एक सातापछि बल्ल उठ्यो महानगरको फोहोर
चितवन । स्थानीयको अवरोधका कारण एक सातादेखि उठ्न नसकेको भरतपुर महानगरको फोहोर उठ्न सुरु भएको छ । फोहोर व्यवस्थितरुपमा बिसर्जन गर्ने विषयमा स्थानीय टोल सुधार समितिसँग सहमती गरी फोहोर उठाउन थालिएको हो । हाल महानगरले भरतपुर महानगरपालिका वडा नम्बर ३ नगरवन नजिकै फोहोर बिसर्जन गर्दै आएको छ ।
भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले दीर्घकालिन रुपमा फोहोर व्यवस्थापनको काम भैरहेको भए ...








