस्यता प्रदान गरिएको छ भने २७ जनालाई पीएचए...

चितवनमा ‘एक्सपर्ट फुटसल फेस्टा–२०२३’ हुने

चितवनमा ‘एक्सपर्ट फुटसल फेस्टा–२०२३’ हुने
चितवन, साउन १०– युवा विद्यार्थीहरुलाई लक्षित गर्दै चितवनको भरतपुरमा अन्तर माध्यमिक विद्यालय (९–१२) स्तरीय ‘एक्सपर्ट फुटसल फेस्टा–२०२३’ हुने भएको छ । एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेज प्रा.लि.चितवनको सहकार्यमा चितवन जिल्ला फुटबल संघको आयोजनामा दुई दिने प्रतियोगिता आयोजना हुन लागेको हो । चितवन जिल्ला फुटबल संघले आज (बुधबार) प्रेस विज्ञप्ती जारी गर्दै यही साउन २० र २१ गते...

पूर्वी चितवन स्पोर्टस क्लबको आयोजनामा एक दिने ब्याडमिण्टन प्रतियोगिता सम्पन्न

पूर्वी चितवन स्पोर्टस क्लबको आयोजनामा एक दिने ब्याडमिण्टन प्रतियोगिता सम्पन्न
चितवन, असार २४ । पूर्वी चितवन स्पोर्टस क्लबको आयोजनामा एक दिने ब्याडमिण्टन प्रतियोगिता सम्पन्न भएको छ । शनिबारको समय पारेर पूर्वी चितवनमा रहेका ४ वटा नगरपालिकाका खेलाडीहरुलाई समेट्ने गरि रत्ननगर–३, बेल्सिमा रहेको कभर्डहलमा सो क्लबको आयोजनामा एक दिने ब्याडमिण्टन प्रतियोगिता सम्पन्न भएको हो । सो प्रतियोगितामा ४० वर्ष माथीका उमेर समूहका १२ टिम र खुल्ला तर्फ २६ टिमको सहभागिता रहेको...

जापान काम गर्ने परामर्शदाताले स्थापना गरे “एक्यान”, पेशालाई ब्यवस्थित गछौंः अध्यक्ष तिवारी

जापान काम गर्ने परामर्शदाताले स्थापना गरे “एक्यान”, पेशालाई ब्यवस्थित गछौंः अध्यक्ष तिवारी
काठमाडौं, असार २१ । नेपालबाट जापानमा विद्यार्थी भिसामा जाने विद्यार्थीहरुलाई भाषा शिक्षण र शैक्षिक परामर्श सेवा उपलब्ध गराउँदै आएका परामर्शदाताहरुको छाता संस्था “सक्रिय शैक्षिक परामर्श संघ नेपाल” अर्थात अंग्रजीमा एक्यान स्थापना भएको छ । बुधवार राजधानीमा आयोजित सदस्य भेटघाट कार्यक्रममार्फत संस्था सम्बन्धित सबै सरकारी निकायमा दर्ता भएको औपचारीक जानकारी गराइएको हो । जापान शैक्ष...

रत्ननगरमा शुक्रबारबाट सुरु हुने युवा लक्षित रोजगार मेलाको तयारी पुरा

रत्ननगरमा शुक्रबारबाट सुरु हुने युवा लक्षित रोजगार मेलाको तयारी पुरा
रत्ननगर । पूर्वी चितवनको रत्ननगरमा भोली शुक्रबारबाट सुरु हुने बृत्ती मार्ग निर्देशन तथा रोजगार मेलाको तयारी पुरा भएको छ । रत्ननगर नगरपालिका र भरतपुर महानगरपालिकाको सयुक्त आयोजनामा रत्ननगर १ निपनी स्थित होटल स्टार चितवनम मेला हुँदैछ । आयोजकले विहीबार रत्ननगर नगरपालिकाको सभाहलमा पत्रकार सम्मेलनको आयोजना गरी मेलाको तयारी पुरा भएको जानकारी दिएको हो । श्रम बजारमा रोगजारीको पहि...

सुविधा खारेजीको दोहोरो चेपुवामा गलैँचा उद्योग

सुविधा खारेजीको दोहोरो चेपुवामा गलैँचा उद्योग
काठमाडौँ । प्रमुख निर्यातजन्य वस्तुको रुपमा रहँदै आएको गलैँचा उद्योगले पाउँदै आएको दुई प्रकारको सुविधा एकैपटक खारेज भएको छ । सरकारले आर्थिक वर्ष २०८०/८१ को बजेट मार्फत् मूल्य अभिवृद्धि कर (भ्याट) तथा आयकरमा समेत पाउँदै आएको छुट हटाएको हो । यो व्यवस्थाले २ लाखभन्दा बढी श्रमिक आवद्ध भएको गलैँचा उद्योग नै संकटमा पर्ने भन्दै व्यवसायीहरु चिन्तित बनेका छन् । उच्च मूल्यअभिवृद्धि र स...