नारायणगढ मुग्लिन सडक खण्डमा पहिराे खस्याे, सडक अबरुद्ध

नारायणगढ मुग्लिन सडक खण्डमा पहिराे खस्याे, सडक अबरुद्ध
चितवन । नारायणगढ मुग्लिन सडक खण्डमा पहिराे खस्दा सडक अबरुद्ध भएकाे छ । जिल्ला प्रहरी कार्यालय चितवनले दिएकाे जानकारी अनुसार ईच्छाकामना गाउपालिका वडा नं. ६ मा पर्ने चाेरखाेला (जलबिरे नजिकै) मा बिहान ८:१० मा पहिराेमा खस्दा सडक अबरुद्ध भएकाे हाे । सडकमा ठुलाे पहिराे गएकाले साे पन्छाउन केही समय लाग्ने देखिएकाे छ । सडक अबरुद्ध हुदा सवारी पास लिएर गुडेका यातायात भने बाटाेमै अड...

माडीमा अयोध्याधामका विषयमा बहस एंव छलफल निरन्तर जारी

माडीमा अयोध्याधामका विषयमा बहस एंव छलफल निरन्तर जारी
अजित अधिकारी, चितवन । माडीमा अयोध्याधामका विषयमा निरन्तर छलफल प्रक्रिया जारी रहेको छ । यसै सन्दर्भमा आधारित रहेर माडी नगरपालिका वडा नम्बर ७ स्थित जगन्नाथपुर निम्न माध्यमिक विद्यालय प्राङ्गण परिसरमा बिहिवार छलफल कार्यक्रम सम्पन्न भएको छ । केही दिन अगाडि मात्र समिती गठन गरेर माडी ७ देबेन्द्रपुरले साबित १,२,३ वडा मा अयोध्याको सम्भाब्यता खोजी गर्नुपर्ने र यस क्षेत्र अयोध्या नि...

माडीको बगही लगाएतका क्षेत्रहरुमा नेटवर्कको समस्या

माडीको बगही लगाएतका क्षेत्रहरुमा नेटवर्कको समस्या
अजित अधिकारीी, चितवन । माडी नगरपालिका ९ स्थित बगहीका अधिकांश क्षेत्रहरुमा बिगत लामो समय देखि नेटवर्क समस्याका कारण मोबाइल फोन तथा संचार सेवा बाट स्थानीय बासीहरु बन्चित भएका छन । नेटवर्क समस्याका कारण कान्छी बगही, प्याउली, जेठी बगही, गणेशकुन्जा, खरिकुना, सागबारी लगाएका क्षेत्रमा बसोबास गर्ने झन्डै ५०० घरधुरी मोबाइल फोन तथा संचार सेवामा पछाडि परेको माडी नगरपालिका वडा नम्बर ९ का...

कोरोना सङ्क्रमणबाट चितवनमा थप एकको मृत्यु

कोरोना सङ्क्रमणबाट चितवनमा थप एकको मृत्यु
चितवन । चितवन मेडिकल कलेजमा आज थप एक जना कोरोना सङक्रमितको मृत्यु भएको छ । भरतपुर महानगरपालिका—११ का ६२ वर्षीय पुरुषको आज दिउँसो १२ बजेर २० मिनेट जाँदा उपचारका क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ । श्वासप्रश्वास समस्या देखिएपछि भदौ २० गते अस्पतालमा भर्ना भएका उनको भदौ २२ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो । अस्पतालको कोभिड सघन उपचार कक्षमा आज उनको मृत्यु भएको अस्प...

गैँडा मरेपछि थपियो निकुञ्जमा चुनौती

गैँडा मरेपछि थपियो निकुञ्जमा चुनौती
चितवन । झण्डै चार वर्षपछि तस्करले गैँडा मारेको अनुमानसँगै निकुञ्ज सुरक्षामा चुनौती थपिएको छ । चितवन राष्ट्रिय निकुञ्जको पश्चिम क्षेत्रमा पर्ने नवलपरासीको लौखानी नजिकै टापुमा भदौ २१ गते मृत गैँडा भेटियो । पाँच दिनअघि भदौ १६ गते बन्दुकको आवाज आएपछि नेपाली सेना र निकुञ्ज कर्मचारीको खोजीपछि गैँडा शङ्कास्पद अवस्थामा भेटिएको थियो । निकुञ्जले गैँडाको टाउकोमा दुई वटा प्वाल र पछाडिको...

