नारायणहिटी अगाडी नेकपा (ओली समूह) को शक्ति प्रदर्शन आज, प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने

नारायणहिटी अगाडी नेकपा (ओली समूह) को शक्ति प्रदर्शन आज, प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने
काठमाडौं । नारायणहिटी अगाडी नेकपा (ओली समूह) ले आज शक्ति प्रदर्शन गर्दैछ जसलाई नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने छन् । यसअघि नेकपा (प्रचण्ड–माधव) समूहले काठमाडौंमा शक्ति प्रदर्शन गरेपछि ओली समूहले पनि आज (शुक्रवार) प्रदर्शनसहित काठमाडौंको नारायणहिटी अगाडि आमसभा गर्न लागेको हो । हालका दिनमा नेकपाका दुवै पक्षका बिचमा आमसभा गर्ने र कसले कती मानीस ज...

देउराली देबीको दर्शन गर्नाले सबै मनोकामना सिद्ध हुने धार्मिक जन बिश्वास

देउराली देबीको दर्शन गर्नाले सबै मनोकामना सिद्ध हुने धार्मिक जन बिश्वास
अजित अधिकारी कास्की । रुपा गाउँपालिका वडा नं. ७ स्थित डाङ्गसी मराङ्गमा रहेको देउराली देबीको थान ऐतिहासिक धार्मिक महत्वका रूपमा समेत परिचित छ । धार्मिक तथा पर्यटकिय महत्त्वका रूपमा समेत यस मन्दिरको पछिल्लो समय महत्त्व र आबश्यकता बढ्दै गइरहेको छ । सोही ठाउँ निवासी समाजसेबी जीबनाथ भट्टराईका अनुसार, देउराली देबीको यस मन्दिर परापुर्बकालदेखि नै निर्माण भएको मानिन्छ । यस मन्दिरको ...

नेकपा (प्रचण्ड–नेपाल) पक्षको आमहड्ताल ५ बजेपछि फिर्ता

नेकपा (प्रचण्ड–नेपाल) पक्षको आमहड्ताल ५ बजेपछि फिर्ता
काठमाण्डौं । नेकपा (प्रचण्ड–नेपाल) पक्षको आमहड्ताल बेलुकी ५ बजेपछि फिर्ता भएको छ । अब लामो तथा छोटो दूरीका सबै साधन पूर्ववत् रुपमा सञ्चालन हुने केन्द्रीय पार्टी कार्यालय सचिव गंगालाल तुलाधरले जानकारी दिए । प्रतिनिधिसभा विघटपछि प्रचण्ड–नेपाल पक्षले बिभिन्न आन्दोलन गर्दै आएको छ । जस अनुसार बिहिवार १ दिने नेपाल बन्दको आह्वान गरेको हो ।

बन्दमा पसल खोलेको भन्दै खन्याइयो उम्लिइरहेको तातो तेल, आमाछोरी घाइते

बन्दमा पसल खोलेको भन्दै खन्याइयो उम्लिइरहेको तातो तेल, आमाछोरी घाइते
विराटनगर । बिराटनगरमा नेकपाको (प्रचण्ड–नेपाल) पक्षले गरेको नेपाल बन्दको क्रममा पसल खोलेको भन्दै उम्लिरहेको तातो तेल खनाएका छन् । जसमा तातो तेलको छिटा परि आमाछोरी घाइते भएका छन् । आज (बिहिवार) पूर्व मन्त्री तथा नेकपा (दाहाल–नेपाल) पक्षका नेता शिवकुमार मण्डलको नेतृत्वमा रहेको लाट्ठीसहितको आन्दोलनकारीको समूह पसलमा पसेर घटना गराएको प्रत्यक्षदर्शीले बताएका छन् । विराटनगर महानगर...

जनकपुरमा नेकपा कार्यकर्ता र प्रहरीबीच झडप, प्रहरीद्वारा हवाई फायर र अश्रु ग्यास प्रहार

जनकपुरमा नेकपा कार्यकर्ता र प्रहरीबीच झडप, प्रहरीद्वारा हवाई फायर र अश्रु ग्यास प्रहार
जनकपुर । नेकपा (प्रचण्ड–माधव) समुहले गरेको एक दिने बन्दको क्रममा जनकपुरमा नेकपा कार्यकर्ता र प्रहरीबीच झडप भएको छ । सो झड्पका क्रममा प्रहरीले केही राउण्ड हवाई फायर र अश्रु ग्यास प्रहार गरेको प्रत्यक्षदर्शीले बताएका छन् । नेकपा (प्रचण्ड–माधव) समुहका कार्यकर्ताले स्थानीय शिव चोकमा गुडिरहेको भ्यानलाई रोक्न खोजेपछि प्रहरीले बल प्रयोग गरेको थियो । सोहि क्रममा प्रहरी र बन्दकर्ता...

