सामाजिक सञ्जालसम्बन्धी निर्देशिका जारी गर्दै सरकार, फेसबुक, युट्युबको विकृति रोकिने दाबी

सामाजिक सञ्जालसम्बन्धी निर्देशिका जारी गर्दै सरकार, फेसबुक, युट्युबको विकृति रोकिने दाबी
काठमाडौं । सरकारले सामाजिक सञ्जालसम्बन्धी निर्देशिका जारी गर्ने तयारी गरेको छ । यसबाट फेसबुक, युट्युबमा लगाएतका सामाजिक सञ्जालमा भइरहेको विकृति रोकिने दाबी सरकारको रहेको छ । बुधवारको कान्तिपुर दैनिकमा प्रकाशित समाचार अनुसार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको निर्देशनमा सूचना तथा प्रसारण विभागले निर्देशिकाको मस्यौदा तयार पारिसकेको छ । सरकारले पहिला पनि सो निर्देशिका जारी गर्न...

परुई खोलाको सिरानकाे भिषण पत्थरमा राम र सीताको जस्तै आकृति

परुई खोलाको सिरानकाे भिषण पत्थरमा राम र सीताको जस्तै आकृति
अजित अधिकारी चितवन । माडी धार्मिक ऐतिहासिक स्थलका रुपमा बिश्व बिख्यात छ । प्राचीनकालदेखि विभिन्न किसिमका भु बनोटमा निर्मित प्राचीन र प्राकृतिक संरचनाहरु यस क्षेत्रमा देख्न पाइन्छ । विशेषगरी यहाँ विभिन्न समयमा बसोबास गर्दै आएका भगवानहरुको बसोबासको रुपमा रहेको देब भुमिको रुपमा माडीलाई लिइन्छ । चारैतिर निकुञ्जले घेरिएको बिचमा समथर भुभागका रुपमा रहेको उपत्यकालाई नै माडी भनिन्छ...

नेपाल विद्युत प्राधिकरणको निर्देशकमा शाक्य सोझै नियुक्त, कुलमानलाई रोक्न कानुनका कुरा

नेपाल विद्युत प्राधिकरणको निर्देशकमा शाक्य सोझै नियुक्त, कुलमानलाई रोक्न कानुनका कुरा
काठमाडौं । नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्यलाई सोझै नियुक्त गरिएको छ । जबकी गत भदौ २९ गते कुलमान घिसिङलाई नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा पुनः नियुक्त गर्न तत्कालीन ऊर्जामन्त्री वर्षमान पुनले प्रस्ताव राख्दा प्रधानमन्त्री केपी शर्मा ओलीले कानुनअनुसार बुझौंला भन्ने तर्क गरेर टारेका थिए । तत्कालिन अवस्थामा कार्यकारी निर्देशक रहेका...

कृषि विशेषज्ञद्वारा माडीका किसानहरुलाई प्रशिक्षण

कृषि विशेषज्ञद्वारा माडीका किसानहरुलाई प्रशिक्षण
अजित अधिकारी चितवन । नेपाल कृषि अनुसन्धान परिषद अन्तरगत राष्ट्रिय मकैबाली अनुसन्धान कार्यक्रम रामपुर चितवनको आयोजनामा हाईब्रिड मकैको बीउ उत्पादन तथा खेती प्रबिधि सम्बन्धि तालिम साेमबार सम्पन्न भएको छ । उक्त तालिम माडी - १ स्थित बरुवा बजारमा रहेको माडी कटेजको सभाहलमा सम्पन्न भएको हो । सो तालिममा माडीका झन्डै ३० जना किसानहरुको सहभागीता रहेको थियो । उक्त कार्यक्रममा कृषि बैज...

चितवनमा छ महिनामा बिभिन्न कारणबाट पाँच हात्तीको मृत्यु

चितवनमा छ महिनामा बिभिन्न कारणबाट पाँच हात्तीको मृत्यु
रासस चितवन । चितवनमा छ महिनामा बिभिन्न कारणबाट पाँच हात्तीको मृत्यु भएको छ । चितवन राष्ट्रिय निकुञ्ज सुरक्षार्थ पालिएका पाँच हात्ती विभिन्न कारणले मरेका हुन् । चालू आर्थिक वर्षको साउनयता ती हात्ती बुढो भएर र विभिन्न रोगका कारण मरेको निकुञ्ज प्रशासनले जनाएको छ । निकुञ्जका सूचना अधिकारी लोकेन्द्रका अनुसार सौराहाको दीपेन्द्र गज र सुन्दर माला, बेलसार पोष्टको विक्रमप्रसाद, खोर...