भरतपुर अस्पतालको मेसुमा डा पाण्डे नियुक्त

भरतपुर अस्पतालको मेसुमा डा पाण्डे नियुक्त
चितवन । चितवनको भरतपुर अस्पतालका नयाँ मेडिकल सुपरिटेण्डेन्टमा डा राजन पाण्डे नियुक्त भएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अस्पतालको मेसुमा डा पाण्डेलाई नियुक्त गरेको हो । यसअघि अस्पतालमा डा श्रीराम तिवारी मेसु रहेका थिए । यही भदौ २४ गतेको मन्त्रिस्तरको निर्णयबाट उनलाई अस्पतालका प्रमुख मेसुमा नियुक्त गरिएको स्वास्थ्य मन्त्रालयका उपसचिव प्रमोद सिंखडाले जानकारी दिए...

भरतपुर कोभिड-१९ अस्पताललाई पिसिआर मेसिन

भरतपुर कोभिड-१९ अस्पताललाई पिसिआर मेसिन
चितवन । स्काइलार्क एग्रो अविनास ग्रुप नारायणगढले भरतपुर अस्पतालद्वारा सञ्चालित भरतपुर कोभिड १९ प्रयोगशालालाई एक थान पिसिआर मेसिन सहयोग गरेको छ । ग्रुपका अध्यक्ष गुणचन्द्र विष्टले बिहीबार मेसिन अस्पताल विकास समितिका अध्यक्ष डा भोजराज अधिकारी र प्रयोगशाला प्रमुख डा नीतु अधिकारीलाई हस्तान्तरण गरे । जर्मन कम्पनीको क्यूटावर ८४ स्वचालित पिसिआर मेसिन सहयोग गरिएको हो । ग्रुपले र...

माडी ७ देबेन्द्रपुरमा अयोध्याधामको पहल गर्न कार्यसमिति गठन

माडी ७ देबेन्द्रपुरमा अयोध्याधामको पहल गर्न कार्यसमिति गठन
अजित अधिकारी चितवन । माडी नगरपालिका ७ स्थित देबेन्द्रपुर शान्ती चोकमा आज बसेको बैठकले रामसीताको भव्य मन्दिरसहितको अयोध्याधाम माडी वडा नम्बर ७ भित्र निर्माण हुनुपर्ने प्रस्ताव सहित कार्यसमिति गठन गरिएको छ । साे क्षेत्रमा रामको जन्म भएको र थुप्रै पौराणिक आदरहरु रहेको नेपालका धार्मिक अभियान्ता कृष्णानन्द बत्सले बताए । उनका अनुसार, निम्न प्रमाण एबम आधारहरु यस्ता रहे...

चितवनमा सङ्क्रमणको जोखिमभन्दा समाजको त्रास बढी

चितवनमा सङ्क्रमणको जोखिमभन्दा समाजको त्रास बढी
चितवन । कोरोना भाइरस सङ्क्रमित र उनीहरुको परिवारलाई हेयको दृष्टिकोणले हेर्नु हुँदैन भन्ने समाचार दिनहुँ आइरहेका छन् । सामाजिक सञ्जालमा पनि यस्ता कार्यहरुको व्यापक आलोचना हुने गरेको छ । तर पनि मानिसको व्यवहारमा सुधार आउन सकेको छैन । कोरोना भाइरसको सङ्क्रमण समुदायसम्म नै पुगेको छ तर सङ्क्रमित र उनीहरुको परिवारलाई माया र आवश्यक सहयोग गरौँ भन्ने सकारात्मक सन्देशले भने समुदायमा प्रव...

कोरोना सङ्क्रमितको उपचार निःशुल्क

कोरोना सङ्क्रमितको उपचार निःशुल्क
चितवन । जिल्लामा रहेको सरकारी अस्पताल भरतपुर अस्पतालसहित दुई निजी मेडिकल कलेजमा कोरोना सङ्क्रमितको उपचार निःशुल्क गरिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना सङ्क्रमितको उपचार गर्नका लागि सरकारीसँगै निजी अस्पताललाई पनि तोकेको छ । मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमका अनुसार चितवनको भरतपुर अस्पताल र दुई निजी मेडिकल कलेजलाई कोरोना उपचारका लागि जिम्मेवारी तोकिएको छ...