काठमाडौंमा बन्द गराउँदै हिडेकी प्रचण्ड–माधव पक्षकी नेतृ अष्टलक्ष्मी शाक्य सहित अन्य पक्राउ

काठमाडौंमा बन्द गराउँदै हिडेकी प्रचण्ड–माधव पक्षकी नेतृ अष्टलक्ष्मी शाक्य सहित अन्य पक्राउ
काठमाडौँ । काठमाडौंमा बन्द गराउँदै हिडेको भन्दै प्रचण्ड–माधव पक्षकी नेतृ अष्टलक्ष्मी शाक्य सहित नेता तथा कार्यकर्ता पक्राउ परेका छन् । आज (बिहिवार) नेकपा प्रचण्ड–माधव पक्षले नेपाल बन्दको आह्वान गरेको छ । जसलाई मध्यनजर गर्दै प्रहरी प्रशासनले राजधानीमा सुरक्षा व्यवस्था कडा बनाएको छ । सोहि क्रममा प्रचण्ड–माधव समुहले कलंकी क्षेत्रको कमान्डर तोकिएकी नेतृ शाक्यलाई प्रहरीले कलंकी क्...

नेकपा (प्रचण्ड–माधव समूह) काे नेपाल बन्दमा राजधानीको नयाँ बसपार्कमा ट्याक्सीमा आगजनी

नेकपा (प्रचण्ड–माधव समूह) काे  नेपाल बन्दमा राजधानीको नयाँ बसपार्कमा ट्याक्सीमा आगजनी
काठमाडौं  । नेकपा (प्रचण्ड–माधव समूह) काे नेपाल बन्दमा राजधानीको नयाँ बसपार्कमा ट्याक्सीमा आगजनी गरिएको छ । काठमाडौं प्रहरी प्रमुख अशोक सिंहका अनुसार परिचय नखुलेका दुई युवाले ट्याक्सी जलाएका थिए । उक्त ट्याक्सीमा आज बन्द आह्वान गरेको नेकपा (प्रचण्ड–नेपाल) समूहले जलायो कि अन्य कसैले भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीले भनाइ रहेकाे छ । प्रदेश नम्बर ३–०१–००२ ज ५८८१ नम्बरको ...

प्रमुख कर अधिकृत पन्थी भन्छन् मिसम्याचले रुवाबासी बनायो,फागुन मसान्त सम्म कर छुट

प्रमुख कर अधिकृत पन्थी भन्छन् मिसम्याचले रुवाबासी बनायो,फागुन मसान्त सम्म कर छुट
महेश पाण्डे चितवन । आन्तरिक राजश्व कार्यालय भरतपुरका प्रमुख कर अधिकृत घनश्याम पन्थीले हालका दिनमा कर दातामा मिसम्याचको समस्या बढि देखिएका कारण रुवाबासीको स्थिती पैदा भएको बताएका छन् । आन्तरिक राजश्व कार्यालय भरतपुरको आयोजना तथा रत्ननगर उद्योग वाणिज्य संघको सहकार्यमा बुधवार रत्ननगरमा भएको करदाता शिक्षा तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै आन्तरिक राजश्व कार्यालय भरतपुरका प्रमुख क...

अख्तियारका प्रमुख आयुक्त सहित संवैधानिक आयोगका पदाधिकारीको शपथ ग्रहण आज

अख्तियारका प्रमुख आयुक्त सहित संवैधानिक आयोगका पदाधिकारीको शपथ ग्रहण आज
काठमाडौं । अख्तियारका प्रमुख आयुक्त सहित संवैधानिक आयोगका पदाधिकारीको शपथ ग्रहण कार्यक्रम आज रहेको छ । राष्ट्रपति कार्यालय स्रोतका अनुसार संवैधानिक परिषदको बैठकले गत मंसिर ३० गते सिफारिस गरेका विभिन्न संवैधानिक आयोगका पदाधिकारीकोे आज (बुधबार) राष्ट्रपतिले शपथ ग्रहण गराउने कार्यक्रम तय गरेको हो । राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक परिषदको सिफारिस अनुसार विभिन्न आयोगका प...

बिहीबारदेखि शनिबारसम्म हिमपात र वर्षा हुने,त्यसपछि तराईको हुस्सु हट्ने र गर्मी बढ्ने

बिहीबारदेखि शनिबारसम्म हिमपात र वर्षा हुने,त्यसपछि तराईको हुस्सु हट्ने र गर्मी बढ्ने
काठमाडौं । अब अउने बिहीबारदेखि शनिबारसम्म हिमपात र वर्षा हुने त्यसपछि तराईको हुस्सु हट्ने र गर्मी बढ्ने माैसमविदले अनुमान गरेका छन् । मौसमविदका अनुसार पश्चिमी वायुको प्रभावका कारण बिहीबारदेखि शनिबारसम्म मौसममा परिवर्तन हुने र साे मौसमी प्रणाली बाहिरिएपछि तराईमा हुस्सु हट्ने र बिस्तारै गर्मी सुरु हुने छ । मौसमविद शान्ति कँडेलका अनुसार अहिलेसम्मको परिस्थिति हेर्दा बिहीबारद...