माडीमा स्कुटरको ठक्करबाट एक बृद्धाको मृत्यु

माडीमा स्कुटरको ठक्करबाट एक बृद्धाको मृत्यु
अजित अधिकारी चितवन । माडीमा स्कुटरको ठक्करबाट एक बृद्धाको मृत्यु भएको छ । माडी नगरपालिका–४ स्थित अम्रौलीमा पैदल हिडिरहेकी एक बृद्ध महिलालाई स्कुटरले ठक्कर दिदा उनको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा सोही ठाउँ निवासी ६४ वर्षिया जुनुई महतो रहेको प्रहरीको भनाई छ । दुर्घटना पश्चात उपचारको क्रममा उनको ज्यान गएको हो । प्रहरीका अनुसार, अम्रौलीको भित्री ...

बिद्यार्थीलाई शैक्षिक सामाग्री सहयोग तथा अन्तरक्रिया कार्यक्रम रत्ननगरमा सम्पन्न

बिद्यार्थीलाई शैक्षिक सामाग्री सहयोग तथा अन्तरक्रिया कार्यक्रम रत्ननगरमा सम्पन्न
चितवन । बिद्यार्थीलाई शैक्षिक सामाग्री सहयोग तथा अन्तरक्रिया कार्यक्रम रत्ननगरमा सम्पन्न भएको छ । रत्ननगर नगरपालिका र यूनिसेफ नेपालको सहकार्यमा रत्ननगर उद्योग वाणिज्य संघद्वारा सञ्चालित बाल संरक्षण तथा बालश्रम न्यूनिकरण कार्यक्रमद्वारा विद्यालय अनियमित तथा अप्ठयारोमा परेका ५ जना बालबालिकालाई शैक्षिक सामाग्री हस्तान्तरण तथा विद्यालय स्तरिय अन्र्तक्रिया कार्यक्रम सोमवार सम्पन्न...

हनी बनी रेष्टुरेन्ट एण्ड क्याफेको सेवा फरक ब्यवस्थापनका साथ सौरहाचोकमा सुरु

हनी बनी रेष्टुरेन्ट एण्ड क्याफेको सेवा फरक ब्यवस्थापनका साथ सौरहाचोकमा सुरु
महेश पाण्डे चितवन । हनी बनी रेष्टुरेन्ट एण्ड क्याफेको सेवा फरक ब्यवस्थापनका साथ सौरहाचोकमा सुरु भएको छ । रत्ननगर–१, सौराहाचोकको कृषी बिकास बैंकको भवन रहेको भुईतलामा करिब डेढ वर्ष देखि सञ्चालनमा रहेको हनी बनी रेष्टुरेन्ट एण्ड क्याफेले फरक ब्यवस्थापनका साथ बिस्तारित रुपमा सेवा सुरु गरेको हो । हाल सेवा सुरु गरिएको ठाँउभन्दा २०० मिटर दक्षिण तर्फ रहेको सो रेष्टुरेन्टलाई फरक सोच र ब...

चितवनमा पहिलो चरणमा ६९४० जनाले लगाए कोरोना विरुद्धको खोप

चितवनमा पहिलो चरणमा ६९४० जनाले लगाए कोरोना विरुद्धको खोप
चितवन । चितवनमा पहिलो चरणमा ६९४० जनाले कोरोना विरुद्धको खोप लगाएका छन् । सरकारले कोरोनाविरुद्धको खोप जिल्ला जिल्लामा पुर्याएपछि ९ दिनका लागि तोकिएको खोप तालिका चितवनमा दुई दिन थप गरी शनिवार ११ औँ दिनमा समापन गरिएको छ । चितवनमा भरतपुर अस्पतालका निमित्त प्रमुख मेडिकल सुपरीटेण्डेन डा जगन्नाथ तिवारीले लगाएर सुरु गरिएको खोप शनिवार अस्पताल विकास समितिका अध्यक्ष डा भोजराज अधिकारीले ल...

कानुन बिपरीत संवैधानिक निकायहरूमा नियुक्ती गरिएको भन्दै रिट लिएर सर्वोच्च पुगे सभामुख

कानुन बिपरीत संवैधानिक निकायहरूमा नियुक्ती गरिएको भन्दै रिट लिएर सर्वोच्च पुगे सभामुख
काठमाडौं । कानुन बिपरीत संवैधानिक निकायहरूमा नियुक्ती गरिएको भएको भन्दै सभामुख अन्नि सापकोटा रिट लिएर सर्वोच्च अदालत पुगेका छन् । सरकारले कानुन बिपरित संवैधानीक निकायहरुमा नियुक्ती गरेको भन्दै शुक्रबार बिहानै सापकोटा रिट लिएर सर्वोच्च अदालत पुगेका हुन् । बुधवार राष्ट्रपति विद्यादेवी भण्डारीले अख्तियार सहित निर्वाचन आयोग लगायतका संवैधानिक निकायहरुमा पदाधिकारी नियुक्त गरेकी थ...